बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले विदुर नपा-९ लामाटारका ५५ वर्षीय गोपी सुनारलाई ०७४ माघ २८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पटकपटक बलात्कार गरेको र पछिल्लो पटक माघ २५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले माघ २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि…

February 13, 2018  
कारागारमै औपचारिक शिक्षा पूरा गर्दै कैदीबन्दी

औपचारिक अध्ययन पूरा गर्न नपाएका नख्खु कारागारका कैदीबन्दीले अहिले औपचारिक शिक्षालाई निरन्तरता दिन थालेका छन् । कारागारमा रहेका कैदीबन्दीमध्ये धेरै विभिन्न तहमा अध्ययन गरिरहेको जेलर टेकबहादुर केसीले बताए । पहिले अध्ययन गरिरहेकाहरुले निरन्तरता दिएको तथा लामो समयदेखि पढाइ छाडेकाहरुले समेत अहिले सुरु गरेका राससले जनाएको छ । कैदीबन्दी विद्यालय र…

February 10, 2018  
सर्वोच्चको आदेश र अन्तर्राष्ट्रिय अभ्यास अनुरूप आयोग पुनर्गठनको माग (विज्ञप्तिसहित)

पीडित एवम् मानव अधिकार समुदायको जायज सरोकार र मागलाई लत्याउँदै अध्यादेश जारी गरी स्वेच्छाचारी ढङ्गले सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको म्याद थप्ने मिति २३ माघ २०७४ को सरकारी निर्णयप्रति वरिष्ठ मानव अधिकारकर्मीहरूले गम्भीर आपत्ति जनाएका छन् । जबाफदेहीता निगरानी समिति, इन्सेक, एड्भोकेसी फोरमलगायतका सङ्घसंस्थाका अध्यक्ष…

February 8, 2018  
बलात्कार गरेको कसुरमा आठ वर्ष कैदको फैसला

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका भारत मोतीहारी स्थायी घर भई हाल भरतुर मनपा-५ बस्ने ५० वर्षीय सुमन शाहलाई जिल्ला अदालत चितवनले आठ वर्ष कैद सजाय सुनाएको छ । न्यायाधीश वासुदेव न्यौपानेको इजलासले उक्त सजाय सुनाएको अदालतका सूचना अधिकारी केशव पौडेलले जानकारी दिए । पीडित बालिकालाई आरोपितिले असोज…

February 8, 2018  
मतदान शान्तिपूर्ण, प्रदेश नम्बर ३ र ६ मा शतप्रतिशत मतदान, जम्मा आठ जना अनुपस्थित

राष्ट्रिय सभा सदस्यका लागि माघ २४ गते भएको निर्वाचन शान्तिपूर्ण रहेपपनि प्रदेश नम्बर ३ मा एक सुत्केरी महिलाले मतदानका क्रममा असहजता व्यहोर्नुपरेको इन्सेकले जनाएको छ । संसद छँदै पारित गर्नुपर्ने राष्ट्रिय सभा निर्वाचनसम्बन्धी कानुन अध्यादेशका रूपमा सरकारले अघि सारेपछि विवादित बन्दा केही समय कानुन पारित हुनै समय लागेको थियो ।…

February 7, 2018  
चार दिनकी सुत्केरी मतदानमा, हृवील चेयरको व्यवस्था नगरेकामा इन्सेकद्वारा सरोकार व्यक्त

प्रदेश नम्बर ३ को निर्वाचनस्थल ललितपुरको जावलाखेलमा मतदान गर्न आएकी चार दिनकी सुत्केरी सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाकी उपाध्यक्ष कमला श्रेष्ठलाई मतदानमा भाग लिन कठिनाइ भएको पाइएको इन्सेकले जनाएको छ । असक्त मतदाताको सुविधाका लागि न्यूनतम प्रयास नगरिँदा मतदान प्रकृया असहज भएको इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलद्वारा माघ २४ गते जारी विज्ञप्तिमा जनाइएको…

February 7, 2018  
राष्ट्रियसभा सदस्यका लागि मतदान सुरू

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि माघ २४ गते बिहान १० बजेबाट सात प्रदेशमध्ये ६ प्रदेशमा शान्तिपूर्ण र उत्साहजनकरूपमा मतदान कार्य सुरू भएको राससले जनाएको छ । प्रदेश नं २ मा भने आठै पदमा निर्विरोध निर्वाचित भइसकेकाले मतदान गर्नु नपर्ने निर्वाचन आयोगले जनाएको छ । कूल ५६ सदस्यका लागि हुने मतदानमा २४…

February 7, 2018  
तीन हप्ताभित्र भक्तपुरमा तीन वटा बलात्कार घटना

तीन हप्ता भित्र भक्तपुरमा दुई बालिका र एक महिला बलात्कार घटनाबाट पीडित भएका छन् । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार १६ वर्षीया बालिकालाई २०७४ माघ १९ गते दाङ जिल्ला बबई गाउँपालिका-३ हंसपुर घर भई हाल चाँगुनारायण नगरपालिका-९ ताथली बस्ने २० वर्षीय सुरेश घर्ती मगरले बलात्कार गरेको आरोपमा माघ २० गते…

February 7, 2018  
सर्वोच्चको आदेश तथा अन्तर्राष्ट्रिय मापदण्डबमोजिम सङ्क्रमणकालीन न्याय निरूपण गरःआयोग

बेपत्ता पारिएका व्यक्तिको छानबिनन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई सर्वोच्च अदालतको आदेश तथा अन्तर्राष्ट्रिय मापदण्डबमोजिम संशोधन गनुपर्नेर्मा राष्ट्रिय मानव अधिकार आयोगले सरोकार जनाएको छ । आयोगले द्वन्द्वपीडित, मानव अधिकारकर्मी तथा राजनितिक दलहरूसँगको छलफल, आयोगको स्थलगत अनुगमनबाट प्राप्त तथ्य, सर्वोच्च अदालतको फैसला एवम् न्याय प्राप्तिको सर्न्दर्भमा द्वन्द्वपीडितहरूको व्यग्र…

February 6, 2018  
शिक्षकलाई मोसो दलेर दुर्व्यवहार

नारायणगढस्थित बालकुमारी माध्यमिक विद्यालयका पध्यानाध्यापक नारायणबहादुर थापालाई नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनकट अखिल क्रान्तिकारीका कार्यकर्ताले माघ २२ गते मोसो दलेर दुर्व्यवहार गरेको पीडितले बताए । विद्यालय हाताभित्रै थापालाई मोसो दलिएको हो । मोसो दलेको आरोपमा कोही पनि गिरफ्तारीमा नपरको पहरीले जनाएको छ । विद्यालयको भौतिक निर्माणमा आर्थिक अनियमितता, शिक्षक…

February 6, 2018