यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा भारत बिहार घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–८ लुभू बस्ने २६ वर्षीय रञ्जन मण्डललाई प्रहरीले चैत १० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत ६ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले आरोपित विरूद्ध चैत १० गते महानगरीय प्रहरी वृत्त सातदोबाटोमा…

March 26, 2019  
छाउगोठमा बस्नुपर्ने चलन मानव अधिकार विरोधीः आयोग

महिनावारी भएको बेला महिलाहरू घरदेखि पर अलग्गै छाउगोठमा बस्नुपर्ने चलन मानव अधिकार बिरोधी कार्य भएको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ । चैत ८ गते ललितपुरमा आयोजित छाउपडीसम्बन्धी राष्ट्रिय जाँचबुझ कार्यक्रमको प्रतिवेदन सार्वजनिक गर्दै आयोगका पदाधिकारीहरूले उक्त धारणा राखेका हुन । छाउपडी प्रथालाई मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा…

March 22, 2019  
महिला अधिकारका लागि एकजुट हुनु पर्नेमा जोड

संविधानप्रदत्त महिला अधिकारका लागि एकजुट हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । ‘लैङ्गिक समानताका लागि समान सोच र व्यवहारः समृद्धिको आधार’ भन्ने नाराका साथ फागुन २३ गते गोदावरी नगरपालिका ललितपुरमा आयोजित १०९ औँ अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले उक्त धारणा राखेका हुन् । गोदावरी नगर कार्यपालिका महिला बालबालिका शाखा,…

March 8, 2019  
बलात्कार गरेको कसुरमा १०-१० वर्ष कैदको फैसला

ललितपुर जिल्ला अदालतले गोदामचौर बलात्कार घटनामा स‌ंलग्न रहेको कसुरमा तीन जनालाई जनही १० वर्ष कैद सजाय हुने फैसला गरेको छ । न्यायाधीश धनसिंह महराको इजलासले फागुन १७ गते सामूहिक बलात्कारको घटनामा संलग्न रहेको कसुरमा रघु सिलवाल, विशालध्वज कार्की र पवन कुँवरलाई दोषी ठहर गर्दै जनही १० वर्ष कैद सजायको फैसला…

March 2, 2019  
नख्खु बम विष्फोटमा संलग्न भएको आशङ्कामा एक जना गिरफ्तार

नख्खुस्थित एनसेल प्रालिको गेटमा बम विष्फोटको घटनाका संलग्न भएको आशङ्कामा प्रहरीले नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका–२, तारुका घर भएका ३८ वर्षीय सूर्य भूजेलालाई गिरफ्तार गरेको छ । यही फागुन १० गते नख्खुको बम विष्फोट घटनामा संलग्न भएको आरोपमा भुजेललाई फागुन १४ गते प्रहरी प्रधान कार्यालयको टोलीले गिरफ्तार  गरेको महानगरीय प्रहरी परिसर…

February 27, 2019  
बम विष्फोट तथा आगजनीका घटनाप्रति आयोेगको ध्यानाकर्षण

देशका विभिन्न भागमा बम विष्फोट तथा आगजनी भएर जनधनको क्षति भएको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोेगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । फागुन १३ गते आयोगद्वारा जारी विज्ञप्ति अनुसार ललितपुर, काठमाडौँ, कञ्चनपुर, जाजरकोट, बागलुङ, म्याग्दी, रूपन्देही, कपिलवस्तु, पूर्वी नवलपरासी, कास्की, नुवाकोटलगायतका जिल्लाहरूमा बम विष्फोट तथा आगजनीका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको…

February 26, 2019  
नेविसङ्घको विवादमा झडप हुँदा तीन जना पत्रकार र पाँच जना प्रदर्शनकारी घाइते

नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसङ्घभित्रको विवादका कारण भएको झडपमा तीन जना पत्रकार र पाँच जना प्रदर्शनकारी घाइते भएका छन् । फागुन १२ गते दिउँसो कांग्रेस पार्टीको केन्द्रीय कार्यालय सानेपामा सिटौला समूह र संस्थापन समूहका विद्यार्थीबीच झडप भएको थियो । झडपमा पत्रकारहरू पुष्पा पोखरेल, केशव चन्द र सुनिता डङ्गोललाई सामान्य चोटपटक…

February 25, 2019  
सन् २०१८ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ५ हजार भन्दा बढी पीडित

ललितपुरमा आयोजित एक कार्यक्रममा सन् २०१८ का मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ५ हजार १ सय १० जना पीडित भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले फागुन ७ गते ललितपुरमा आयोजित नेपाल मानव अधिकार वर्ष पुस्तक विमोचन कार्यक्रममा यस्तो तथ्याङ्क सार्वजनिक गरिएको हो । सन्…

February 19, 2019  
न्यायिक समितिबारे जनचेतनाको खाँचो

नेपालको संविधानले गाउँगाउँमा अधिकार दिए पनि त्यसको कार्यान्वयनका लागि सचेतनाको खाँचो रहेको सरोकारवालाले औँल्याएका छन् । संविधानको धारा २१७ ले स्थानीय तहमा न्यायिक समितिको व्यवस्था गरेको छ । न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन २०७४ अुसार काम गर्ने कानुनी व्यवस्था छ । स्थानीय तहको न्यायिक समितिमा के कस्ता उजुरी गर्न…

January 31, 2019  
बलात्कार गरेको कसुरमा आठ वर्ष कैदको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा बागमती गाउँपालिका–४ आश्राङका २३ वर्षीय दिपेन्द्र लोलार्ई जिल्ला अदालतले आठ वर्ष कैद गर्ने फैसला गरेको छ । न्यायाधीश डा. रमेशप्रसाद रिजालको इजलासले लोलाई दोषी ठहर गरेको फैसला माघ १५ गते लिखित प्रतिवेदन उतारेको हो । पीडित बालिकालाई लोले गत जेठ ५ गते बलात्कार गरेको…

January 31, 2019