'बजेट प्रस्तुत गर्ने कार्य निर्वाचन आचारसंहिता विपरीत'

पूर्वप्रमुख निर्वाचन आयुक्तसहितका नागरिक समाजका प्रतिनिधिले एक महिनाको अन्तरालमा हुने दुई चरणको निर्वाचनबिच नीति तथा कार्यक्रम र वार्षिक बजेट प्रस्तुत गर्ने कार्य निर्वाचन आचारसंहिता विपरीत हुने विषयमा निर्वाचन आयोगको ध्यानाकर्षण गराएको राससले जनाएको छ । पूर्वप्रमुख निर्वाचन आयुक्तद्वय नीलकण्ठ उप्रेती र सूर्यप्रसाद श्रेष्ठसहितको टोलीले निर्वाचन आयोगका पदाधिकारीलाई भेटेर बजेटअघि नै…

April 27, 2017  
स्थानीय तहको निर्वाचनमा सेना परिचालनमा स्वीकृति

राष्ट्रपति विद्यादेवी भण्डारीबाट स्थानीय तहको निर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान भएको राससले जनाएको छ । यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचन सुरक्षा योजना, २०७३ मा व्यवस्था भएअनुसार संविधानबमोजिम राष्ट्रपतिबाट स्वीकृति प्रदान भएको राष्ट्रपति कार्यालयले जनाएको छ…

April 27, 2017  
नियोकदेखि पूर्वलडाकुसम्मले निर्वाचनको पर्यवेक्षण गर्ने

निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनको सन्दर्भमा ४९ संस्थालाई पर्यवेक्षणको अनुमति दिएको राससले जनाएको छ । आयोगमा निवेदन दिएका ६५ संस्थामध्ये पर्यवेक्षण निर्देशिका, २०७३ बमोजिम सबै प्रक्रिया पूरा गरेका ४९ सङ्घसंस्थाका ४९ हजार ९ सय ४७ जनालाई पर्यवेक्षण अनुमति दिइएको आयोगले जनाएको छ । यही वैशाख ३१ र आगामी जेठ…

April 27, 2017  
निर्वाचनलाई स्वच्छ, निश्पक्ष र स्वतन्त्र बनाउन गैससको भूमिका महत्वपूर्णः प्रमुख आयुक्त यादव

निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले स्थानीय तह निर्वाचनलाई स्वच्छ, निश्पक्ष र स्वतन्त्र रुपमा सुसम्पन्न गर्न गैरसरकारी संस्थाहरूको भूमिका महत्वपूर्ण हुने बताएका छन् । निर्वाचन आयोगले वैशाख १४ गते काठमाडौँमा आयोजना गरेको गैर सरकारी संस्थाका प्रतिनिधिसँग छलफल तथा अन्तरक्रिया कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त यादवले नगर, वडा र स्थानीय स्तरसम्म गैससको…

April 27, 2017  
मानव अधिकारको सम्मान र संरक्षण गर्न आयोगद्वारा सबै पक्षलाई आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले आसन्न स्थानीय तह निर्वाचनको सन्दर्भमा निर्वाचनअघि, निर्वाचनको समय र निर्वाचनपश्चात् गरी तीन चरणमा मानव अधिकारको सुनिश्चितता सम्बन्धमा देशव्यापी रूपमा अनुगमन गर्ने भएको छ । आयोगका मानव अधिकार अधिकृत सहितको टोली यसै हप्तादेखि अनुगमनको लागि खटिने आयोगले जनाएको छ । 'टोलीले, राजनीतिक दलहरूले शान्तिपूर्वक भेला गर्न तथा…

April 27, 2017  
रुकुम र नवलपरासीको केही भाग हेरफेर गर्ने मन्त्रिपरिषद्को निर्णय

मन्त्रिपरिषद्को बैठकले रुकुम र नवलपरासीको केही भाग प्रदेश सिमाङ्कनमा हेरफेर गर्ने निर्णय गरेको राससले जनाएको छ । सिंहदरबारमा वैशाख १३ गते साँझ बसेको बैठकले रुकुमका सिस्ने र उत्तरगङ्गा गाविससहित ११ गाविसलाई ५ नम्बर प्रदेशमा राख्ने र बाँकी गाविसलाई ६ नं प्रदेशमा राख्ने निर्णय भएको बैठकपछि सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले…

April 26, 2017  
भूकम्प पीडितको उचित बसोबासको शीघ्र व्यवस्था गरः रामा आयोग

दुई वर्षअघि ०७२ वैशाख १२ गते गएको भूकम्पबाट पीडित भएकाहरूलाई नेपाल सरकारबाट उपलब्ध गराउनुपर्ने राहत समयमै उपलब्ध नगराएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण भएको जनाएको छ । दुई वर्षसम्म पनि पुनर्निर्माण कार्य र उचित बसोबासको व्यवस्थामा ढिलासुस्ति भइरहेको भन्दै आयोगले बसोबासको शीघ्र व्यवस्था गर्न सरकारलाई भनेको छ । आयोगकी…

April 25, 2017  
निर्वाचनको विरोधमा विप्लव माओवादीको प्रदर्शन

संसदीय व्यवस्था र स्थानीय निर्वाचन खारेजीको माग गर्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले वैशाख १२ गते काठमाडौँको शान्तिबाटिकामा विरोध प्रदर्शन गरेका छन् । 'शान्ति, समानता, स्वाधिनता र समृद्धिका लागि वैज्ञानिक समाजवाद स्थापना गरौँ' भन्ने नाराका साथ आयोजित उक्त विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै सो पार्टीको उपत्यका व्यूरो इञ्चार्ज…

April 25, 2017  
संविधान संशोधन प्रस्ताव संसद्मा पेस

सरकारले ‘नेपालको संविधान (दोस्रो संशोधन), २०७३’ व्यवस्थापिका-संसद् बैठकमा प्रस्तुत गरेको राससले जनाएको छ । सरकारका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले संसद्को वैशाख ११ गतेको बैठकमा सो संशोधन प्रस्ताव प्रस्तुत गर्दै संविधान कार्यान्वयन प्रक्रिया सरलीकृत बनाउन र संविधानको सर्वस्वीकार्यता बढाउन संविधान संशोधन ल्याइएको बताए । संविधान कार्यान्वयन गरी…

April 24, 2017  
स्थानीय तहको निर्वाचन कार्यक्रम स्वीकृत

निर्वाचन आयोगले पहिलो चरण वैशाख ३१ र दोस्रो चरण जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचन कार्यक्रम स्वीकृत गरेको राससले जनाएको छ । आयोगद्वारा काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले पहिलो चरण वैशाख ३१ गते हुने निर्वाचनका लागि उम्मेदवारी मनोनयनदेखि निर्वाचन चिन्ह प्रदान गर्नेसम्मका कार्यक्रम संशोधन…

April 24, 2017