भक्तपुरका पत्रकारद्वारा सुरक्षाको चिन्ता

भक्तपुरका क्रियाशील पत्रकारहरूले निष्पक्ष रूपमा गरिने समाचार सङ्कलनका क्रममा सुरक्षा चुनौती थपिँदै आएपछि सुरक्षाको माग गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय, काठमाडौँ, नेपाल पत्रकार महासङ्घ भक्तपुर र क्रियाशील पत्रकार मञ्च भक्तपुरले असार १३ गते आयोजना गरेको "पत्रकार र सुरक्षा" विषयक मिडिया साझेदारी बैठकमा सहभागी पत्रकारहरूले सुरक्षाको…

June 27, 2017  
बिरामीको मृत्युपछि अस्पतालमा तोडफोड

उपचारका लागि आएका बिरामीको मृत्यु भएपछि भक्तपुरको गठ्ठाघरस्थित नागरिक सामुदायिक अस्पताल तनावग्रस्त बनेको छ । दोलखा भीमेश्वर नगरपालिका-५ घर भई हाल गठ्ठाघर बस्दै आएकी ३८ वर्षीया उषा बस्नेतको उपचारका क्रममा गएराति मृत्यु भएको विषयलाई लिएर असार ७ गते अस्पतालमा तोडफोड हुँदा अस्पताल क्षेत्र तनावग्रस्त बनेको हो । मृतकका आफन्तले घुम्न…

June 21, 2017  
भूकम्प पीडितको गुनासो-'कर्मचारी तलब खान मात्र हो र ?'

भक्तपुरका भूकम्प पीडितले अझै अनुदान नपाएको गुनासो गरेका छन् । उनीहरूले भूकम्प पीडितलाई राहत दिन स्थापना गरिएका कार्यालयका कर्मचारीहरू तलब खाएर पीडितलाई राहत दिनुको साटो काममा ढिलाई गर्ने र समस्या सिर्जना गर्नेमा मात्र लागेको गुनासो गरे । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुरले दुधपाटीमा आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा भूकम्प…

June 16, 2017  
बलात्कार गरेको ठहर गर्दै २३ वर्षजेल सजायको फैसला

११ वर्षीया छोरीलाई पटकपटक बलात्कार गरेको आरोपमा गिरफ्तार गरिएका ३२ वर्षीय बावुलाई भक्तपुर जिल्ला अदालतले जेठ २८ गते २३ वर्षजेल र ३ लाख रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ । न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले यस्तो फैसला सुनाएको अदालतका इजलास अधिकृत कमल महतले जानकारी दिए । पीडित बालिकालाई आरोपितले ८ वर्षको…

June 12, 2017  
खोलाको धार परिवर्तन गर्ने समूहले पत्रकारहरूमाथि दुर्व्यवहार

हनुमन्ते खोलाको धार परिवर्तन गराएपछि उत्पन्न परिस्थितिको समाचार सम्प्रेषण गर्न पुगेका पत्रकारहरूमाथि दुर्व्यवहार भएको छ । समाचार सङ्कलनका लागि पुगेको राससका फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठ, राससका पत्रकार रमेश गिरी, कान्तिपुर दैनिकका पत्रकार लीला श्रेष्ठलाई स्थानीयले धम्की दिनुका साथै दुर्व्यवहार गरेका थिए भने मिडिया एमपिका पत्रकार सुदिपकुमार पौडेलमाथि हातपात गरेका थिए…

June 10, 2017  
विवादित चाँगुनारायणमा पुनः मतदान हुने

स्थानीय तह निर्वाचन-२०७४ अन्तर्गत भक्तपुरको तीन नगरपालिकामा मतगणना जारी रहेको छ भने विवादित चाँगुनारायण नगरपालिकामा पुनः मतदान हुने भएको छ । चाँगुनारायण नगरपालिका-६ नं वडा कार्यालय मतदान केन्द्रमा निर्वाचन आयोगले पुनः मतदान गर्ने भएको हो । मतदानका क्रममा नेपाल मजदूर किसान पार्टीको चुनाव चिन्ह 'मादल' नभएको मतपत्र वितरण गरी २२…

May 15, 2017  
भक्तपुरको गठाघरमा राखिएको सकेट बम सेनाद्वारा डिस्पोज

भक्तपुरको गठाघर स्थित एयरपोर्ट सेकुवा अगाडि राखिएको सकेट बम नेपाली सेनाको टोलीले डिस्पोज पारेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । अपरिचित समूहले राखेको उक्त सकेट बम नेपाली सेनाको डिस्पोजल टोलीले वैशाख ३१ गते बिहान डिस्पोज गरेको हो ।

May 14, 2017  
बम विस्फोटबाट दुई घरमा सामान्य क्षति

चाँगुनारायण नपा-२ दुवाकोटस्थित काठमाडौँ मेडिकल कलेज नजिकै अज्ञात समूहले वैशाख २९ गते बिहान सिलिण्डर बम बिस्फोट गराएको छ । राप्रपाका स्थानीय कार्यकर्ता माधव खत्रीको घर अगाडि बिहान करिब ३ बजे ठूलो आवाज आउने गरी सिलिण्डर बम विस्फोट भएको खत्रीले बताए । बम विस्फोट हुँदा खत्रीको घरको आठ वटा झ्यालका सिसा…

May 12, 2017  
निर्वाचनमा भक्तपुरलाई बालबालिका प्रयोग मुक्त बनाइने

जिल्ला बालकल्यण समिति भक्तपुरका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले निर्वाचन सुरू हुनु अघि र निर्वाचन सम्पन्न भएपछि समेत बालबालिकाको प्रयोग निर्वाचनका कुनै पनि गतिविधिमा गर्न नपाइने गरी रोक लगाइएको बताएका छन् । जिल्ला बालकल्याण समितिको आयोजनामा वैशाख १५ गते भक्तपुरमा आयोजित निर्वाचनमा बाल अधिकार अनुगमन तथा विद्यालय शान्ति…

April 28, 2017  
इँटाभट्टामा कार्यरत तीन जना बालश्रमिकको उद्धार

जिल्ला बालकल्याण समितिको नेतृत्वमा विभिन्न सङ्घसंस्थाको टोलीले वैशाख १५ गते भक्तपुर जिल्लाका विभिन्न इँटा भट्टाहरूको अनुगमनका क्रममा तीन जना बालश्रमिकको उद्धार गरेको छ । टोलीले चाँगुनारायण नगरपालिका स्थित दुवाकोटमा रहेको जे.पी., त्रिपुरा सुन्दरीलगायतका चार ओटा भट्टाको अनुगमन गरेको थियो । टोलीले दुवाकोटको जे.वी. इँटा भट्टामा कार्यरत दाङ धनवरी-१ का १३…

April 28, 2017