सामाजिक सेवा भावले काम गर्ने सामाजिक सङ्संस्थाहरूको योगदान महत्वपूर्ण: उपाध्यक्ष

“सामाजिक क्षेत्र राष्ट्रिय गौरव” भन्ने नाराका असोज ९ गते आयोजित एक कार्यक्रममा उत्तरगया गाउँपालिका उपाध्यक्ष चमेली गुरुङले सामाजिक सेवा भावले काम गर्ने सामाजिक सङ्घसंस्थाहरूको महत्वपूर्ण योगदान रहेको बताउनु भएको छ । गैरसरकारी संस्था महासङ्घ रसुवा, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र सामुदायिक विकास केन्द्रको संयुक्त आयोजनामा ०७७ असोज ९ गते…

September 26, 2020  
भूकम्पका कारण विस्थापित भएका परिवारमा खाद्यान्न अभाव

०७२ को भूकम्पका कारणबाट विस्थापितको बस्ती स्थानान्तरण हुन नसक्दा अझै टिनको छाप्रोमा गुजारा चलाउँदै आएका विस्थापित परिवारमा खाद्यान्न सङ्कट पर्न थालेको उत्तरगया गापा–५ खाल्टेमा रहेको विस्थापित क्याम्पका स्थानीय पूर्ण घलेले बताउनु भएको छ । विश्वभर फैलिएको कोरोना भाइरसका कारण पनि बस्ती स्थानान्तरणमा ढिलाई हुनाले र ज्याला मजदुरी गरेर छाक टार्ने…

September 9, 2020  
आमा सुरक्षा कार्यक्रम अन्तर्गत रकम नपाएको गुनासो

गोसाँइकुण्ड गाउँपालिकामा रहेको बर्थिङ सेन्टरहरूमा सुत्केरी गराउनेहरूले आमा सुरक्षा कार्यक्रम अन्तर्गत सरकारले प्रदान गर्ने प्रोत्साहन रकम नपाएको गुनासो गरेका छन् । सरकारले मातृशिशु मृत्युदर न्युन गर्नका लागि तालिम प्राप्त स्वास्थ्यकर्मीबाट तोकिएको समयमा गर्भजाँच गराउने र स्वास्थ्य संस्थामा सुत्केरी गराउनेलाई प्रोत्साहन तथा बाटो खर्च स्वरुप आमा सुरक्षा कार्यक्रम अन्तरगतको पाउनु पर्ने…

March 19, 2020  
बालमन्दिर पुर्ननिर्माण नहुँदा समस्या

भूकम्पका कारण भत्केको सदरमुकाम धुन्चेमा रहेको बालमन्दिर पुनर्निर्माण नहुँदा जीर्ण अवस्थामा छ । जिल्ला भरका असहाय बालबालिका पढ्दै आएको ०४२ सालमा निर्मित बाल मन्दिर भूकम्पपछि जीर्ण भएकोले बालबालिका राख्न पनि छाडिएको छ । भूकम्पले चिरा परेपछि प्रयोग विहिन यो बनेको भवन स्रोत अभावले मर्मत हुन सकेको छैन । विगतमा त्यहाँ…

February 28, 2020  
स्वास्थ्यकर्मी अभावले बर्थिङ सेन्टर सञ्चालनमा समस्या

नौकुण्ड गाउँपालिकामा रहेको सुरक्षित सुत्केरी केन्द्रहरूमा तालिम प्राप्त स्वास्थ्यकर्मी नहुँदा समस्या परेको छ । नौकुण्ड गाउँपालिका दरबन्दी अनुसार कर्मचारी अभाव भएपछि सेवा प्रभावित भएको हो । यार्सा, पाच्याङ र भोर्ले स्वास्थ्यचौकीमा कुल १५ जना स्वास्थ्यकर्मीको दरबन्दी रहेकोमा एकजना मात्र दरबन्दीको कर्मचारी रहेका छन् । त्यहाँ नौकुण्ड गाउँपालिकाले करारमा लिएर राखेर…

February 27, 2020  
राहत नपाएको द्वन्द पीडितको गुनासो

सशस्त्र द्वन्द्वको क्रममा पीडित नौकुण्ड गाउँपालिका–१ यार्साका ५८ वर्षीय सुकुबहादुर तामाङले अहिलेसम्म राहत नपाएको गुनासो गर्नुभएको छ । तत्कालिन राज्य तथा विद्रोही नेकपा माओवादीले पनि आफुलाई बेवास्ता गरेको उहाँले गुनासो गर्नुभयो ।  ०६२ सालमा राज्यका तर्फबाट माओवादी आतंककारी भन्दै गिरफ्तार गरी चरम शारिरिक तथा मानसिक यातना दिएको उहाँले बताउनु भयो…

February 18, 2020  
मुलखर्क सडक स्तरोन्नतीमा नागरिक अनुगमन

रसुवाको मुलखर्क सडक स्तरोन्नतीमा अनियमितता सवाल उठेपछि ०७६ फागुन ३ गते नागरिक अनुगमन गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत विकासमा नागरिक समाज तथा सञ्चार जगतबीच सहकार्य विषयक अन्तरक्रियामा सडक विभागले गरेको काममा गुणस्तरहिन सामग्री प्रयोग भएकोले त्यसको नागरिक अनुगमन हुनुपर्ने विषय उठेको…

February 16, 2020  
लोकतन्त्रमा नागरिक समाज र सञ्चारजगतको भूमिका महत्वपूर्ण हुन्छः सरोकारवाला

लोकतन्त्रमा नागरिक समाज र सञ्चारजगतको विकासमा भूमिका हुने सरोकारवालाहरूले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बाग्मती प्रदेश कार्यालयकाे  आयोजनामा फागुन २ गते रसुवाको धुन्चेमा भएको विकासका लागि नागरिक समाज र सञ्चार जगतबीच सहकार्य विषयक अन्तरक्रिया कार्यक्रममा  सहभागी सरोकारवालाहरूले उक्त धारणा राखेका हुन् । नेकपाका जिल्ला कमिटी सदस्य विजय…

February 16, 2020  
द्वन्द्व पीडितले राहत नपाएको गुनासो

दश वर्षे सशस्त्र द्वन्द्वको समयमा घाइते तथा अङ्गभङ्ग भएका द्वन्द्व पीडितले द्वन्द्व पीडित परिचय पत्र भए पनि राहत नपाएको गुनासो गरेका छन् । परिचय पत्र भए पनि अहिले लाभग्राहीको सूचिबाट हटेको र बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले द्वन्द्व प्रभावितका लागि सहायता गर्ने सम्बन्धी कार्य विधि–२०७५ अनुरुप द्वन्द्व प्रभावित…

February 12, 2020  
भूकम्पले भत्काएको विद्यालय भवन निर्माण नहुँदा चौरमै कक्षा सञ्चालन

आमाछोदिङमो गाउँपालिका–५ स्थित विनाशकारी भूकम्पले भत्काएको पाजुङ आधारभूत विद्यालय भवन पुननिर्माण हुन नसक्दा खुल्ला चौरमै कक्षा सञ्चालन गर्ने गरिएकाे छ । विद्यालयमा शिशुदेखि कक्षा ५ सम्म सञ्चालित विद्यालयमा ३५ छात्र र ४५ छात्रा गरी ८० जना जना अध्ययनरत छन् । विद्यालय पुननिर्माणको लागि धेरै सामाजिक संस्था र जिल्ला आयोजना कार्यान्वयन इकार्ई…

February 11, 2020