भूकम्पपछिको पूनर्निर्माणको विषयमा सार्वजनिक सुनुवाइ

भूकम्प पछिको पूनर्निर्माणको अवस्थाको बारेमा मन्थली नगरपालिका-७ भटौलीमा सार्वजनिक सुनुवाइ कार्यक्रम जेठ २८ गते सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र सामाजिक जबाफदेहिता नेटवर्क (सान) नेपालको संयुक्त आयोजनामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको हो । स्थानीय जनप्रतिनिधि र सेवाग्राहीबिच भएको सो सार्वजनिक सुनुवाइ कार्यक्रममा मन्थली नगरपालिका-७ का…

June 11, 2017  
पत्नीमाथि खुकुरी प्रहार गरेको आरोपमा पति गिरफ्तार

मन्थली नगरपालिका-१ की ५२ वर्षीया राधाकुमारी घिमिरेलाई सामान्य घरायसी विवादमा जेठ २० गते खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले ५५ वर्षीय पति थरहरि घिमिरेलाई सोही दिन गिरफ्तार गरेको छ । खकुरी प्रहारबाट राधाको टाउकोमा चोट लागेको छ । घाइते घिमिरेको उपचार मन्थली स्थित मन्थली सामुदायिक अस्पतालमा उपचार भइरहेको छ…

June 4, 2017  
दोरम्बास्थित कालिका आधारभूत विद्यालयको मतदान केन्द्रमा मतदान स्थगित

रामेछापको दोरम्वा गाउँपालिका-५ पुञ्चेतको कालिका आधारभूति विद्यालयको मतदान केन्द्रमा वैशाख ३१ गते बिहान ९ बेजबाट मतदान स्थगित गरिएको छ । नेकपा माओवादी केन्द्रका प्रतिनिधिसँग एमाले र काङ्ग्रेसका प्रतिनिधिको विवाद भएपछि माओवादी प्रतिनिधिले एमाले प्रतिनिधिलाई हातपात गरेपछि दुबै पक्षबिच झडप भएको थियो । झडपमा एमालेका एक प्रतिनिधि समान्य घाइते भएका छन्…

May 14, 2017  
निर्वाचनमा बालबालिका प्रयोग नगर्ने प्रतिबद्धता

रामेछापमा क्रियाशील राजनीतिक दलहरूले स्थानीय तहको निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन् । जिल्ला बालकल्याण समिति रामेछापले वैशाख १२ गते आयोजना गरेको कार्याक्रममा जिल्लाका राजनीतिक दलहरूले सो प्रतिबद्धता जाहेर गरेका हुन् । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला बालकल्याण समिति रामेछापका अध्यक्ष सूर्यबहादुर खत्रीको अध्यक्षतामा भएको बैठकमा जिल्लाका राजनीतिक…

April 25, 2017  
माओवादी केन्द्रबाट आचारसंहिता उल्लङ्घन भएको काङ्ग्रेस र एमालेको आरोप

रामेछाप जिल्लामा एकीकृत नेकपा माओवादी केन्द्रबाट आचारसंहिताको उल्लङ्घन भएको आरोप नेपाली काङ्ग्रेस र नेकपा एमालेले लगाएका छन् । निर्वाचन आचारसंहिता उलङ्घन भएको भन्दै उनीहरूले वैशाख १० गते मुख्य निर्वाचन अधिकृतको ध्यानाकर्षण गराएका छन् । जिल्लाको विभिन्न स्थानमा आफ्नो पार्टीलाई भोट हाल्न भन्दै माओवादी केन्द्रका सांसद श्यामकुमार श्रेष्ठले बिजुलीका पोल लगेको…

April 23, 2017  
शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको विषयमा सरोकारवालासँग अन्तरक्रिया

स्थानीय स्तरमा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको विषयमा सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रम ०७३ चैत २८ गते रामेछापको पुरानागाउँमा सम्पन्न भएको छ । मन्थली नगरपालिका अन्तर्गतको पुरानागाउँ-९ मा भएको सो कार्यक्रम कियोसको आर्थिक सहयोग तथा इन्सेकको समन्वयमा मानव अधिकार निगरानी समूह पुरानागाउँले आयोजना गरेको हो । कार्यक्रममा चिसापानी श्रोत केन्द्रका बोल्दै श्रोत…

April 11, 2017  
नयाँ संरचनामा जाँदा सेवा प्रवाहमा अन्यौलता बढेको सरोकारवालाहरूको भनाइ

नयाँ संरचना अन्तर्गतका गाउँपालिका र नगरपालिकाको अभ्यासमा जाँदा सेवा प्रदायक र सेवाग्राहीमा केही अन्यौलता देखिएको सरोकारवालाहरूले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जिल्ला कार्यालय रामेछापको सहयोगमा मानव अधिकार संरक्षण सञ्जाल रामेछापले चैत ९ गते मन्थलीमा आयोजना गरेको सेवाग्राही र सेवाप्रदायक निकायबिचको अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले सो कुरा बताएका हुन्…

March 22, 2017  
नागरिक समाजको छवि सुधार्न सबै लाग्नु पर्नेमा जोड

नागरिक समाज र सामाजिक संस्थाको आम रूपमा बिग्रिएको छवि सुधार्नको लागि सबैले सकारात्मक सोचका साथ अघि बढ्नु पर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले चैत ९ गते मन्थलीमा आयोजना गरेको नागरिक समाजको सकारात्म छवि निर्माणको लागि पहल विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले सो विचार राखेका हुन्…

March 22, 2017  
स्थानीय तहमा देखिएका समस्या फुकाउन मानव अधिकार सञ्जालले समन्वय गर्ने

मूलुक सङ्घीय संरचनामा गएपछि सुरु भएको गाउँपालिका र नगरपालिकाले प्रदान गर्ने सेवामा देखिएका व्यवहारिक समस्यालाई समाधान गर्न मानव अधिकार संरक्षण सञ्जाल रामेछापले सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ । सञ्जालको चैत ३ गते बसेको बैठकले सङ्घीय संरचनामा मूलुक गएको अवस्थामा कार्यान्वयनमा आएका गाउँपालिका तथा नगरपालिकाले प्रवाह गर्ने सेवामा देखिएका व्यवहारिक तथा…

March 16, 2017  
पुनर्निर्माणको अवस्था र नगरपालिकाको कार्यक्रमबारे सार्वजनिक सुनुवाइ

रामेछाप जिल्लाको मन्थली नपा-१३ र १४ मा पुनर्निर्माणको काम गर नगरपालिकाको कामको प्रभावकारिता विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम फागुन २३ गते भटौलीमा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)  र मानव अधिकार तथा सामाजिक न्याय संयोजन केन्द्रको समन्वयमा मन्थली नगरपालिकाले आयोजना गरेको कार्यक्रममा मन्थली नगरपालिकाका कार्यकारी अधिकृत पुरुषोत्तम सापकोटा…

March 8, 2017