बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लहान नपा-२२ का १९ वर्षीय इन्द्रजित रामलाई भदौ ११ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ १० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा भदौ ११ गते उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई…

August 28, 2017  
सामूहिक बलात्कार गरेको आरोपमा उजुरी

१३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा लहान नपा-१३ का १९ वर्षीय सरोज कुमार मुखिया, १९ वर्षीय अरुण साह र २१ वर्षीय लालु पासवानविरुद्ध भदौ १ गते इलाका प्रहरी कार्यालय लहानमा पीडित पक्षले उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितत्रयले साउन ३२ गते सामूहिक बलात्कार गरेको आरोपमा सो उजुरी दिइएको…

August 18, 2017  
यौन दुर्व्यवहार गरेको आरोपमा गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले धनगढीमाई नपा-१३ का ३० वर्षीय शिवकुमार महतोलाई साउन ३१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन ३० गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा साउन ३१ गते उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई…

August 16, 2017  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले लहान नपा-३ डेरा गरी बस्ने सप्तरी जिल्ला डाक्नेश्वरी नपा-११ का ३५ वर्षीय बिजुली रामलाई साउन १९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन १६ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा साउन १९ गते उजुरी दिएको…

August 3, 2017  
यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा कल्याणपुर जब्दी नपा-१० का ३५ वर्षीय मिथिलेश यादवविरुद्ध इलाका प्रहरी कार्यालय मिर्चैयामा पीडित पक्षले साउन ५ गते उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले असार ३० गते यौन दुर्व्यवहार गरी कसैलाई भने ज्यान मार्ने धम्की दिएको पीडित पक्षको आरोप छ । पीडित बालिकाको…

July 20, 2017  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १७ वर्षीय बालकलाई इलाका प्रहरी कार्यालय लहानले साउन ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन ४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले साउन ४ गते प्रहरीमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण लहान स्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा सोही…

July 20, 2017  
बहुविवाह घटनाका आरोपितविरुद्ध उजुरी

धनगढीमाई नपा-९ कि २९ वर्षीया मञ्जु कामतीले ३१ वर्षीय पति जयप्रकाश महतोले बहुविवाह गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानमा असार २८ गते उजुरी दिएकी छन् । पीडित महिलाका अनुसार आरोपितले ७ वर्षअघि आफूसँग प्रेम विवाह गरेको र दुई जना बच्चा भएपछि बल्हीकी १८ वर्षीया भगवन्ती कामतीसँग वैशाख ४ गते बहुविवाह…

July 12, 2017  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले लहान नपा-१२ का २६ वर्षीय गुदर सदायलाई असार २८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार २८ गते यौन दुर्व्यवहार गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानमा सोही दिन पीडित पक्षले उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण लहान स्थित…

July 12, 2017  
कथित बोक्सीको आरोपमा अपमानजनक व्यवहार गरेको कसुरमा पाँच वर्षकैदको फैसला

कथित बोक्सीको आरोपमा अपमानजनक व्यवहार गरेको कसुरमा कल्याणपुर जब्दीका ५५ वर्षीय पवनकुमार यादवलाई जिल्ला अदालतले असार २७ गते पाँच वर्षकैद तथा ५० हजार रुपियाँ जरिबानाको फैसला गरेको छ । न्यायाधीश ध्रुवप्रसाद सापकोटाको इजलासले सो फैसला गरेको सरकारी वकिल जुद्ध आले मगरले जानकारी दिए । अन्य आरोपितहरूलाई सफाई दिने फैसला गरेको…

July 12, 2017  
जिल्लास्तरीय शैक्षिक बहस कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सिरहामा सञ्चालन गरेको शिक्षाको अधिकारसम्बन्धी कार्यक्रम अन्तर्गत जिल्लास्तरीय शैक्षिक बहस असार २५ गते सम्पन्न गरेको छ । शिक्षा क्षेत्रको बेथिति सुधारका निम्ति राज्यका नीति र जिल्लामा सञ्चालित कार्यक्रमबारे जिल्लास्तरीय सेवा प्रदायक र सेवाग्राहीबीच बहस कार्यक्रम गरिएको हो । सिरहाका जिल्ला शिक्षा अधिकारी अरबिन्दलाल कर्णले…

July 10, 2017