यौन दुर्व्यवहार गरेको ठहरमा १० वर्षकैद

चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले हेटौँडा उमनपा-१२ का ५४ वर्षीय सानोकान्छा दाहाललाई १० वर्षकैद गर्ने फैसला सुनाएको छ । न्यायाधीश स्वीकृती पराजुलीको इजलाशले मङ्सिर १ गते उक्त फैसला सुनाएको हो । फैसलामा पीडितलाई २५ हजार रुपियाँ पीडक दाहालबाट क्षतिपुर्ति भराउन भनिएको छ । पीडित…

November 18, 2017  
बलात्कार गरेको ठहरमा सात वर्षकैदको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले बकैया गाउँपालिका-७ का ३६ वर्षीय लालबहादुर थिङलाई सात वर्षकैद गर्ने फैसला गरेको छ । साथै जिल्ला अदालतबाट पीडितलाई २ लाख रुपियाँ पीडकबाट क्षतिपूर्ति भराउने आदेश भएको छ । न्यायाधीश स्वीकृती पराजुलीको कात्तिक २६ गते बसेको इजलाशले यस्तो आदेश गरेको हो…

November 12, 2017  
बलात्कार घटनाका फरार दुईजना आरोपित गिरफ्तार

२२ वर्षीया युवतीलाई ०७४ भदौ ६ गते बलात्कार गरेर फरार रहेको आरोपमा प्रहरीले हेटौँडा उपमहानगरपालिका-१५ का २३ वर्षीय कृष्ण वाईवा र हेटौँडा उपमहानगरपालिका-८ का २४ वर्षीय अशोक बिकलाई कात्तिक २४ गते गिरफ्तार गरेको छ । पीडित पक्षले भदौ ८ गते नै जिल्ला प्रहरी कार्यालय हेटौँडामा उजुरी दिएको थियो । पीडित…

November 11, 2017  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धादिङ जिल्ला सिद्धलेख गाउँपालिका-१ नलाङ घर भई हाल मकवानपुरको मनहरी गाउँपालिका-६ बस्दै आएका ३२ वर्षीय राते भनिने विष्णु बिकलाई कात्तिक १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक १४ गते बलात्कार गरेको र घटना बाहिर ल्याए ज्यान मार्ने धम्कीसमेत दिएको पीडित…

November 3, 2017  
बलात्कार गरेको कसुरमा ६ वर्षकैदको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले बारा महागढीमाई नगरपालिका-१ का १९ वर्षीय तमरेज आलमलाई ६ वर्षकैद गर्ने फैसला गरेको छ । अदालतले भदौ २७ गते गरेको आदेशमा ६ वर्षकैदसँगै आलमबाट पीडितलाई ५० हजार रुपियाँ क्षतिपुर्ति भराउनुपर्ने उल्लेख छ । पीडित बालिकालाई आलमले गत असार ६ गते…

September 12, 2017  
बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले हेटौँडा उपमहानगरपालिका-९ का २९ वर्षीय श्रीराम कार्कीलाई भदौ २३ गते गिरफ्तार गरेको छ । बालिकालाई भदौ ३ गते बलात्कार गरेर फरार भएका आरोपित कार्कीलाई प्रहरीले हेटौडा उपमहानगरपालिका-८ बाट गिरफ्तार गरेको हो । पीडित बालिकालाई आरोपितले भदौ ७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले…

September 9, 2017  
९ हजार भन्दा बढी भूकम्पपीडितले पहिलो किस्ता पाएनन्

मकवानपुर जिल्लाका करिब ९ हजार भूकम्पपीडितहरूले हालसम्म पहिलो किस्ता पाएका छैनन् । उनीहरूसँग अनुदान सम्झौता पनि हुन सकेको छैन । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मकवानपुरद्वारा भदौ १२ गते हेटौँडामा आयोजित 'भूकम्प पीडितहरूको पुनर्स्थापना विषयक सार्वजनिक सुनुवाइ कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण मकवानपुरका प्रमुख पुष्पराज अधिकारीले मकवानपुरमा रहेका ३१ हजार ८…

August 28, 2017  
गैससहरूको भूमिका, पारदर्शी र जबाफदेही हुनुपर्नेमा जोड 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा "नागरिक समाज र गैरसरकारी संस्थाहरूको भूमिका, पारदर्शी र जबाफदेही बनाउने" विषयमा गरिएको अन्तरक्रियामा सरोकारवालाहरूले गैससहरूको भूमिका, पारदर्शी र जबाफदेही हुनुपर्नेमा जोड दिएका छन् । भदौ १२ गते हेटौँडामा सम्पन्न कार्यक्रममा गैरसरकारी संस्था महासंघ मकवानपुरका पुर्व अध्यक्ष वुद्धशरण लामाले गैरसरकारी संस्था महासङ्घको भूमिका, पारदर्शिता…

August 28, 2017  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया युवतीलाई भदौ ८ गते बलात्कार गरेको आरोपमा प्रहरीले हेटौँडा उपमहानगरपालिका-१७ का २४ वर्षीय निरज राईलाई भदौ ९ गते गिरफ्तार गरेको छ । बलात्कार घटनाका अन्य दुई जना आरोपित फरार रहेको प्रहरीले जनाएको छ । पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालय हेटौँडामा भदौ ९ गते उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितलाई…

August 25, 2017  
बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हेटौँडा उपमहानगरपालिका-८ का ५१ वर्षीय राजेन्द्र देउलालाई साउन १ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार ३१ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालय हेटौँडामा साउन १ गते उजुरी दिएका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण हेटौँडा अस्पतालमा साउन…

July 18, 2017