अधिकारी हत्या समबन्धमा अदालतमा बहस नोट पेश
चितवन जिल्ला अदालतले कृष्णप्रसाद अधिकारी हत्या घटना सम्बन्धमा बहस गर्ने अधिवक्ताहरूसँग लिखित बहस नोट पेश गर्न आदेश गरे बमोजिम सबै अधिवक्ताले कात्तिक ५ गते बहस नोट अदालतमा पेश गरेका छन् । न्यायाधीश टेकनायारण कुँवरको इजलासले लिखित बहस नोट पेश गर्न असोज ११ गते आदेश गरेको हो । साथै यस मुद्दाको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर उमनपा-१३ का २० वर्षीय सुमन विकलाई असोज २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई असोज २६ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले असोज २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण भरतपुर…
अधिकारी हत्या घटना सम्बन्धमा बहस गर्ने अधिवक्ताहरूसँग लिखित बहस नोट पेश गर्न अदालतको आदेश
चितवन जिल्ला अदालतले कृष्णप्रसाद अधिकारी हत्या घटना सम्बन्धमा बहस गर्ने अधिवक्ताहरूसँग लिखित बहस नोट पेश गर्न आदेश गरेको छ । न्यायाधीश टेकनायारण कुँवरको इजलासले असोज ११ गते यस्तो आदेश गरेको हो । वादीका तर्फाट बहस गर्ने नौ जना अधिवक्ता र प्रतिवादीका तर्फाट बहस गर्ने १३ जना अधिवक्ताहरूसँग कार्तिक ५ गतेभित्र…
अधिकारी हत्या घटनासम्बन्धी बहस आज दोश्रो दिन पनि जारी
गोरखा जिल्ला फुजेल गाविसका कृष्णप्रसाद अधिकारीको हत्या घटना सम्बन्धमा चितवन जिल्ला अदालतमा असोज १० गते दोश्रो दिन पनि बहस भएको छ । जिल्ला अदालतमा असोज ९ गतेबाट सुरु भएको बहस आज दोश्रो दिन पनि जारी रहेको अदालतले जनाएको छ । असोज १० गते प्रतिवादी तर्फा आठ जना अधिवक्ताले बहस गरेका…
अधिकारी हत्या घटनाको फैसला असोज ९ गते हुने
गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या घटनाको फैसला चितवन जिल्ला अदालतले असोज ९ गते आइतबार गर्ने जनाएको छ । अदालतका सूचना अधिकारी कृष्ण बरालले भने-'प्रमाण बुझने र बकपत्र लिने काम सकियो । अन्तिम पेशी ९ गतेका लागि तोकिएको छ ।' यस घटनाका वादी तथा प्रतिवादी तर्फका वकिलहरूले मुद्दा पेशी नहटाए तोकिएकै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भरतपुर उमनपा-७ का ३३ वर्षीय प्रकाश घिमिरेलाई असोज २ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज १ गते यौन दुर्व्यवहार गरेको आरोपमा असोज २ गते प्रहरीमा उजुरी गरेपछि अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी वसन्त कुँवरले बताए…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३३ वर्षीया महिलालाई भदौ १८ गते बलात्कार गरेको आरोपमा भरतपुर उमनपा-४ का ४७ वर्षीय भगवान यादवलाई जिल्ला प्रहरी कार्यालय चितवनले भदौ २७ गते गिरफ्तार गरेको छ । पीडितले भदौ २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपित यादवलाई गिरफ्तार गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी बसन्त…
गङ्गामायाको बकपत्र गराउन अदालतको आदेश
छोराको हत्यारालाई कारबाहीको माग गर्दै काठमाडौँको वीर अस्पतालमा अनसनरत गोरखा फुजेलकी गङ्गामाया अधिकारीको बकपत्र गराउन भदौ २६ गते चितवन जिल्ला अदालतले आदेश गरेको छ । न्यायाधीश टेकनारायण कुँवरको इजलासले गरेको आदेशमा उल्लेख भए अनुसार चितवन जिल्ला अदालतका एक जना अधिकृतले अव गङ्गामायासँग भेटेर घटनाबारे बकपत्र लिनेछन् । गोरखा जिल्ला फुजेल…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ४५ वर्षीय भोजराज दवाडीलाई इलाका प्रहरी कार्यालय मुग्लिनले भदौ २२ गते गिरफ्तार गरेको जनाएको छ । पीडित बालिकालाई भदौ २१ गते यौन दुर्व्यवहार गरोको आरोपमा पीडित बालिकाका अभिभावकले भदौ २३ गते दवाडीविरुद्ध उजुरी आएको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी बसन्त कुँवरले जानकारी दिए…
मानव बेचविखन गरेको कसुरमा १० वर्षकैदकौ फैसला
२२ वर्षीया युवतीलाई बेचविखन गर्ने कार्यमा संलग्न रहेको कसुरमा सिन्धुपाल्चोक जिल्ला बराम्चीका ३५ वर्षीय अक्कलबहादुर तामाङलाई चितवन जिल्ला अदालतको भदौ १ गतेको अदेशले १० वर्षकैद र ५० हजार रुपियाँ जरिवानाको फैसला सुनाएको छ । न्यायाधीश नारायण सुवेदीको इजलासले उक्त फैसला गरेको अदालतका सूचना अधिकारी कृष्ण बरालले जानकारी दिए । युवतीलाई…