कोभिड–१९: यो साता २३ हजारको परीक्षण गर्दा ९ सय २४ जनामा सङ्क्रमण

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा २३ हजार २ सय ७० ओटा स्वाब परीक्षण गर्दा ९ सय २४ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । एक सातामा ५ सय ९२ जना सङ्क्रमित निको भए भने आठ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनायो । बागमती प्रदेश यस प्रदेशमा…

March 30, 2021  
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत १६ गते)

चैत १६ गते १ सय ४१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७६ हजार ९ सय ८० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३ हजार १ सय २२ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ७२…

March 29, 2021  
म्यान्मारमा भएको दमन र हत्याको विरोधमा आवाज उठाऔँ–नागरिक अगुवा

नागरिक समाजका अगुवाहरूले म्यानमारको सैन्य सत्ताले त्यहाँका नागरिकमाथि गरिरहेको दमन र हत्याको विरोध गरेका छन् । नागरिक समाजका १२ जना अगुवाले चैत १५ गते एक अपिल जारी गर्दै म्यान्मारमा भइरहेको हत्या हिंसाविरुद्ध आआफ्नो ठाउँबाट आवाज उठाउन आग्रह गरेका हुन् । उनीहरुले म्यान्मारमा सैन्य दमनमा ३ सयभन्दा बढी नागरिकको हत्या हुँदा…

March 29, 2021  
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत १५ गते)

चैत १५ गते ८९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७६ हजार ८ सय ३९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार १ सय १ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ७२ हजार ५…

March 28, 2021  
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत १४ गते)

चैत १४ गते ८५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७६ हजार ७ सय ५० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार ७ सय ४५ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ७२ हजार ४…

March 27, 2021  
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत १३ गते)

चैत १३ गते १ सय ५६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७६ हजार ६ सय ६५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ४ हजार ४ सय १६ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ७२…

March 26, 2021  
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत १२ गते)

चैत १२ गते १ सय २० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७६ हजार ५ सय ९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार ८ सय ९१ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ७२…

March 25, 2021  
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत ११ गते)

चैत ११ गते १ सय ४५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७६ हजार ३ सय ८९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३ हजार ९ सय ६३ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ७२…

March 24, 2021  
कोरोना कहरः सङ्क्रमणको जोखिम बढ्दै !

कोभिड–१९ को सङ्क्रमणका कारण नेपालले लकडाउन गरेको एक वर्ष पुगेको छ । ०७६ चैत ११ गतेबाट लगाइएको लकडाउन पटकपटक थप गरी ०७७ साउन ७ गते अन्त्य गरिएको थियो । लकडाउन हटेपछि बजार पसल खुले । दशैँतिहार सकिएसँग शैक्षिक संस्था पुरानै लयमा खुलाइयो । सबै क्षेत्रमा चहलपहल बढ्यो । कोभिडको त्रास…

March 24, 2021  
मट्टितले खन्याएर आगो लगाएको घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई मट्टितेल खनाएर मार्न खोजेको आरोपमा गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीका २१ वर्षीय सुरज श्रेष्ठलाई प्रहरीले चैत १० गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपित श्रेष्ठले आफूसँग विवाह गर्न र आफूसँग विवाह नगरे अरुसँग पनि विवाह गर्न नदिनेभन्दै मानसिक यातना दिँदै आएको र उनी युवतीका प्रेमी रहेको प्रारम्भिक अनुसन्धानबाट…

March 24, 2021