प्रकाश काफ्ले स्मृति दिवसमा दलित अभियन्ता सदा सम्मानित हुने

मानव अधिकार तथा दलित आन्दोलनमा महत्वपूर्ण योगदान पुर्‍याउने सप्तरीको अग्नीसाइर कृष्णसवरन गाउँपालिका-३ हरिहरपुरका असर्फि सदा 'बैद्य-प्रकाश मानव अधिकार पुरस्कार २०७५' बाट सम्मानित हुने भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का संस्थापक महासचिव स्व. प्रकाश काफ्लेको २६औँ स्मृति दिवसका दिन साउन १६ गते हुने समारोहमा सदालाई सम्मान गरिने निर्णय…

July 31, 2018  
हत्या घटनाका आरोपित गिरफ्तार

राजविराज नपा–१५ मुसहर्नियाकी २४ वर्षीया बेचनीदेवी साहको हत्या गरेको आरोपमा प्रहरीले मृतककी ३१ देउरानी वर्षीया प्रमीलादेवी साहलाई साउन १२ गते गिरफ्तार गरेको छ । मृतकका बुवा छिन्नमस्ता गाउँपालिका–६ खुदीभखारीका ४२ वर्षीय रामकुमार साहले प्रमीलासमेतविद्ध असार ६ गते दिएको कर्तव्य ज्यानको किटानी उजुरी जिल्ला प्रहरी कार्यालयले असार २९ गते दर्ता गरेको…

July 29, 2018  
घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्र

जिल्ला प्रहरी कार्यालयअन्तर्गत महिला तथा बालबालिका सेवा केन्द्रमा दर्ता भएका घरेलु हिंसाका अधिकांश उजुरीहरू मिलापत्र हुने गरेका छन् । आर्थिक वर्ष २०७४÷०७५ मा दर्ता भएका २ सय ४५ वटा घरेलु हिंसाका उजुरीमध्ये १ सय ६८ वटा उजुरीमा दुवै पक्षबीच आपसी सहमति भएको सेवा केन्द्रकी इन्स्पेक्टर सुजता तुम्बाहाम्फेले बताइन् । घरेलु…

July 27, 2018  
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय कञ्चनरुपले पीडितका काका २५ वर्षीय युवकविरूद्ध साउन ९ गते उजुरी दर्ता गरेको छ । पीडित बालिकालाई आरोपितले असार ३० गते बलात्कार गरेको भन्दै पीडितका बुवाले इलाका प्रहरी कार्यालयमा साउन ५ गते उजुरी दिएका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण धरानस्थित बिपी…

July 26, 2018  
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता

सुस्त मनस्थितिकी २८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा गौशला नपा-६ फुलकाहाका २२ वर्षीय भीम भनिने सञ्जिव साहविरूद्ध पीडितले साउन ९ गते इलाका प्रहरी कार्यालय गौशालामा उजुरी दर्ता गराएकी छन् । पीडित महिलालाई आरोपितले साउन ३ गते बलात्कार गरेको घटनालाई गाउँ मै मिलाउने प्रयास हुँदा प्रहरी अनुसन्धान प्रभावित भइरहेको अवस्थामा इन्सेक…

July 25, 2018  
भाउजुको हत्या गरेको आरोपमा देवरसहित तीन जना गिरफ्तार

राजविराज नपा-१५ मुसहर्नियाकी २४ वर्षीया बेचनीदेवी साहको हत्या आरोपमा प्रहरीले साउन ८ गते मृतकका ३५ वर्षीय देवर मुर्जा भनिने पञ्चदेव साह, निजका छोरा १४ वर्षीय धर्मेन्द्र साह र सोही ठाउँका ५० वर्षीय थापा भनिने जिवछ साहलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भावेश रिमालले बताए । मृतकका बुवा छिन्नमस्ता गाउँपालिका-६…

July 25, 2018  
पत्रकारलाई कुटपिट गरेको आरोपमा सेनाका जवानविरूद्ध प्रहरीमा उजुरी

लहान नपा-२२ का ३२ वर्षीय पत्रकार गोपाल गुप्ताले २५ वर्षीय नेपाली सेनाका जवान विजय गुरूङले साउन ६ गते कुटपिट गरेको भन्दै उनीविरूद्ध साउन ७ गते इलाका प्रहरी कार्यालय लहानमा उजुरी दिएका छन् । लहान नपा-१ स्थित सहीद चोकको निलम ग्लास हाउस अगाडि साथीसँग कुराकानी गरिरहेको अवस्थामा मादक पदार्थ सेवन गरेका…

July 24, 2018  
कानुनमन्त्रीको संयोजकत्वमा सप्तरीको मलेठ घटना छानबिन गर्न समिति गठन

सप्तरीको मलेठ घटनाको छानविन गर्न प्रदेश नम्बर २ को मन्त्रीपरिषदको साउन ७ गते बसेको बैठकले आन्तरिक ममिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा तीन सदस्यीय मन्त्रीस्तरीय छानबिन समिति गठन गरेको छ । समितिमा सामाजिक विकास मन्त्री नवलकिशोर साह र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह रहेका छन् । छानबिन…

July 24, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सप्तरी जिल्ला सुरूङ्गा नपा-१ का १८ वर्षीय रोशन सदालाई साउन ५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन ४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले साउन ५ गते दिएको उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय महेशपुर पतारीका…

July 23, 2018  
हत्या घटनाका आरोपित गिरफ्तार

जगरनाथपुर गाउँपालिका–४ सुहपुर बस्ने १८ वर्षीया बविता चौधरीलाई हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका १९ वर्षीय प्रमेन्द्र चौधरीलाई साउन ५ गते गिरफ्तार गरेको छ । भारत पश्चिम चम्पारण बरगाँव थाना बगाहा पिपरिया वडा नं. ११ स्थायी घर भई जगरनाथपुर गाउँपालिका–४ सुहपुरस्थित सानोबुवाको घरमा बस्दै आएकी सुनकोशीया देवी भनिने बविता असार…

July 22, 2018