नेपाल मानव अधिकार प्रकाशन पुर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि सप्तरीमा संकलन गरिएको मानव अधिकार उल्लघंन र ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व पुस ८ गते राजविराजमा वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ । इन्सेक सप्तरीका अनुसार सन् २०१९ को अवधिमा महिला र बालबालिका हिंसाका घटना बढी अभिलेख गरिएको छ । इन्सेकको तथ्याङ्कमा यो…

December 25, 2019  
बलात्कार घटनाका आरोपित गिरफतार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिरहा नपा–९ का राकेश कुमार कामतीलाई जिल्ला प्रहरी कार्यालय सिरहाले पुस ६ गते गिरफ्तार गरेको छ । पीडित पक्षका अनुसार आरोपितले बालिकालाई पुस ६ गते बलात्कार गरेको आरोपमा सोहि दिन जिल्ला प्रहरी कार्यालय सिरहामा उजुरी हालेको बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल…

December 25, 2019  
कथित बोक्सीको उजुरी दर्ता नगरेकोमा कारण देखाउ आदेश

कथित बोक्सीको आरोपमा अमानविय व्यवहार गरेको भन्दै राजविराज नपा–१४ पुरानो टोल परसाहीकी ४६ वर्षीया अमलाकुमारी रामले दिएको उजुरी दर्ता नगर्नाका कारण माग गर्दै उच्च अदालत जनकपुर राजविराज इजलासले पुस ७ गते कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश सीताराम मण्डलको इजलाशले जिल्ला प्रहरी कार्यालय सप्तरी, कार्यालय प्रमुख एसपी र…

December 24, 2019  
बलात्कार घटनाको उजुरी दर्ता नगरी मिल्न दबाब दिएको पीडित पक्षको गुनासो

१६ वर्षीया बालिकालाई रुपनी गाउँपालिका–२ का २० वर्षीय चन्दनकुमार मण्डल र १८ वर्षीय पङ्कजकुमार मण्डलले बलात्कार गरेको भन्दै उपीडितकी आमाले दिएको उजुरी पुस ७ गतेसम्म जिल्ला प्रहरी कार्यालयले दर्ता नगरेको गुनासो गर्नुभएको छ । जिल्ला प्रहरी कार्यालयमा पुस १ गते लिएर गएको उजुरी दर्ता नगरेपछि जिल्ला हुलाक कार्यालयमार्फत रजिष्ट्ररी गरी…

December 24, 2019  
बालकहरू र आमाको पहिचानको अधिकारबाट वञ्चित गरेको भन्दै प्रहरीमा उजुरी

राजविराज नगरपालिका– १२ सिग्यौन दमावतीकी ३० वर्षीया लक्ष्मीदेवी यादवले ३२ वर्षीय पति महिनारायण यादवले नौ वर्षीय र सात वर्षीय छोराहरूको आमाको नाममा अन्य महिलाको नाम राखी मातृत्वको अधिकारबाट वञ्चित गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा पुस ४ गते उजुरी दिनु भएको छ । आफूबाट जन्मिएका दुई छोराको जन्मदर्ता बनाउँदा आमाको नाममा…

December 22, 2019  
जलाउँदै गरेको शव प्रहरीद्वारा नियन्त्रण

पचरौता नपा–१ पिपरपाती की ३८ वर्षीया मालती देवीको शव जलाउँदै गरेको अवस्थामा प्रहरीले पुस ४ गते नियन्त्रणमा लिएको छ । महतोको घरदेखि ४ सय मिटर नजिक नेपाल भारत दशगजा सीमानामा मालतीदेवीको शव जलिरहेको भएपनि मलामी नदेखेकाले शङ्का लागि महिलाको शव नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सिम्रोनगढका सई वीरेन्द्र महतोले बताउनु…

December 21, 2019  
बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

१४ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित बरियारपट्टी गाउँपालिका–५ का २० वर्षीय उमेश रायविरूद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा पुस ४ गते उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले पुस २ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले उक्त उजुरीदिएको हो । पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस ३ गते लहानस्थित…

December 21, 2019  
पाँच महिनादेखि आमा सुरक्षा कोषको रकम आएन

जिल्ला अस्पतालमा पाँच महिनादेखि आमा सुरक्षा कोषको रकम आएको छैन । आमा सुरक्षा कोष अन्तर्गत स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाहरूलाई सरकारले दिने यातायात खर्च बापतको रकम आर्थिक वर्ष ०७६/७७ को पाँच महिना बितिसक्दा पनि नआएको हो । दैनिक जसो सरदर पाँचदेखि सात जना गर्भवती महिलाहरु सुत्केरी हुन आए पनि उनिहरुलाई…

December 21, 2019  
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता

१८ वर्षीया दृष्टिविहीन युवतीलाई बलात्कार गरेको आरोपमा कञ्चनरुप नगरपालिका-२ का ४० वर्षीय बिलाल शेषविरुद्ध इलाका प्रहरी कार्यालय कञ्चनरुपले पुस ३ गते उजुरी दर्ता गरेको छ । घरमा कोही नभएका बेला बरण्डामा बसिरहेकी युवतीलाई आरोपितले पुस २ गते बलात्कार गरेको पीडितले बताउनु भयो । पीडितकी आमाले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा पुस…

December 20, 2019  
प्रतिबन्धित नेकपाका जनकपुर इञ्चार्ज गिरफ्तार

नेत्र विक्रम चन्द्र (विप्लव) नेतृत्वको प्रतिबन्धित जनकपुर इञ्चार्ज रोहित ढकाललाई धनुषा प्रहरीले पुस ३ गते साँझ गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका इन्स्पेक्टर उमाशङ्कर प्रसाद साहले जानकारी दिनुभएको छ । सिन्धुली जिल्लाका स्थायी बासिन्दा रोहित ढकालले आफू पत्रकार भन्दै जनकपुरमा लुकीछिपी बस्दै आउनुभएको प्रहरीको आरोप छ । प्रहरीलाई समेत आफू…

December 20, 2019