यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
चार वर्षीया बालिकालाई फागुन २५ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले हेटौँडा उमनपा-१२ पदमपोखरीका ५४ वर्षीय सानुकान्छा दाहाललाई फागुन २६ गते गिरफ्तार गरेको छ । पीडित पक्षले जिल्ला प्रहरी कार्यालय हेटौँडामा फागुन २५ गते उजुरी दिएका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण हेटौँडा अस्पतालमा फागुन २६ गते गरिएको प्रहरीले जनायो…
बलात्कार गरेको कसुरमा ६ वर्षकैदको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको ठहरमा जिल्ला अदालत मकवानपुरले मनहरी गाविस-३ का ३५ वर्षीय प्रदिप कर्माचार्यलाई ६ वर्षकैद गर्ने फैसला गरेको छ । न्यायाधीश दयाराम ढकालको फागुन ८ गते बसेको इजलासले कर्माचार्यबाट ५० हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति भराउन पनि आदेश गरेको छ । पीडित बालिकालाई कर्माचार्यले गत जेठ ११ गते…
दुईवटा गाउँ जहाँ महिलाको नागरिकता छैन
भीमफेदी गाविसमा पर्ने दुईवटा गाउँमा बहुसङ्ख्यक महिलाले नागरिकता नबनाएको राससले जनाएको छ । भीमफेदी गाउँ विकास समितिको कार्यालयको तथ्याङ्कअनुसार भीमफेदी–३ उर्लाघारी र भीमफेदी–५ सोलाभन्ज्याङका केही महिलाबाहेक अरु कसैले नागरिकता बनाएका छैनन् । विसं २०६०/६१ मा जम्मा ६० जना महिलाले नागरिकता बनाएका थिए । त्यसपछि यी दुवै गाउँमा कोही पनि महिलाले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ठिङ्गन गाविस-५ का २८ वर्षीय ठुलोबावु डिमडुङलाई माघ १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ १४ गते बलात्कार गरेको भन्दै पीडित बालिकाका अभिभावकले ठिङ्गन प्रहरी चौकीमा माघ १५ गते उजुरी दिएका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ १६ गते…
बलात्कार गरेको ठहरमा १७ वर्षीय बालकलाई ११ वर्ष कैदकाे फैसला
६ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले १७ वर्षीय बालकलाई ११ वर्ष कैद गर्ने फैसला गरेको छ । न्यायाधीश दयाराम ढकालको माघ ७ गतेको इजलाशले आरोपितबाट ७५ हजार रुपियाँ क्षतिपूर्ति भराउने आदेश पनि गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक ७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले…
बलात्कार गरेको कसुरमा पाँच वर्षकैदको फैसला
३५ वर्षीया महिलालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले छतिवन गाविस-३ का ३९ वर्षीय अमरबहादुर घिसिङलाई पाँच वर्षकैद गर्ने फैसला सुनाएको छ । न्यायाधीश दयाराम ढकालको पुस २० गते बसेको इजलासले बलात्कार गरेको ठहर गर्दै पाँच वर्षकैद र पीडकबाट ५० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको हो । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हेटौँडा उमनपा-९ का ४९ वर्षीय दिनेश पौडेललाई प्रहरीले पुस ७ गते गिरफ्तार गरेको छ । बालिकालाई पटक/पटक आफनै घरमा ल्याएर बलात्कार गरेको आरोपमा आरोपित पौडेललाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । पीडित बालिकाले पुस ३ गते जिल्ला प्रहरी कार्यालय हेटौँडामा उजुरी दिएकी थिइन् ।…
बहुविवाह घटनाका आरोपित गिरफ्तार
हेटौँडा उमनपा-१७ का ३३ वर्षीय देवराज शाक्य र २८ वर्षीय विमला लामालाई बहुविवाह गरेको आरोपमा प्रहरीले मङ्सिर २८ गते गिरफ्तार गरेको छ । पीडित महिला सुन्तली घलानले मङ्सिर २२ गते जिल्ला प्रहरी कार्यालय हेटौँडामा दिएको उजुरीका आधारमा आवश्यक अनुसन्धानका लागि आरोपितद्वयलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी बामदेव गौतमले बताए…
बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई मङ्सिर १५ गते बलात्कार गरेको आरोपमा काठमाडौँ साङला नपा-१ का २६ वर्षीय दिनेश अधिकारीलाई प्रहरीले मङ्सिर २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकाका अभिभावकले बालिका हराएको उजुरी मङ्सिर १६ गते काठमाडौँ र हेटौँडा जिल्ला प्रहरी कार्यालयमा दिएका थिए । उजुरीका आधारका खोजतलास गर्ने क्रममा आरोपित अधिकारीले…
मानव अधिकार वर्षपुस्तक-२०१७ का लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व समीक्षा
इन्सेकद्वारा प्रकाशन गरिने नेपाल मानव अधिकार वर्षपुस्तक-२०१७ का लागि सन् २०१६ मा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको प्रकाशन पूर्व समीक्षा कार्यक्रम मङ्सिर २८ गते सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक मकवानपुर जिल्ला प्रतिनिधि प्रताप विष्टले सन २०१६ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका सङ्कलित घटनाहरूको प्रतिवेदन प्रस्तुत…