बाढी प्रभावित ठाउँमा स्वास्थ्य शिविर

बाढीबाट प्रभावित चितवनका पाँच स्थानमा साउन ३१ गते निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । बाढीग्रस्त क्षेत्रमा रोगको प्रकोप फैलन नपाओस् भन्नाका लागि जिल्ला विपद् व्यवस्थापन समितिको संयोजनमा शिविर सञ्चालन गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए । भरतपुर अस्पताल विकास समितिको नेतृत्वमा सौराहाको बछ्यौली, चितवन मेडिकल कलेजको नेतृत्वमा…

August 15, 2017  
अधिकारी हत्या मुद्दाको पेशी असोज १ गतेलाई सारियो

साउन ३१ गतेका लागि पेशी तोकिएको गोरखा फुजेलका कृष्ण अधिकारीको हत्यासम्बन्धी मुद्दामा १६ औँ पटक पुनः अर्को पेशी तोकिएको छ । चितवन जिल्ला अदालतका सूचना अधिकारी केशव पौडेलका अनुसार आगामी असोज १ गतेका लागि पेशी चढाइएको छ । कृष्णप्रसादका बुबा नन्दप्रसाद अधिकारीले आफ्नो छोराको हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालय…

August 15, 2017  
थरुहट आन्दोलनका घाइतेको नौ वर्षपछि उपचार हुँदै

'आन्दोलनमा सँगै रहेका दुई साथीको गोली लागेर मृत्यु भयो, म भाग्यले बाँचे'-रत्ननगर-७ का २९ वर्षीय सञ्जित महतोले भने । २०६५ सालमा तराई भेगमा भएको आन्दोलन अन्तर्गत चितवनमा पनि थरुहट आन्दोलन भएको थियो । उक्त आन्दोलनमा विपीन खड्का र कमल चौधरीको प्रहरीको गोली लागि मत्यु भयो । एक मधेस एक प्रदेशको…

August 9, 2017  
भरतपुर १९ मा पुनः मतदान सकियो, पहिलेको भन्दा २२ भोट कम खस्यो

अविरल झरीको कुनै प्रवाह नगरी भरतपुर १९ वडाका स्थानीयले मतदान गरेका छन् । पुनः भएको मतदानमा २ हजार ८ सय ७५ मत खसेको भनी प्रारम्भीक जानकारी आएको सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले जानकारी दिए । आज सम्पन्न मतदानमा ७५ प्रतिशतभन्दा बढी मत खसेको भए पनि अघिल्लो पटकको भन्दा २२ भोट…

August 4, 2017  
भरतपुर महानगर-१९ मा पुनः मतदान सुरु

पहिलो चरणको स्थानीय तहको निर्वाचनको मतगणनाका क्रममा मतपत्र च्यातिएको भरतपुर महानगरपालिका-१९ मा साउन २० गते बिहानदेखि पुनः मतदान सुरु भएको राससले जनाएको छ । बिहान ७ बजेपछि सो वडाका तीन मतदानस्थलका ६ ओटा मतदान केन्द्रमा मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले बताए । सो वडामा किरण मावि, किरणगञ्ज…

August 4, 2017  
सरकारी कार्यालय र विद्यालय बन्द

भरतपुर महानगरपालिका-१९ मा साउन २० गते शुक्रबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म पुनः मतदान हुने भएको हुँदा उक्त वडामा रहेका सम्पुर्ण शिक्षण संस्था र सरकारी कार्यालयहरू बन्द गर्न जिल्ला सुरक्षा समिति चितवनले आग्रह गरेको छ । त्यस्तै भरतपुर महानगरपालिका- १९ मा सम्बन्धित निकायद्वारा निर्धारित ढाँचाको पास बिना दुई पाङ्ग्रे/चार…

August 3, 2017  
भरतपुरमा निर्वाचनको तयारी, मतदानस्थल वरपर निषेधित क्षेत्र

चितवनको भरतपुर महनगरपालिका वडा नं १९ मा पुनः मतदानका लागि आवश्यक कर्मचारी खटाएर तयारी तीव्र पारिएको राससले जनाएको छ । भोलि साउन २० गते हुने पुनःमतदानका लागि मतदान अधिकृतसहित ३६ जना कर्मचारी खटिएको सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले जानकारी दिए । उनका अनुसार वर्षाले प्रभावित हुनसक्ने भएकाले मतदानस्थलमा पानी नपस्ने…

August 3, 2017  
मौन अवधिमै चर्को प्रचार, निर्वाचन अधिकारी अनभिज्ञ

सर्वोच्च अदालतको पुनः मतदानको निर्णयपछि साउन २० गते हुन गइरहेको भरतपुर-१९ को निर्वाचनको मौन अवधिमा निर्वाचन प्रचार बढाइएको छ । तर, निर्वाचन अधिकारी यो विषयमा अनभिज्ञ रहेको बताउँछन् । अहिलेसम्म मुख्य निर्वाचन अधिकारी समक्ष लिखित तथा मौखिक उजुरी नआएकाले यस बारेमा केही भन्न नसकिने निर्वाचन अधिकारीको भनाइ छ । विशेषगरी…

August 3, 2017  
समाचार सङ्कलनमा रोक लगाएकोमा महासङ्घद्वारा निन्दा

भरतपुर महानगरपालिकाको मतगणनास्थल अगाडि साउन १७ गते समाचार सङ्कलन र तस्वीर लिन पुगेका सञ्चारकर्मीलाई सुरक्षाकर्मी लगाएर लखेट्न निर्देशन दिएको आरोप लगाउँदै जिल्लाका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेको कार्यशैलीको नेपाल पत्रकार महासङ्घ चितवन शाखाले घोर निन्दा गरेको छ । 'मूख्य निर्वाचन अधिकृत न्यौपाने चितवनमा भएको स्थानीय तहको निर्वाचन प्रक्रिया सुरु भएदेखि…

August 1, 2017  
भरतपुर-१९ मा २० गते चुनाव

भरतपुर महानगरपालिका-१९ मा यही साउन २० गते शुक्रबार मतदान गर्ने निर्णय गरिएको छ । साउन १७ गते बसेको सर्वदलीय बैठकले सो निर्णय गरेको हो । निर्वाचन आयोगले तत्काल नयाँ मिति तय गर्न प्रमुख निर्वाचन अधिकृतको कार्यालय भरतपुरलाई निर्देशन दिएको थियो । सो निर्देशन पश्चात कार्यालयले साउन १७ गते दिउँसो ३…

August 1, 2017