अपहरण गरी बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

१३ वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको घटनाका आरोपितविरूद्ध इलाका प्रहरी कार्यालय गोलबजारमा कात्तिक ११ गते उजुरी दर्ता गरिएको छ । गोलबजार नपा–१२ का २५ वर्षीय आबिद अन्सारीविरूद्ध अपहरण तथा बलात्कार गरेको आरोपमा उजुरी दर्ता गरिएको हो । पीडित बालिकालाई आरोपितले असोज १० गते पीडितकै घरमा बलात्कार गरेको र पछिल्लो…

October 28, 2018  
१५ महिनादेखि दलित बालबालिकाले पोषण भत्ता पाएनन्

नरहा गाउँपालिका क्षेत्रका दलित बालबालिकाले पछिल्लो आर्थिक वर्ष ०७४ र ०७५ को बाल पोषण भत्ता पाएका छैनन् । यस आर्थिक वर्षको असोजसम्म तीन महिना बित्दा समेत पुरानै आर्थिक वर्षको बाल पोषण भत्ता समेत नपाएको अभिभावकले बताएका छन् । आर्थिक रूपले विपन्न दलित बालबालिकालाई पोषिलो आहारका लागि राज्यले मासिक रूपमा राहत…

October 26, 2018  
कर्जन्हा नपाका मेयरमाथि आक्रमण गरेको घटनाका आरोपित गिरफ्तार

कर्जन्हा नगरपालिका–६ का ३६ वर्षीय मेयर गङ्गा पासवानमाथि आक्रमण गरेको आरोपमा कर्जन्हा नगरपालिका–६ का २८ वर्षीय प्रभात महतोलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले कात्तिक ५ गते  गिरफ्तार गरेको छ । असोज २३ गते नगरपालिका कार्यालयमा विशेष नगरसभापछि घर फर्कने क्रममा मेयरसहित कार्यपालिका सदस्य र वडा सदस्यहरू चढेको ना. १ झ १६३९…

October 23, 2018  
बलात्कार घटनाका आरोपितहरू गिरफ्तार

१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा भारतको मधुवनी जिल्ला भरचौराहा पञ्चायत–१२ का ३७ वर्षीय कासिनाथ सिंह, २५ वर्षीय उगन सहनी, ३० वर्षीय मुकेश सहनी र सोही पञ्चायत–९ का २५ वर्षीय विजय यादवलाई जिल्ला प्रहरी कार्यालय सिरहाले कात्तिक ५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितहरूले कात्तिक ५ गते…

October 23, 2018  
कर्जन्हा नगरपालिकाका मेयरमाथि आक्रमण

कर्जन्हा नगरपालिका–६ का ३६ वर्षीय मेयर गङ्गा पासवानमाथि असोज २३ गते आक्रमण भएको छ । मेयर पासवानका अनुसार नगरपालिका कार्यालयमा विशेष नगरसभापछि घर फर्किने क्रममा नगरसभामा आएको भीडबाट प्रहार भएको ढुङ्गाले आफूसहित कार्यपालिका सदस्य र वडा सदस्यहरू चढेको ना.१ झ १६३९ नम्बरको जिपमा आक्रमण भएको हो । विशेष नगरसभा र…

October 11, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा सिरहा नपा–१५ का २८ वर्षीय सुजितकुमार यादवलाई जिल्ला प्रहरी कार्यालय सिरहाले असोज २१ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असोज २० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा असोज २१ गते उजुरी दिएको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण…

October 8, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बिष्णुपुर गाउँपालिका–३ का २२ वर्षीय दिपा भनिने दिपेन्द्रकुमार यादवलाई असोज १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज १३ गते बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सिरहामा असोज १४ गते पीडित पक्षले उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला…

October 2, 2018  
शान्ति स्थापना गर्न कानुनी शासन तथा मानव अधिकारको संरक्षण र प्रवर्धनमा जोड

अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा सिरहामा असोज ५ गते आयोजित अन्तरक्रियात्मक सम्वाद कार्यक्रमका सहभागिहरूले शान्तिको लागि कानुनी शासन र मानव अधिकारको संरक्षण र प्रवर्धनमा जोड दिनुपर्ने बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), ओरेक नेपाल, मुक्ति नेपाल, मानव अधिकार संरक्षण केन्द्र (सञ्जाल) र महिला मानव अधिकार रक्षक सञ्जालको संयुक्त आयोजनामा…

September 22, 2018  
अपहरण गरी बलात्कार गरेको घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको आरोपमा मिर्चैया नपा–४ का २१ वर्षीय विजय मुखियालाई इलाका प्रहरी कार्यालय मिर्चैयाले असोज ४ गते गिरफ्तार गरेको छ । पीडित परिवारका अनुसार आरोपितहरू मिर्चैया नपा–४ का २० वर्षीय प्रमोद मुखिया र विजय मुखियाले भदौ ३० गते पीडित बालिकालाई मोटरसाइकलमा राखी धनुषासम्म पुर्‍याएर विजय…

September 22, 2018  
जनप्रतिनिधि र निगरानी समूहका पदाधिकारीका लागि क्षमता अभिवृद्धि तालिम

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालय जनकपुरको आयोजनामा लहानमा दुई दिने क्षमता अभिवृद्धि तथा अभिमुखिकरण तालिम असोज ४ गते सुरू भएको छ । लक्ष्मीपुर पतारी गाउँपालिका-३ र ६ का निर्वाचित जनप्रतिनिधिहरू र मानव अधिकार निगरानी समूहका सदस्यहरूलाई क्षमता अभिवृद्धि गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो । स्थानीय समुदायलाई…

September 21, 2018