यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले माडी नगरपालिका-४ अम्रौलीका ७६ वर्षीय बरण महतोलाई असार १ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ ३० गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा असार १ गते उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण असार १…

June 16, 2017  
न्यायधीश निर्वाचनमा व्यस्त हुँदा मुद्दा प्रभावित

प्रमुख निर्वाचन अधिकृतको रूपमा चितवन जिल्ला अदालतका न्यायाधीश खटिएका कारण अदालतको कामकाज प्रभावित भएको छ । न्यायाधीश कविप्रसाद न्यौपाने झण्डै २ महिनादेखि भरतपुर महानगरपालिकाको निर्वाचनमा व्यस्त रहँदा चितवन अदालतमा उनले फैसला गर्नुपर्ने मुद्दाहरू प्रभावित बनेका हुन् । गत जेठ २१ गते गोरखा जिल्ला फुजेलका कृष्णप्रसाद अधिकारी हत्या काण्डको मुद्दा पेशी…

June 6, 2017  
घटना अनुसन्धान गरी पीडित परिवारलाई न्याय दिन अधिकारकर्मीको माग

माडी नगरपालिका-६ रामराज्यपुरका १० वर्षीया दिपिका सुनार र ११ वर्षीया दिपशिला परियारको मृत्यु भएको घटनको अनुसन्धान गरी पीडित परिवारलाई न्याय दिन अधिकार्मीहरूले जेठ २१ गते विज्ञप्तिमार्फत माग गरेका छन् । माडी नगरपालिका-६ रामराज्यपुर स्थित मजुवा सिञ्चाइ पोखरीमा जेठ २० गते बिहान १०:०० पिकनिकका लागि घरबाट गएका बालबालिकाहरू मध्ये ती दुई…

June 5, 2017  
मतपत्र च्यातेको आरोपमा गिरफ्तार दुवै जना धरौटीमा रिहा

गत जेठ १४ गते मध्यरातमा भरतपुर महानगरपालिकाको मतगणनाको क्रममा मत पत्र च्यातेको आरोपमा गिरफ्तार गरिएका माओवादी केन्द्रका दुई जना कार्यकर्ता जेठ १८ गते धरौटीमा रिहा भएका छन् । चितवन जिल्ला अदालतले मत पत्र च्यातेको आरोपमा गिरफ्तारमा परेका माओवादी केन्द्रका प्रतिनिधिहरू मधुकर न्यौपाने र द्रोणबाबु शिवाकोटीलाई जनही एक लाख रुपियाँ धरौटी…

June 1, 2017  
मतपत्र च्यातेको घटनाका आरोपितविरुद्ध अदालतमा मुद्दा दर्ता

जिल्ला प्रहरी कार्यालय चितवनले मतपत्र च्यातेको आरोपमा गिरफ्तार गरिएका दुई जनाविरुद्ध जेठ १६ गते अदालतमा मुद्दा दर्ता गरेको छ । निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ अनुसार मुद्दा दर्ता गरिएको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दिपक थापाका अनुसार मतपत्र च्यात्ने काममा संलग्न रहेको आरोपमा नेकपा माओवादी…

May 30, 2017  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले नवलपरासी जिल्ला कावासोती नगरपालिका ७ घर भइ हाल भरतपुर महानगरपालिका १८ वस्ने वर्ष ३६ को मोहन मुसहरलाई जेठ १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ १३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले जेठ १६ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी…

May 30, 2017  
मतगणना तत्काल सुरु गर्न माग गर्दै एमाले नेताहरू धर्नामा

चितवनको भरतपुर महानगरपालिकामा रोकिएको मतगणना तत्काल सुरु गर्न माग गर्दै नेकपा एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेल, मेयर पदका उम्मेदवार देवी ज्ञवाली, उपमेयर पदका उम्मेदवार दिव्या शर्माको नेतृत्वमा नेता तथा कार्यकर्ता जेठ १६ गतेबाट मतगणना स्थल भरतपुरको कभर्ड हल अगाडि धर्नामा बसेका छन् । रोकिएको मतगणना तत्काल सुरु गर्न माग गर्दै…

May 30, 2017  
अपहरणमा परेका भनिएका उम्मेदवार परिवारको सम्पर्कमा

अपहरणमा परेका भनिएका राप्ती नगरपालिका-९ मा नेकपा (माओवादी केन्द्र) बाट अध्यक्षका उम्मेदवार प्रेमबहादुर रिमाल वैशाख ३१ गते राति परिवारको सम्पर्कमा आएका छन् । वैशाख ३१ गते बिहानैदेखि रिमाल सम्पर्क विहीन भएका थिए । ल्लिा प्रहरी कार्यालय चितवनका एसपी दीपक थापाले दिएको जानकारी अनुसार राति नै उनी परिवारको सम्पर्कमा आएका हुन्…

May 15, 2017  
माओवादी केन्द्रका उम्मेदवारको अपहरण

माओवादी केन्द्रका राप्ती नगरपालिका-९ का वडा अध्यक्षका उम्मेदवार प्रेमबहादुर रिमाललाई वैशाख ३० गते राति अज्ञात समूहले अपहरण गरेको राससले जनाएको छ । केन्द्रले विप्लव निकट नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले अपहरण गरेको आरोप लगाएको छ । माओवादी केन्द्रका जिल्ला इञ्चार्ज ईश्वरी भट्टराईले विप्लव निकट नेपाल कम्युनिस्ट पार्टीले अपहरण गरेको बताएका हुन्…

May 14, 2017  
चितवनमा चट्याङ लागेर एक उम्मेद्वारको मृत्यु

कालिका नगरपालिका-११ निवासी ३९ वर्षीय सिफल पर्जाको वैशाख २६ गते बिहान ३ बजे चट्याङ लागेर मृत्यु भएको छ । स्थानीय तहको निर्वाचनमा उनी माओवादी केन्द्रको तर्फबाट सोही वडाको वडा सदस्य पदका उम्मेद्वार थिए । चट्याङ लागेर घाइते भएका उनलाई उपचारका लागि भरतपुर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी…

May 9, 2017