विश्वविद्यालयमा तोडफोड तथा आगजनी

आङ्गिक कलेजको स्थापना नगरी निजी कलेजलाई सम्बन्धन दिन लागेको विरोधमा कृषि तथा वन विज्ञान विश्वविद्यालय केन्द्रीय कार्यालय रामपुरमा विद्यार्थीहरूले साउन १७ गते बिहान तोडफोड गरेका छन् । विद्यार्थीहरूले कार्यालयको मुख्य ढोकामा आगजनी गर्नुका साथै झ्यालका सिसा फुटाएका हुन् । सम्बन्धनको विषयलाई लिएर असार ६ गते विद्यार्थीले कार्यालयमा तालाबन्दी गरेका थिए…

August 1, 2017  
भरतपुरको पेशी साउन १२ गतेलाई सारियो

भरतपुर महानगरपालिका-१९ मा पुनः मतदान वा मतगणना भन्ने विवादकाबिच परेको मुद्दाको पेशी साउन १२ गतेका लागि सारिएको छ । साउन ९ गते न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले मुद्दाको सुनुवाइ गरे पनि हेर्दाहेर्दैमा रहेपछि अर्को पेशी साउन १२ गतेका लागि तोकिएको हो । मतगणनाकै क्रममा माओवादी केन्द्रका कार्यकर्ताले…

July 24, 2017  
चितवनमा बीसीजी खोपको सिरिञ्ज अभाव

चितवन जिल्लामा बिसीजी खोपको सिरिञ्ज अभाव भएको जिल्ला जनस्वास्थ्य कार्यालय भरतपुरले जनाएको छ । जन्मने बितिक्कै शिशुलाई क्षयरोगविरुद्ध दिने बिसीजी खोपको सिरिञ्ज चितवन जिल्लामै अभाव भएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय भरतपुरले वैशाखदेखि बिसीजी खोपको सिरिञ्ज अभाव हुँदै आएको जानकारी दिएको छ । चितवन जिल्लालाई चाहिएजति बिसीजी खोपको सिरिञ्ज नआउँदा…

July 22, 2017  
भरतपुर मतगणनासम्बन्धी सुनुवाइ साउन ८ मा

भरतपुर महानगरपालिका-१९ को मतगणना विवादसम्बन्धी सुनुवाइ यही साउन ८ गतेका लागि सरेको छ । न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा साउन २ गते सुनुवाइ भए पनि समय अभावका कारण 'हेर्दाहेर्दै' मा यही साउन ८ गतेका लागि सारिएको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए । न्यायाधीश भण्डारी उपचारका…

July 18, 2017  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले गोरखा जिल्ला भीमसेन नगरपालिका-३ बस्ने २२ वर्षीय अशोक कोइरालालाई असार ३१ गते गिरफ्तार गरेको छ । पीडित बालिकाको बाबुले छोरीलाई गत असार २४ गते भरतपुरमा ल्याई विवाह गरेको भनी बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा असार ३० गते जाहेरी…

July 16, 2017  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय, चितवनले गोरखा भीमसेन नगरपालिका ३ वस्ने वर्ष २२ का अशोक कोइरालालाई असार ३१ गते गिरफ्तार गरेको छ । पीडितको परिवारले जिल्ला प्रहरी कार्यालय चितवनमा असार ३० गते जाहेरी दिएको थियो । आरोपीतविरुद्ध साउन १ गते आइतबार मुद्दा दर्ता भइ चितवन अदालतबाट…

July 16, 2017  
बहुबिवाहका आरोपित गिरफ्तार

बहुविवाहको गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर महानगरपालिका ६ वस्ने २७ वर्षीय नेत्र पौडेललाई असार ३१ गते गिरफ्तार गरेको छ । श्रीमती २५ वर्षीया एकमाया बराकोटीले कान्छि श्रीमतीको रुपमा २३ वर्षीया गीता घिमिरेलाई विवाह गरेको भन्दै श्रीमान पौडेल विरुद्ध असार ३० गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएकी थिएकी…

July 16, 2017  
फुजेल हत्या प्रकरणः पेसी साउन ३१ गतेलाई सर्‍यो

असार २८ गते बुधबारका लागि पेसी तोकिएको गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धी मुद्दामा १५ औँ पटक पुनः अर्को पेसी मिति तोकिएको छ । जिल्ला अदालत चितवनका सूचना अधिकारी केशव पौडेलका अनुसार ०७४ साउन ३१ गते मङ्गलबारका लागि पेसी चढेको छ । बिसं २०६१ जेठ २४ गते कृष्णप्रसादका बुबा नन्दप्रसाद अधिकारीले…

July 12, 2017  
नेपाल कम्युनिष्ट पार्टीद्वारा व्यक्तिको जग्गा कब्जा

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले असार २७ गते दिउँसो भरतपुर महानगरपालिका-१३ कैलाशनगरमा रहेको १० बिगाहा जग्गा कब्जा गरेको छ । बिजय शाहको नाममा रहेको सो जग्गामा विवाद रहेको र उक्त जग्गा आफ्नो पार्टीको कब्जामा आएको भन्दै झण्डा गाडेर पार्टीले पर्चा समेत छाडेको प्रहरीले जनाएको छ । जग्गा कब्जा गरेर…

July 11, 2017  
भरतपुर काण्डको सुनुवाइ साउन २ गतेलाई सारियो

भरतपुर महानगरपालिको १९ नम्बर वडामा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णय विरुद्ध सर्वोच्च अदातमा परेको मुद्दामा साउन २६ गते पनि सुनुवाइ नगरी साउन २ गतेलाई अर्को सुनुवाइ मिति तोकिएको छ । न्यायाधीशहरू ओमप्रकाश मिश्र र पुरुषेत्तम भण्डारीको संयुक्त इजलासमा मुद्दाको पेशी तोकिएको भएपनि हेर्न नभ्याउने भएपछि पेशी सारिएको अदालतले जनाएको…

July 10, 2017