नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
सिन्धुलीमा पुस १० गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सन् २०२० भित्र जिल्लामा सङ्कलन गरिएका १ सय १५ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाका बारेमा समीक्षा गरिएको थियो । कार्यक्रममा सरोकारवालाले घरको शिक्षा (स्कुलिङ) राम्रो भएमा मात्र मानवअ…
कोभिड-१९ को सङ्क्रमण नियन्त्रणमा सिङ्गो समाज परिचालित हुनुपर्छ: संयोजक गौतम
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बाग्मती प्रदेश संयोजक कृष्ण गौतमले नागरिक समाज, गैह्रसरकारी सङ्घसंस्थाहरू तथा सञ्चार क्षेत्रको सकारात्मक खबरदारी, सचेतनामूलक अभियान र सहकार्यले राज्यलाई कोभिड–१९ को सङ्क्रमण नियन्त्रण, व्यवस्थापन र पूर्व तयारीमा सहयोग पर्याएको बताउनु भएको छ । युएसएआइडी तथा एफएचआईको सहयोग र इन्सेकको आयोजनामा सिन्धुलीमाढीमा कात्तिक २६ गते आयोजित…
कैदी बन्दीमा कोभिड–१९ को असर नपरोसः आयोग
राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकले कोभिड–१९ का कारण कारागारमा रहेका कैदी बन्दीहरू समस्यामा पर्न नहुने बताउनु भएको छ । जिल्लामा असोज २२ गते कोभिड–१९ सङ्क्रमणको समयमा मानव अधिकारको अवस्थाको बारेमा सरोकारवालासँग छलफल गर्दै सदस्य पाठकले सो कुरा बताउनु भएको हो । उहाँले कारागारमा रहेका कैदी बन्दीमा कोभिड–१९ को…
खरका छाना हटाउने निर्णय कार्यान्वयनका लागि नगरपालिकाद्वारा जस्तापाता वितरण
कमलामाई नगरपालिकाले खरका छाना विस्तापित गर्ने योजना कार्यान्वयनका लागि जस्तापाता वितरण अभियान सुरु गरेको छ । जसका कारण कमलामाई नगरपालिकाका १४ वटै वडामा यो आर्थिक वर्षमा घर परालका छाना हट्ने भएका छन् । नगरपालिकाले वडा/वडाबाट खरका छाना भएका घरहरूको तथ्याङ्क सङ्कलन गरी जस्तापाता अनुदानमा उपलब्ध गराउन थालेको हो । नगरपालिकाले…
कोभिड–१९ का कारण बन्द भएको आइसीयू सञ्चालनमा
कोभिड–१९ का कारण बन्द भएको सिन्धुली अस्पतालको शिशु आइसीयू ०७७ असोज १८ गतेदेखि सञ्चालनमा आएको छ । हरेक महिना करिब १ सयको हाराहारीमा शिशु जन्मिने यो अस्पतालमा जन्मेका शिशुमा आउने जटिल स्वास्थ्य समस्यालाई मध्यनजर गरी चार बेडको आइसीयू सञ्चालनमा ल्याइएको बाल रोग विशेषज्ञ डाक्टर अभयचन्द्र यादवले बताउनु भयो । बाल…
एसईईमा कम नम्बर दिएको आरोपमा शिक्षकमाथि कुटपिट
सुनकोसी गाउँपालिका–७ मझुवामा रहेको गणेश माविका प्रधानाध्यापक नेत्रबहादुर सुनुवार र अङ्ग्रेजी विषयका शिक्षक चित्रबहादुर भण्डारीमाथि एसईईमा कम नम्बर दिएको आरोपमा ०७७ भदौ १५ गते कुटपिट भएको छ । विद्यालयका एसईईमा सहभागी एक छात्रा सहितका ६ जना विद्यार्थीहरूले कार्यालयमा आई प्रधानाध्यापक सुनुवारलाई मुखमा मुक्काले हिर्काएको र अर्का शिक्षक भण्डारीलाई लछारपछार गरेका…
अपहरित शिक्षक सकुशल मुक्त
तिनपाटन गाउँपालिका–८ बाहुनतिल्पुङ निवासी भीमसेन आधारभूत विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद भण्डारी ०७७ भदौ १३ गते अपहरणमा पर्नु भएकोमा चार घण्टापछि सकुशल मुक्त हुनु भएको छ । उहाँलाई विहान साढे ९ बजे बाटोमा हिँडिरहेका अवस्थामा १५ जनाको सङ्ख्यामा आएका अपरिचित व्यक्तिहरूले अपहरण गरेका थिए । स्थानीयवासी र प्रहरीले सहयोगमा उहाँ अपहरण मुक्त…
बलात्कार घटनाका आरोपितद्वय गिरफ्तार
६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १५ र १७ वर्षीय बालकलाई प्रहरीले भदौ ८ गते गिरफ्तार गरेको छ । बालिकालाई भदौ ७ गते दिउँसो घरमा कोही नभएको अवस्थामा घर नजिकै रहेको गोठमा लगि बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय डकाहाले उनीहरूलाई गिरफ्तार गरी भदौ ९ गते जिल्ला प्रहरी कार्यालय बुझाएको…
अनाथालयका बालबालिकालाई खाद्यान्नको समस्या
लकडाउनले पारेको असरका सम्बन्धमा सिन्धुलीमाढीमा रहेको शैलशिखर अनाथालयमा वैशाख २० गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जिल्ला प्रतिनिधि विमला पाण्डेले अनुगमन गर्नु भएको छ । अनाथलयमा रहेका बालबालिकाहरूको अवस्थाको बारेमा बुझ्न उहाँले लकडाउन पछि दोस्रो पटक अनाथालयको अनुगमन गर्नु भएको हो । अनुगमनका क्रममा अनाथालयका बालबालिकालाई खाद्यान्नको समस्या पर्न थालेको…
कमलामाई नगर पालिकाद्वारा गिट्टी कुट्ने मजदुरका परिवारलाई राहत प्याकेज वितरण
दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्ने मजदुरहरूको खाद्य सुरक्षाको अधिकारलाई मध्येनगर गर्दै राहतको प्याकेज दिने घोषणा गरेको कमलामाई नगरपालिकाले चैत १७ ग्वाङखोलामा गिट्टी कुट्ने मजदुरका परिवारलाई राहत वितरण गरेको छ । कमलामाई नगरपालिकाका मेयर खड्ग खत्री, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी र नगर प्रवक्ता कर्णबहादुर घिसिङले घरमै पुगेर राहत वितरण गनुभएको…