प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताले लोकतन्त्र बलियो हुनेमा सरोकारवालाको जोड

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताले नै लोकतन्त्र बलियो हुने उल्लेख गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रलाई खुम्च्याउन खोजे लोकतन्त्र कमजोर हुनेमा सरोकारवालाहरूले जोड दिएका छन् । युरोपियन युनियनको सहयोग तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सिडा र फोरम एशियाको आयोजनामा माघ ३ गते ललितपुरमा नेपालमा प्रेस तथा अभिव्यक्तिको स्वतन्त्रता विषयक एक कार्यक्रमका…

January 18, 2019  
नागरिक सङ्गठनहरूलाई सरकारले साझेदारका रूपमा लिनु पर्नेमा सरोकारवालाको जोड

नागरिक सङ्गठनहरूलाई सरकारले साझेदार संस्थाका रूपमा लिनु पर्नेमा सरोकारवालाले जोड दिएका छन् । कुपण्डोलस्थित होटल हिमालयनमा पुस १२ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आयोजना गरेको पारस्परिक जबाफदेहीता परियोजना नागरिक सङ्गठनको स्वनियमन र आन्तरिक सुशासनः सवाल र दृष्टिकोण विषयक अन्तरक्रियामा सो धारणा राखेका हुन् । अन्तराष्ट्रिय गैरसरकारी संस्था महासङ्घका अध्यक्ष…

December 29, 2018  
बलात्कार घटनाका फरार आरोपितहरू गिरफ्तार

२० वर्षीया महिलालाई बलात्कारपछि हत्या प्रयास गरी फरार रहेका गोदावरी नगरपालिका-१ का ३२ वर्षीय रघु सिलवाल, सोही ठाउँका २१ वर्षीय पवन कुँवर र २० वर्षीय विशालध्वज कार्कीलाई मङ्सिर २६ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितहरूले ०७४ मङ्सिर २ गते बलात्कारपछि हत्या प्रयास गरेको आरोपमा नेपाल प्रहरीको अपराध…

December 13, 2018  
ललितपुरमा मानव अधिकार महाभेला सुरू

दशौँ राष्ट्रिय मानव अधिकार महाभेला मङ्सिर २२ गते ललितपुरको जावलाखेलमा एक कार्यक्रमको आयोजना गरी सुरू गरिएको छ । ७० औँ अन्तरराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा एक सातासम्म विविध कार्यक्रम गरी मानव अधिकार महाभला मनाइने आयोजकले जनाएको छ । कार्यक्रमको उद्घाटन गर्दै नेपाल सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलले निर्मला पन्तका हत्यारा पत्ता…

December 9, 2018  
पीडितलाई न्याय र पीडकलाई सजाय दिनु पर्नेमा जोड

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ललितपुरको आयोजनामा सन २०१८ मा सङ्कलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ललितपुरमा मङ्सिर १९ गते सम्पन्न गरिएको छ । कार्यक्रममा गैरसरकारी संस्था महासङ्घ ललितपुरका अध्यक्ष रामहरि घिमिरेले मानव अधिकार हनन्का घटनालाई निर्मूल पार्न राजनीतिक दल, नागरिक समाजलगायतले ध्यानाकर्षण गराउँदै…

December 6, 2018  
शिक्षकको यातनाका कारण विद्यार्थी बेहोस !

बागमती गाउँपालिका–४ प्युटारस्थित श्री कालीदेवी माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी दर्शन गौतमलाई होमवर्क नगरेको भन्दै २ सय ५० पटक उठबस गराउँदा बेहोस भएको पीडित पक्षले आरोप लगाएको छ । पीडित बालकलाई विज्ञान विषय पढाउने कक्षा शिक्षक ब्रजकिशोर शाहले होमवर्क नगरेको भन्दै २ सय ५० पटक उठबस गर्न लगाएका…

December 4, 2018  
स्थानीय सरकासँग सहकार्य र निगरानीका लागि आग्रह

विकासका लागि स्थानीय सरकारसँग सहकार्य गर्न र जनअपेक्षाका साथै कानुनी भावना अनुसार काम भए नभएको निगरानी गर्नु पर्ने सरोकारवालाहरूले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ललितपुरको आयोजनामा विकासका सवालमा स्थानीय सरकार र नागरिक समाजबिच सहकार्यका अवसर र चुनौती विषयक छलफल कार्यक्रममा सरोकारवालाले सो कुरा बताएका हुन् । कार्यक्रममा…

November 30, 2018  
पीडितलाई अनुदान दिन र समयमा नै पुनर्निर्माण गर्न आग्रह

लाभग्राहीमा छुटेका वास्तविक भूकम्प पीडितहरूलाई अनुदानको व्यवस्था गर्न र पहिलो किस्ता लिएर निर्धारित समयमा घर बनाउने लाभग्राहीलाई आग्रह गरिएको छ । महालक्ष्मी नगरपालिका-७ चाँगाथलीमा मङ्सिर ४ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), मानव अधिकार सञ्जाल ललितपुर र महालक्ष्मी नगरपालिका-७ को संयुक्त आयोजनामा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा सरोकारवालाहरूले सो आग्रह गरेका…

November 21, 2018  
भूकम्प पीडितको गुनासो सम्बोधन गर्न तत्काल पहल गर्ने प्रतिबद्धता

भूकम्प पीडितहरूले समयमा अनुदान नपाएको, पहिलो किस्ता अनुदान लिएपनि दोस्रो किस्ता लिन झञ्झट व्यहोर्नु परेकोप्रति सरोकारवालाल पीडासमन गर्दै तत्काल सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् । ललितपुर महानगरपालिका-२४ धापाखेलमा मङ्सिर २ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), मानव अधिकार सञ्जाल ललितपुर र ललितपुर महानगरपालिका-२४ को संयुक्त आयोजनामा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा…

November 19, 2018  
इन्सेक अध्यक्ष प्याकुरेललाई बधाई ज्ञापन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुबोधराज प्याकुरेललाई प्रदेश १ को सरकारले प्रदेश १ को नीति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेकोमा बधाई ज्ञापन गरिएको छ । ललितपुरमा कात्तिक १५ गते एक कार्यक्रमको आयोजना गरी इन्सेकका संस्थापक, पूर्व कार्यसमितिका पदाधिकारी तथा सदस्य, कार्यसमितिका सदस्य तथा कर्मचारीहरूले बधाई ज्ञापन गरिएको…

November 1, 2018