विवादका कारण विभिन्न स्थानीय तहमा मतगणना स्थगित
मतगणनाका क्रममा सिरहाका दुई र रौतहटको एउटा स्थानीय तहमा सुरू भएको मतगणना असोज ३ गते दिउँसोदेखि स्थगित गरिएको छ । इन्सेक सिरहा जिल्ला प्रतिनिधि दुर्गा परियारका अनुसार सिरहाको लहान नगरपालिका र कर्जन्हा नगरपालिकाको मतगणना स्थगित गरिएको हो । लहान नगरपालिका-३ को मतगणनाको क्रममा नेपाली काङ्ग्रेसका वडा अध्यक्षका उम्मेदवार केही मतले…
सरकारलाई मन्त्रिपरिषद विस्तारको निर्णय सच्याउन निर्वाचन आयोगको आग्रह
निर्वाचन आयोगले मन्त्रिपरिषद विस्तारले निर्वाचनको स्वच्छता, मर्यादा र स्वच्छ प्रतिस्पर्धालाई कुण्ठित पार्ने काम भएको ठहर गरेको छ । आयोगले सरकारलाई पत्र लेख्दै मन्त्रिपरिषद विस्तारको निर्णय सच्याउन आग्रहसमेत गरेको छ । सरकारलाई मन्त्रिपरिषद विस्तारको निर्णय सच्याउन आग्रह गर्दै आयोगले असोज ३ गते आग्रह गरेको छ । असोज २ गते दुई राज्यमन्त्री…
इन्सेकद्वारा निर्वाचन पर्यवेक्षणको प्रारम्भिक प्रतिवेदन बुझाइयो
स्थानीय तहको तेस्रो चरणको निर्वाचन आज (असोज २ गते) शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । उक्त निर्वाचनको प्रारम्भिक प्रतिवेदन निर्वाचन आयोगका सचिव वेगेन्द्रराज शर्मा पौडेललाई बुझाइएको छ । इन्सेकका १ सय जना निर्वाचन पर्यवेक्षकले आठ ओटै जिल्लाका १ सय ३६ स्थानीय तहका विभिन्न मतदान केन्द्र तथा मतदानस्थलको अनुगमन गरेको आधारमा…
मतदाताको व्यापक सहभागितामा सम्पन्न भएकामा गौरवको महसुस भएको छः निर्वाचन आयोग
निर्वाचन आयोगले तेस्रो चरणअन्तर्गत प्रदेश नं. २ मा भएको स्थानीय तहका निर्वाचनको मतदान कार्य शान्तिपूर्ण, उत्साहजनक र मतदाताको व्यापक सहभागितामा सम्पन्न भएकामा गौरवको महसुस भएको जानकारी दिएको छ । प्रदेश २ को आठ जिल्लामा तेस्रो चरणमा भएको ‘स्थानीय तह निर्वाचनमा करिब ७३ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरिएको आयोगले पत्रकारसम्मेलनमार्फत…
प्रदेश नम्बर २ मा मतदान सुरु, मतदाताको सहभागिता उल्लासपूर्ण(अपडेट ३ बजे)
अपडेटः ३ बजे स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आज प्रदेश नं २ का आठ जिल्लाका १ सय ३६ स्थानीय तहमा अपराह्न ३ बजेसम्म करिब ६३ प्रतिशत मतदान भएको राससले जनाएको छ । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त पछिल्लो जानकारीअनुसार सिरहा, बारा, रौतहट र धनुषामा ६५, महोत्तरीमा…
स्वतन्त्र, विवेकपूर्ण र गोप्यरूपमा मतदान गर्नुस्: निर्वाचन आयोग
प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले प्रदेश नं २ मा सोमबार हुने स्थानीय तहको निर्वाचनको मतदानका लागि ज्यादै भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको हुँदा निर्धक्क भएर मतदानमा सहभागी हुन आम मतदातालाई आह्वान गरेका छन् । आयोगको मिडिया सेन्टरमा असोज १ गते आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको र…
निर्वाचनको सम्पूर्ण तयारी पूराः निर्वाचन आयोग
निर्वाचन आयोगले तेस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आवश्यक सुरक्षासहित सबै कर्मचारी मतदान केन्द्रमा पुगिसकेको, मतदाता परिचयपत्र वितरण कार्य उत्साहका साथ भइरहेको, मतदातालाई सहीरुपमा मतसंकेत गर्न सिकाउने कार्य मतदान केन्द्रमा चलिरहेको तथा निर्वाचनको मौन अवधिसमेत शान्तिपूर्वक भइरहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी…
निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा २४ घण्टे स्पष्टीकरण
प्रदेश नं. २ का आठ जिल्लाका १ सय ३६ स्थानीय तहमा असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनको प्रचारप्रसारको क्रममा आचारसंहिता विपरीतका कार्य गरेको भन्दै राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवारसँग २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन भनेको छ । आयोगको अनुगमनका क्रममा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा बारा जिल्लाको कलैया…
निर्वाचनको विविध पक्षबारे निर्वाचन आयोग र मानव अधिकार आयोगबिच छलफल
असोज २ गते हुन लागेको प्रदेश नं. २ को स्थानीय तहको निर्वाचनको तयारी र निर्वाचन सञ्चालन तथा प्रचारप्रसारका क्रममा मानव अधिकारको उल्लङ्घन हुन नदिनका लागि निर्वाचन आयोगले गरेको प्रयास तथा निर्वाचनमा मतदाता, उम्मेदवार तथा निर्वाचनमा खटिने कर्मचारीको सुरक्षा लगायतका विषयमा राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारी र निर्वाचन आयोग बिच छलफल…
कुमार लामाको पदोन्नति रोक्न अपिल
नेपाल सरकारको मन्त्रि परिषदको साउन ३१ गते बसेको बैठकले कुमार लामालाई नेपाली सेनाको सहायक रथीमा बढुवा गर्ने निर्णय गरिएकोप्रति जबाफदेहीता निगरानी समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 'सरकारको यो निर्णय कपिलबस्तु जिल्ला अदालतले मानव अधिकार हनन्का दोषी भनी ठहर गरेका व्यक्तिको पक्षमा आएकोले अदालतको आदेशको ठाडो उल्लङघन हो भन्ने…