मानव अधिकारको सुनिश्चितताका लागि सरकार प्रतिबद्ध छ-प्रधानमन्त्री दाहाल

अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका सन्दर्भका राष्ट्रिय मानव अधिकार आयोगद्वारा मङ्सिर २५ गते पुल्चोकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले मानव अधिकारको सुनिश्चितता गर्न संविधान संशोधनले सहयोग पुग्ने बताए । उनले भने-'संविधानलाई सबैको अपनत्व भएको र सर्वस्वीकार्य बनाउन नै सरकारले संविधान संशोधनको प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएको हो । यो नै…

December 10, 2016  
दोलखामा मानव अधिकार अवस्थाबारे छलफल

अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर दोलखामा मानव अधिकारको वर्तमान अवस्थाका बारेमा छलफल गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र  मानव अधिकार सचेतन् तथा विकास केन्द्र (हुराडेक) नेपालले संयुक्त रूपमा आयोजना गरेको मानव अधिकारको वर्तमान अवस्था विषयक अन्तरक्रियामा इन्सेक दोलखा जिल्ला प्रतिनिधि उद्धव पोखरेलले मानव अधिकारको वर्तमान अवस्थाको…

December 10, 2016  
आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारमा जोडदिनु पर्नेमा एकमत

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिन्धुपाल्चोकद्वारा मङ्सिर २५ गते आयोजित नेपाल मानव अधिकार वर्षपुस्तक-२०१७ का लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व समीक्षा कार्यक्रममा सहभागीहरू वर्तमान अवस्थामा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारमा जोड दिनु पर्नेमा एकमत भएका छन् । चौतारामा आयोजित समीक्षा कार्यक्रममा नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष युवराज पुरीले अहिलेको बदलिँदो…

६८ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै

इन्सेक मध्यमाञ्चल क्षेत्रीय कार्यालयका अनुसार ६८ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विभिन्न चेतानामूलक कार्यक्रमको आयोजना गरी देशैभर मनाइएको छ । मानव अधिकारका क्षेत्रमा क्रियाशील सङ्घसंस्थाहरूले मङ्सिर २५ गते विभिन्न कार्यक्रमको आयोजना गरी मानव अधिकार दिवस मनाएका हुन् । इन्सेक धादिङ जिल्ला प्रतिनिधि सिताराम अधिकारीका अनुसार मानव अधिकार दिवसको अवसरमा आज…

December 10, 2016  
६८ औँ मानव अधिकार दिवस विभिन्न कार्यक्रमका साथ मनाईँदै

६८ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विभिन्न चेतानामूलक कार्यक्रमको आयोजना गरी देशभर मनाईँदै छ । दिवसको अवसरमा काठमाडौँमा विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसस्थाहरूले मङ्सिर २५ गते र्‍याली निकालेका छन् । भृकुटिमण्डपबाट निकालिएको र्‍याली प्रदर्शनीमार्ग, पुतलीसडक, बागबजार हुँदै रत्नकपार्कस्थित शान्तिवाकिामा पुगेर कोणसभामा परिणत भएको थियो । र्‍यालीका सहभागिहरूले सबै खाले मानव…

December 10, 2016  
मानव अधिकारको संरक्षणमा राष्ट्रपतिको जोड

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनतालाई अक्षुण्ण राख्दै संविधानका मौलिक हक तथा मानव अधिकारको संरक्षण र सम्वर्द्धनसम्बन्धी नीतिको कार्यान्वयनमा जोड दिएकी छन् । मानव अधिकार दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले ती व्यवस्था क्रमशः कार्यान्वयन गर्दै नेपाललाई समृद्ध तथा समुन्नत बनाउने कार्यलाई राज्यको दायित्वका रूपमा स्थापित…

December 10, 2016  
मानव अधिकारको अवस्था चित्त बुझदो छैनः सरोकारवाला

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकले कारागार तथा हिरासतमा अझै १६ हजार कैदीबन्दी रहेको र उनीहरूमाथि दिइने यातनामा कमी नआएको विचार व्यक्त गर्दै नेपालका युवा बेरोजगारीमा बस्न बाध्य भएको र नेपाली समाजमा अझै जातीय विभेद ठूलो खाडलका रूपमा रहेको जानकारी दिए । राष्ट्रिय मानव अधिकार आयोगले नेपालको संविधान मानव…

December 9, 2016  
बालिका बलात्कार घटनाका आरोपित बालक गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई मङ्सिर २४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई मङ्सिर १८ गते आरोपितले बलात्कार गरेको आरोपमा मङ्सिर २३ गते पीडितका बाबुले मौखिक उजुरी दिएपछि आवश्यक अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ऋषिराम कडेलले जानकारी दिए । आरोपित बालकको…

December 9, 2016  
आठौँ मानव अधिकार राष्ट्रिय महाभेला सुरू

६८ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भ पारेर आठौँ मानव अधिकार राष्ट्रिय महाभेला काठमाडौँमा सुरू भएको छ । 'सबैका लागि घरघरमा मानव अधिकार, शान्ति र विकासको आधार', "हाम्रो आवाज, हाम्रो सहभागिताः न्याय र विविधतामा आधारित हाम्रो समावेशिता" भन्ने मूल नाराका साथ मङ्सिर २४ गते महाभेलाको उद्घाटन गरिएको हो । महाभेलाको…

December 9, 2016  
प्रहरी र अधिकारकर्मी एकअर्काका परिपूरक

मानव अधिकार संरक्षण र सम्बर्द्धनको लागि प्रहरीको भूमिका महत्वपूर्ण हुँदाहुँदै पनि कतिपय प्रहरीले आफ्नो हातमा रहेको पदीय अधिकारलाई दुरूपयोग गर्दा मानव अधिकार उल्लङ्घनका घटनाहरू बेला बेलामा हुने गरेको सरोकारवालाहरूले बताएका छन् । ६८ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मङ्सिर २४ गते विदुरमा जिल्ला विकास समिति नुवाकोटको आयोजना र इन्सेकको…

December 9, 2016