पाँच महिनापछि कलेजको ताल्चा खुल्यो

बढी लिएको शुल्क फिर्ता गर्नुपर्ने मागसहित चितवन मेडिकल कलेज (सीएमसी)मा लगाइएको ताल्चा ५ महिनापछि पुस २२ गते खुलेको छ । भरतपुर ५, कैलाशनगरमा रहेको सीएमसीमा लगाएको ताल्चा नियमित पठनपाठनका लागि कलेज प्रशासनसँग बुँदागत सर्तसहित संघर्षरत विद्यार्थी र अभिभावकले नै खुलाएका हुन् । पाँच महिनासम्म विद्यार्थीको पठनपाठन अवरूद्ध भएको भन्दै वार्षिक…

January 8, 2020  
राप्ती नगरपालिकामा मानव अधिकार समूह गठन

राप्ती नगरपालिकामा नगर स्तरीय मानव अधिकार समूह गठन गरिएको छ । २०७६ पुस १८ गते भएको भेलाले नगरका १३ वटा वडाका प्रतिनिधिहरु समेटिने गरी समूह गठन गरेको हो । समूहमा गीता वर्तौला, साधना थापा, मित्र पोखरेल, सरस्वती भेटवाल, उषा रुवाली, राजकुमार चौधरी, उमा विक, सोमबहादुर पुन, चन्द्रदेवी पुन, लिला तामाङ,…

January 5, 2020  
बलात्कार गरेकाे कसुरमा ३ वर्ष ६ महिना कैद फैसला

५० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश अवनी मैनाली भट्टराईको इजलासले पुस ११ गते भरतपुर महानगरपालिका–१२ आस्थाचोकका ४८ वर्षीय रमेशकुमार कार्कीलाई ३ वर्ष ६ महिना कैद हुने फैसला सुनाएको छ । अदालतका श्रेष्तेदार रुद्रमणी गिरीका अनुसार पीडित महिलालाई कार्कीले गत असोज ५ गते पीडितकै घरमा बलात्कार प्रयास…

December 29, 2019  
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१८ वर्षीया युवतीलाई ६ वर्षदेखि बलात्कार गर्दै आएको आरोपमा २५ वर्षीय काकाविरूद्ध पीडित युवतीले पुस ३ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिनुभएको छ । पीडित युवतीलाई आरोपितले पछिल्लो पटक गत मङ्सिर ८ गते बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी आएको जिल्ला प्रहरी कार्यालयका डिएसपी एकनारायण कोइरालाले जानकारी दिनुभयो । पीडित…

December 20, 2019  
जबरजस्ती यौन कार्यमा लगाएको आरोपमा तीन जना गिरफ्तार

१४ वर्षीया बालिका र २२ वर्षीया युवतीलाई होटलमा जबरजस्ती यौन कार्यमा लगाएको आरोपमा चितवन प्रहरीले तीन जनालाई मङ्सिर २९ गते गिरफ्तार गरेको छ । भरतपुर महानगरपालिका–२९ जुगेडीमा रहेको खोटाङ सगरमाथा होटल एण्ड गेष्ट हाउसका सञ्चालक भरतपुर महानगरपालिका–२९ जुगेडी बस्ने ५० वर्षीय जङ्गबहादुर क्षेत्री, क्षेत्रीकी ३९ वर्षीया पत्नी निर्मला थापा क्षेत्रीलाई…

December 17, 2019  
बलात्कार गरेको कसुरमा २३ वर्ष कैदको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा २४ वर्षीय दाजुलाई जिल्ला अदालत चितवनले २३ वर्ष कैद गर्ने फैसला सुनाएको छ । न्यायाधीश विनोदकुमार गौतमको इजलासले मङ्सिर ३० गते बालिका बलात्कार घटनामा १८ वर्ष र हाडनातामा बलात्कार गरेकोमा पाँच वर्ष थप सजाय गरी २३ वर्ष सजाय तोकेको जिल्ला अदालत चितवनका श्रेष्तेदार रुद्रमणी…

December 17, 2019  
बलात्कार गरेको कसुरमा सात वर्ष कैदको फैसला

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका भरतपुर मनपा–१३ का राजन बिकलाई चितवन अदालतका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले मङ्सिर ३० गते सात वर्ष कैद सजायको फैसला सुनाएको छ । पीडित बालिकालाई बिकले ०७५ कात्तिक २४ गते बलात्कार गरेको भनदै पीडित बालिकाका बाबुले कात्तिक २५ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी…

December 16, 2019  
यौन दुर्व्यवहार गरेको आरोपमा ३ वर्ष ६ महिना कैदको फैसला

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भरतपुर महानगरपालिका–९ का ८० वर्षीय ज्येष्ठ नागरिकलाई जिल्ला अदालतले दोषी ठहर गरेको छ । नाताले नातीनी पर्ने बालिकालाई आरोपितले यौन दुर्व्यवहार गरेको आरोपमा मङ्सिर ५ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दर्ता भएको थियो । आरोपितलाई ३ वर्ष ६ महिना कैद सजाय तोकिएको जिल्ला…

December 11, 2019  
बलात्कार गरेको र जबरजस्ती यौन कार्यमा लगाएको घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१५ वर्षीया बालिकालाई काममा लगाइदिने भन्दै बलात्कार गरेको र जबरजस्ती यौन कार्यमा लगाएको आरोपमा खैरहनी नपा–९ बैरेनीमा शर्मिला होटल सञ्चालक ३९ वर्षीया शर्मिला पाठक र ४३ वर्षीया राजु पाठकविरूद्ध प्रहरीमा मङ्सिर २४ गते उजुरी परेको छ । पीडित बालिकालाई आरोपितद्वयको होटलमा मङ्सिर १९ गतेदेखि काम सुरू गरेकी बालिकालाई मङ्सिर २०…

December 11, 2019  
वडा अध्यक्षमाथि मोसो दलेर अमानवीय व्यवहार

इच्छाकामना गाउँपालिका–२ का वडाध्यक्ष ४६ वर्षीय पञ्चबहादुर चेपाङमाथि अमानवीय व्यवहार भएको छ । मङ्सिर २१ गते शनिबार साँझ ६ बजेको समयमा वडा कार्यालय रहेको ओर्लाङस्थित भवन अगाडि आफूमाथि केही युवाहरूले कुटपिट गरेको, मोसो दलेको, अपशब्द बोलेको, जुत्ताको माला लगाएको, मलमुत्र खुवाउँछु भनेको भन्दै पीडित वडा अध्यक्ष चेपाङले जिल्ला प्रहरी कार्यालय…

December 9, 2019