मधेसी मोर्चाको बन्दले जनजीवन प्रभावित

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको मधेस बन्दको दोस्रो दिन फागुन २५ गते मध्यपश्चिमाञ्चल क्षेत्रका बाँके, बर्दिया र दाङ जिल्लाको जनजीवन प्रभावित भएको इन्सेक मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालयले जनाएको छ । इन्सेक बर्दिया जिल्ला प्रतिनिधि मानबहादुर चौधरीका अनुसार बन्दका कारण गुलरिया बजार पूर्ण रूपमा बन्द रह्यो । जिल्लाबाट सञ्चालन हुने लामो…

March 8, 2017  
विविध कार्यक्रम गरी अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइँदै

१ सय ७ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपालमा यो वर्ष "महिला सम्मानको आधारः सीपयुक्त हात र स्वरोजगार" भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घका विभिन्न महासन्धिहरूको पक्षराष्ट्र भएको नेपालमा महिलाहरूको अवस्था भने सन्तोषजनक मान्न सकिने अवस्था नरहेको इन्सेकले जनाएको छ । इन्सेकले फागुन…

March 8, 2017  
सप्तरी घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण

राष्ट्रिय मानव अधिकार आयोगले नेकपा (एमाले)द्वारा राजविराजमा सोमबार आयोजित कार्यक्रममा अवरोध गर्न पुगेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र सुरक्षाकर्मीबीचको झडपप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगकी सदस्य एवम् प्रवक्ता मोहना अन्सारीद्वारा फागुन २४ गते हस्ताक्षरित विज्ञप्तिमा झडपमा प्रहरीको गोली लागेर चार जनाको ज्यान गएको र दर्जनौँ व्यक्ति घाइते…

March 7, 2017  
मोर्चाका कार्यकर्ताद्वारा बन्द, प्रदर्शन र तोडफोड, एमाले समर्थकहरूलाई सामाजिक बहिष्कारको आह्वान

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीको फागुन २४ गते बसेको बैठकले नेकपा (एमाले) का समर्थकहरूलाई सप्तरी जिल्लामा सामाजिक बहिष्कार गर्न आह्वान गरेको छ । इन्सेक सप्तरी जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार जिल्लाका सम्पूर्ण पक्षलाई सङ्घर्षमा सहयोग गर्न आह्वान गर्दै मोर्चाले अनिश्चितकालीन आमहड्ताल गर्ने निर्णय गरेको छ । मोर्चाका संयोजक दिनेशकुमार यादवको…

March 7, 2017  
मधेसी मोर्चाले गरेको बन्दका कारण जनजीवन प्रभावित

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आह्वान गरेको दुई दिने मधेश बन्दका कारण फागुन २४ गते पूर्वाञ्चलका केही जिल्लाको जनजीवन प्रभावित भएको छ । सप्तरीको राजविराजस्थित गजेन्दनारायण सिंह औद्योगिक क्षेत्रमा एमालेले फागुन २३ गते आयोजना गरेको मेची-महाकाली राष्ट्रिय अभियान बिथोल्न पुगेका प्रदर्शनकारी र प्रहरीबीच भएको भिडन्तमा तीन जनाको मृत्युपछि मोर्चाले दुई दिन…

March 7, 2017  
संयमता अपनाउन इन्सेकको आग्रह

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सप्तरीको राजविराजमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबिच फागुन २३ गते साँझ भएको झडपमा प्रहरीले चलाएको गोली लागी मलेठ-२ का २३ वर्षीय सञ्जन मेहता, जोलहरी मलेठ-४ का ५० वर्षीय पीताम्बरलाल मण्डल र प्रस्वनी गाविस घर भई राजविराज-९ मा बस्दै आएका ३४ वर्षीय आनन्द साहको…

March 7, 2017  
आचारसंहिता पालना गर्न आयोगको आग्रह

निर्वाचन आयोगले राजनीतिक कामका सिलसिलामा निजी हेलिकोप्टर प्रयोग गर्दा आयोगको पूर्व स्वीकृति लिएर मात्र त्यसो गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको राससले जनाएको छ । आयोगको फागुन २२ गते बसेको बैठकले निर्वाचन प्रचार-प्रसारमा संलग्न नहुने व्यवस्थाका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिने निर्णय गरेको हो । साथै आयोगले मन्त्रीहरूलाई सरकारी कामको…

March 5, 2017  
राजनीतिक दलले गर्ने शान्तिपूर्ण कार्यक्रममा अवरोध नगरः मानव अधिकार आयोग

कुनैपनि राजनीतिक दलले गर्ने शान्तिपूर्ण राजनीतिक अभियानमा सक्रिय कार्यकर्तामाथि अमर्यादित र मानव अधिकारको मर्म विपरीतको कार्य भएको पाइएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले यस्ता व्यवहारहरू तुरुन्त रोक्न र कुनैपनि राजनीतिक दलको पूर्व निर्धारित कार्यक्रमहरूलाई प्रत्यक्ष अवरोध नगर्न संयुक्त मधेसी मोर्चालगायत सम्बन्धित सबै राजनीतिक दललाई आग्रह गरेको छ । आयोगले फागुन…

March 5, 2017  
लोकतान्त्रिक स्वतन्त्रताको सम्मान गर्न निगरानी समितिको अपिल

दलहरूको शान्तिपूर्ण कृयाकलापउपर बाधा पुर्‍याउने अलोकतान्त्रिक कृयाकलापप्रति असहमति व्यक्त गर्दै मधेसी मोर्चालाई आफ्नो लोकतान्त्रिक छवि धुमिल हुन नदिनेतर्फ सचेष्ट रहन र लोकतान्त्रिक स्वतन्त्रताको सम्मान गर्न जवाफदेहिता निगरानी समितिले अपिल गरेको छ । समितिका अध्यक्ष चरण प्रसाईद्वारा फागुन २२ गते हस्ताक्षरित अपिलमा मधेसी मोर्चालाई स्वतन्त्रताको सम्मान गर्न अपिल गर्दै नेपाल सरकारलाई…

March 5, 2017  
चार जिल्लामा पोलियो खोप कार्यक्रम सुरु भएन

स्वास्थ्यकर्मीको अवरोधका कारण फागुन २१ र २२ गते हुने ‘विशेष पोलियो खोप कार्यक्रम’ चार जिल्लामा सञ्चालन हुन नसकेको राससले जनाएको छ । सुरु भएका अन्य जिल्लामा पनि सबै स्थानमा सहज रुपमा सञ्चालन हुन नसकेको बालस्वास्थ्य महाशाखाले जनाएको छ । स्वास्थ्यकर्मीले स्वास्थ्य संस्थामा ताला लगाई अवरोध गरेका कारण सिरहा, सप्तरी, महोत्तरी…

March 4, 2017