बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई साउन ५ गते बलात्कार गरेको आरोपमा प्रहरीले लालबन्दी नपा–७ का २५ वर्षीय सुमन बिकलाई भदौ २५ गते गिरफता्र गरेको छ । आरोपित बिकलाई लालबन्दी नगरपालिका अन्तर्गत परवानीपुरबाट गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय लालबन्दीका इन्स्पेक्टर नारायण थापाले बताउनु भयो । लालबन्दीस्थित एक होटलमा भाँडा माझ्ने मजदुरी गर्दै आएकी…
ढुङ्गा प्रहार गरी आमाको हत्या, आरोपित छोरा गिरफ्तार
लालबन्दी नपा–२ पुनर्वासका ५० वर्षीय उर्मिला पासवानलाई भदौ ८ गते ढुङ्गा प्रहार गरी हत्या गरेको आरोपमा ३२ वर्षीय छोरा राजवीर पासवानलाई सोही दिन गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय मलङ्गवाका डिएसपी मदन कुँवरले बताउनु भएको छ । मादक पदार्थ सेवन गरी छोरा राजीरले ५३ वर्षीय बुवा उपेन्द्र पासवानलाई पनि ढुङ्गा प्रहार…
नेकपा र कांग्रेस कार्यकर्ता बिच झडप, १८ जना घाइते
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कार्यकर्ता र नेपाली कांग्रेस कार्यकताहरू बिच धनकौल गाउँपालिका–२ हरकठवामा असार १४ गते साँझ झडप हुँदा गोलीको छर्रा लागेर १५ जना घाइते भएका छन् । झडपका क्रममा तीन जनालाई चोटपटक लागेको छ । गोलीको छर्रा लागी घाइते हुनेहरूमा कांग्रेस कार्यकर्ता धनकौल गाउँपालिका–२ हरकठबाका ६५ वर्षीय रामचन्द्र हजारी, ५५…
हत्या गरिएको अवस्थामा नेकपा कार्यकर्ताको शव फेला
रामनगर गाउँपालिका–४ बैरिया टोल निवासी नेकपाका कार्यकर्ता ४० वर्षीय रामजुलुम राय यादवको हत्या गरिएको अवस्थामा असार ७ गते बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय मलङ्गवाका डिएसपी मदन कुँवरले जानकारी दिनु भएको छ । दुवै हात–गोडा बाँधिएको अवस्थामा उहाँको खेतमा शव फेला परेको हो । रामनगर गाउँपालिका–४ बैरिया टोलका ३४…
प्रहरी कारवाहीमा मृत्यु भएका पौडेलकी आमाद्वारा किटानी उजुरी
बागमती नपा–२ निवासी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सर्लाही जिल्ला इन्चार्ज ४७ वर्षीय कुमार पौडेललाई प्रहरीले हत्या गरेको भन्दै मृतक पौडेलकी आमा दुर्गा देवी पौडेलले जिल्ला प्रहरी कार्यालय र जिल्ला सरकारी वकिलको कार्यालय सर्लाहीमा माघ २४ गते जिल्ला हुलाक कार्यालयमार्फत किटानी उजुरी दिनु भएको छ । मृतक पौडेलकी आमा दुर्गादेवीले…
अज्ञात समुहद्वारा एनसेल टावरमा विष्फोट
लालबन्दी नपा–१६ परवानीपुर अवस्थित एनसेल टावरमा माघ १३ गते अज्ञात समूहले विष्फोट गरेको छ । तारको घेरा भित्र रहेको उक्त टावरको सुरक्षा गार्ड नभएको मौका पारेर बिहान अज्ञात समूहले गराएको विष्फोटबाट सोलार प्यानल, युपिएस तथा तारहरुमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी विश्वमणी पोखरेलले जानकारी गराउनु भएको छ ।…
४० करोड रकम भुक्तानी नहुँदा उखु किसानहरू आन्दोलित
धनकौल गाउँपालिका–३ स्थित अन्नपूर्ण चिनी मिलको चिनी बिक्री गर्न किसानहरूले अवरोध गरेका छन् । पुस १८ गते भएको सहमति अनुसार भुक्तानी नपाएको भन्दै सर्लाहीका उखु किसानले माघ ११ गते धनकौलमा रहेको अन्नपूर्ण सुगर मिलको मूल गेटमा टायर बालेर प्रदर्शन गरेका हुन् । सहमति अनुसार माघ ७ गतेभित्र सबै किसानलाई मिलले…
कुटपिट घटनाका आरोपित प्रहरी विरुद्ध उजुरी
मलंगवा नपा–२ का १७ वर्षीय अमरेन्द्र साहलाई पुस २६ गते राती ७:०० बजे गोरखकाली चौकी मलंगवाका प्रहरीले कुटपिट गरि घाइते बनाएको भन्दै पीडित पक्षले पुस २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । तर, प्रहरले उजुरी दर्ता गर्न नमानेको पीडितका दाजू २६ वर्षीय जितेन्द्र साहले जानकारी गराउनु भएको छ…
युवतीको बलात्कार गरि हत्या गरेको आशंका
बागमती नपा–५ टेकानी स्थित बुडि बागमती किनारामा २६ वर्षीय पुर्णिमा मोक्तानको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विवाह भएर पनि लामो समय देखी माईतीघर बागमती नपा–५ टेकानीमानै बस्दै आएकी मोक्तान गत १८ गते रातीबाट बेपत्ता भएकी थिईन् । पुर्णिमा मोक्तान हराएको खबर माईती पक्षले पुस २० गते…
मानव बेचविखन घटनाका दुई आरोपित गिरफ्तार
मानव बेचबिखनमा संलग्न रहेको आरोपमा सिन्धुली जिल्ला कमलामाई नपा–४ बस्ने ३२ वर्षीय जयबहादुर खत्री सार्की र रामेछाप जिल्ला दोरम्ब नपा–५ बस्ने २६ वर्षीया अमृता श्रेष्ठलाई पुस १९ गते प्रहरीले मलङ्गवाबाट गिरफ्तार गरेको छ । आरोपित दुबै भारत जाँदै गरेको गोप्य श्रोतबाट प्राप्त सूचनाका आधारमा मलङ्गवा नपा–८ बाट जिल्ला प्रहरी कार्यालय सर्लाहीको…