बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया युवतीलाई बलात्कार गरी फरार रहेको हुम्ला जिल्लाको सर्केगाढ गाउँपालिका–१ घर भई हाल काठमाडौँ महानगरपालिका–४ हाडीगाँउ बस्दै आएका २६ वर्षीय मिमबहादुर बुढालाई प्रहरीले चैत ९ गते काठमाडौँबाट गिरफ्तार गरेको छ । बाँके जिल्लाको वैध्यनाथ गाउँपालिका–१ गाँवरस्थित होमस्टेमा ०७७ मङ्सिर १६ गते युवतीलाई नसालु पदार्थ खुवाएर बलात्कार गरेको आरोपमा बुढालाई…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत १० गते)
चैत १० गते १ सय ८८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७६ हजार २ सय ४४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ४ हजार ३२ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ७२ हजार ९७…
कोभिड–१९: यो साता २२ हजारको परीक्षण गर्दा ७ सय ४६ जनामा सङ्क्रमण
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा २२ हजार २ सय ७६ ओटा स्वाब परीक्षण गर्दा ५ सय ४६ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । एक सातामा ६ सय १९ जना सङ्क्रमित निको भए भने पाँच जनाको मृत्यु भएको पनि मन्त्रालयले जनायो । बागमती प्रदेश यस प्रदेशमा…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत ९ गते)
चैत ९ गते १ सय ५० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७६ हजार ५६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ४ हजार ४ सय ७२ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ७२ हजार २०…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत ८ गते)
चैत ८ गते ७७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७५ हजार ९ सय ६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३ हजार १ सय ८१ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ७१ हजार ९…
एक महिनामा ५७ जना बालबालिकासहित १ सय ३ जना पीडित
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले एक महिनामा ५७ जना बालबालिकासहित १ सय ३ जना पीडित भएका जनाएको छ । फागुन महिनामा इन्सेक अनलाइनमा प्रकाशित समाचारका अनुसार विभिन्न घटनामा परी १ सय ३ जना पीडित भएका चैत ७ गते प्रकाशित मासिक विश्लेषणमा उल्लेख छ । ‘बाल अधिकार उल्लङ्घनका घटनामा एक जना बालकसहित…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत ७ गते)
चैत ७ गते ७९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७५ हजार ८ सय २९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार ६ सय ३७ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ७१ हजार ८…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत ६ गते)
चैत ६ गते १ सय २५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७५ हजार ७ सय ५० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३ हजार १ सय ६१ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ७१…
म्यानमारमा 'कू': मानवता र मानव अधिकारको गम्भीर उल्लङ्घन
म्यानमारमा माघ १९ गते गरिएको 'कू' मानवता र मानव अधिकारको गम्भीर उल्लङ्घन भएको भन्दै अधिकारकर्मीहरूले आलोचना गरेका छन् । कू का कारण आङ्ग साङ सू की र देशका अन्य प्रजातान्त्रिक तवरले चुनिएका नेताहरूलाई गिरफ्तार गरियो। सु की, राष्ट्रपति विन माइन्ट र नेश्नल लीग फर डेमोक्रेसी (एनएलडी) का अन्य नेताहरूलाई श्रृङ्खलाबद्ध…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत ५ गते)
चैत ५ गते १ सय ७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७५ हजार ६ सय २५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३ हजार २ सय ५४ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ७१…