जलेश्वर कारागार जलमग्न भइ कारागार भित्र पानी पसेपछि कैदी बन्दीहरूको विजोग

दुई दिनदेखिको नियमित वर्षाका कारण महोत्तरी, धनुषा र केही वर्षदेखि सर्लाही जिल्लाको समेत संयुक्त कारागारका रूपमा रहेको जलेश्वर कारागार डुबानमा परको छ । मुसलधारे पानीका कारण जलेश्वर कारागार जलमग्न भई कारागार भित्र पानी पसेपछि कैदी बन्दीहरूको विजोग भएको निमित्त जेलर मकसुदन महासेठले बताए । उक्त कारागार जलेश्वर नगरपालिका–२ मा सबैभन्दा…

July 13, 2019  
बलात्कार घटनाका अरोपितविरूद्ध उजुरी

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा कर्जन्हा नपा–३ का २१ वर्षीय रामजतन दासविरूद्ध पीडित परिवारले इलाका प्रहरी कार्यालय मिर्चैयामा असार २५ गते उजुरी दिएका छन् । पीडित युवतीलाई आरोपितले वैशाख १३ गते, १८ गते र २९ गते घरमा कोही नभएको बखत बलात्कार गरेको आरोप छ । पीडित युवतीको स्वास्थ्य परीक्षण…

July 13, 2019  
यौन दुर्व्यवहार गरेको कसुरमा ६ वर्ष कैदको फैसला

१३ वर्षीया बालिकालाई अपहरण तथा शरीर बन्धक गरी यौन दुर्व्यवहार गरेको कसुरमा राजविराज नपा–१० बिरौलका १९ वर्षीय पङ्कजकुमार दासलाई जिल्ला अदालतले असार २६ गते ६ वर्ष कैद र २५ हजार रुपियाँ जरिवानाको सजाय गरेको छ । न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको इजलासले आरोपितलाई यस्तो सजाय गर्नुका साथै पीडितलाई १५ हजार रुपियाँ क्षतिपूर्ति…

July 13, 2019  
बलात्कार घटनाका आरोपित विरूद्ध प्रहरीमा उजुरी

१२ वर्षीया बालिकालाई १७, १५, १७ र १२ वर्षीय बालकहरूले सामूहिक बलात्कार गरेको भन्दै परेको उजुरी इलाका प्रहरी कार्यालय कञ्चनरुपले असार २५ गते दर्ता गरेको छ । पीडितकी आमाले असार २४ गते दिएको उजुरी र पीडित बालिकाको बयानपछि पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सोही दिन स्वास्थ्य परीक्षण गरी उजुरी दर्ता…

July 12, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार

धनुषामा १४ वर्षीया बालिकालाई असार २४ गते बलात्कार गरेको आरोपमा सबैला नपा-८ ठिल्लाका ३७ वर्षीय मनिवुल राइन र ३० वर्षीय मदिक राइनलाई सोही दिन प्रहरीले गिरफ्तार गरेको छ । आरोपित दुवै जनालाई स्थानीयको सहयोगमा गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय सबैलाका असई वीरेन्द्र यादवले बताए । आरोपितहरूलाई इलाका प्रहरी कार्यालयमा राखिएको…

July 11, 2019  
छोराछोरीको हत्या आरोपित महिलाविरूद्ध उजुरी दर्ता

१२ वर्षीय मो. तरिक सिक, तीन वर्षीय आसिलम सिक र दुई वर्षीया आजमिन खातुनको हत्या गरेको आरोपमा २९ वर्षीया आमा रूक्साना खातुनविरूद्ध इलाका प्रहरी कार्यालय कञ्चनरूपले असार २४ गते उजुरी दर्ता गरेको छ । आरोपितकी सासू गोलबजार नपा-९ की ७० वर्षीया जलेश्वर खातुनले दिएको उजुरी दर्ता गरी आरोपितलाई गिरफ्तार गरिएको…

July 11, 2019  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बोदेबर्साइन नपा-३ का ३५ वर्षीय मो. मुस्ताकलाई असार २४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार २३ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित बालिकाकी आमाले असार २४ गते दिएको उजुरी र पीडितको बयानपछि आरोपितलाई गिरफ्तार गरी उजुरी दर्ता गरिएको इन्स्पेक्टर…

July 11, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नपा-३ का ५५ वर्षीय रामवृक्ष साफीलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले असार २४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार २४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यालय मिर्चैयामा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला…

July 11, 2019  
बलात्कार घटनाको मुद्दा मुल्तबीमा राख्ने फैसला

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा महदेवा गाउँपालिका-४ का ३० वर्षीय श्रवणकुमार यादवविरूद्धको बलात्कार मुद्दा जिल्ला अदालतले असार २४ गते मुल्तबीमा राख्ने फैसला गरेको छ । न्यायाधीश जवाहरप्रसाद सिंहको इजलासले उक्त मुद्दा मुल्तबीमा राख्ने फैसला गरेको अदालतका स्रेस्तेदार दिलकुमार वर्देवाले जानकारी दिए । घरमा कोही नभएको मौका पारी पीडित बालिकालाई…

July 11, 2019  
बलात्कार घटनाका सहयोगी गिरफ्तार, आरोपित फरार

१४ वर्षीया बालिकालाई बलात्कार गर्न सहयोग गरेको आरोपमा प्रहरीले ३५ वर्षीया काकीलाई असार २४ गते गिरफ्तार गरेको छ । तिलाठी कोइलाडी गाउँपालिका-७ वभनगामा कट्टीस्थित लक्ष्मीबल्लभ नरसिङ्ग माविमा सर्वत भन्दै झुक्याएर स्प्राइटमा मदिरा मिसाएर वाइन खुवाई बलात्कारको वातावरण बनाइदिएको आरोपमा उनलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भावेश रिमालले बताए ।…

July 10, 2019