बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

२४ वर्षीया महिलालाई २६ वर्षीय पति र अन्य तीन जनाले असोज २३ गते सामूहिक बलात्कार गरेको आरोपमा पीडित महिलाले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरमा असोज २४ गते उजुरी दिएकी छन् । तीन वर्षअघि सामाजिक परम्परा अनुसार विवाह भई घरमै बस्दै आएकी पीडित महिला असोज १० गते माइतीघर चन्द्रपुर नपा–९ डुमरिया गएकी…

October 11, 2019  
शिक्षक सरूवाको विषयलाई लिएर नगरपालिकामा तोडफोड

शिक्षक सरूवाको विषयलाई लिएर कटहरिया नगरपालिकाको कार्यालयमा विद्यार्थीहरूको एक समूहले असोज १० गते तोडफोड गरेका छन् । कटहरिया नगर कार्यपालिकाको असोज ९ गते बसेको बैठकले नगर अन्तर्गतका एक जना प्रध्यानाध्यापक सहित नौ जना शिक्षकलाई अन्यत्र सरुवा गर्ने निर्णय गरेको थियो । ठुलो सङ्ख्यामा आएका विद्यार्थीहरूको समूहले नगरपालिकाको जिन्सी शाखाको ताल्चा…

September 28, 2019  
सेवाग्राहीलाई वडा अध्यक्षले कुटपिट गरेको आरोप

यमुनामाई गाउँपालिका–३ का २० वर्षीय रुपेश साहलाई भदौ २४ गते जग्गाको मोही लगत कट्टाबारे निवेदनमा हस्ताक्षर गराउन जाँदा सामान्य विवाद हँुदा सोही वडाका ४० वर्षीय वडा अध्यक्ष शेख अलियासकाले कुटपिट गरेको पीडित पक्षको आरोप छ । वडा अध्यक्ष अलियासकाको घरमै पुगेका साहलाई वडा अध्यक्षले चप्पलले कुटपिट गरेकोे पीडित साहले बताए…

September 12, 2019  
मोटरसाइकल दाइजो नपाएको निहुँमा एक महिलाको हत्या, आरोपित पति र ससुरा गिरफ्तार

मोटरसाइकल दाइजो नदिएको निहुँमा रौतहटको राजपुर नगरपालिका-७ अकोलवाकी २५ वर्षीया सन्जु देवीको हत्या गरिएको छ । मृतक सन्जुका बुवा अविलास सहनीले प्रहरीमा दिएको उजुरी अनुसार ज्वाइँ रामबाबुले दाइजोमा मोटरसाइकल नपाएको भन्दै छोरीलाई कुटपिट गर्दथे । केही महिनाअघि कान्छी छोरीको बिहे गर्दा मोटरसाइकल दाइजो दिएको देखेपछि रामबाबुले सन्जुमार्फत् आफूलाई पनि मोटरसाइकल…

September 8, 2019  
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

१८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा माधवनारायण नपा–५ का २४ वर्षीय गोविन्द सहनी र २५ वर्षीय जितेन्द्र सहनीविरूद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय गरुडामा भदौ १५ गते उजुरी दर्ता गराएको छ ।   पीडित युवतीलाई आरोपितद्वयले भदौ १४ गते बलात्कार प्रयास गर्दा गाउँलेहरूले देखेर सम्भावित खतराबाट जोगाएको पीडितले बताइन्…

September 4, 2019  
प्रतिबन्धित नेकपाका तीन जना कार्यकर्ता गिरफ्तार

चन्द्रपुर नपा–३ वडा कार्यालयमा साउन १५ गते आगजनी गरेलगत्तै प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) नतृत्वको प्रतिबन्धित नेकपाका तीन जना कार्यकर्तालाई गिरफ्तार गरी सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरले पत्रकार सम्मेलन गरी चन्द्रपुर नपा–४ चन्द्रनिगाहापुर टेकान टोलका स्थानीय ३६ वर्षीय मानबहादुर वाइवा, सोही ठाउँ बस्ने ३० वर्षीय रामबहादुर घिसिङ र…

August 2, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार

तीन वर्षीया बालिकालाई साउन १५ गते दिउँसो बलात्कार गरेको आरोपमा प्रहरीले चन्द्रपुर नपा–४ का ५२ वर्षीय बीरबहादुर भुलुनलाई साउन १५ गते गिरफ्तार गरेको छ ।   पीडित बालिकालाई आरोपितले बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरमा साउन १६ गते उजुरी दर्ता गराएको छ ।   पीडित बालिकाको आमा…

August 2, 2019  
अज्ञात पक्षद्वारा वडा कार्यालयमा आगजनी

चन्द्रपुर नपा–३ वडा कार्यालय गैडाटारमा साउन १४ गते मध्यरातमा बजे अज्ञात पक्षद्वारा आगजनी भएको छ । वडा कार्यालयमा आगजनी हुँदा कार्यालयको कम्प्यूटर, ल्यापटप, प्रिन्टर, दराज, टेबुल लगायतका भौतिक सामानहरू तथा सम्पर्ण कागजपत्रहरू जलेर नष्ट भएको चन्द्रपुर नपा–३ का वडा अध्यक्ष बोधनाथ देवकोटाको बताए । कार्यालयका सामानहरू जलेर नष्ट भएकोले सेवाग्राही…

August 1, 2019  
बाढीका कारण स्वास्थ्य सेवा प्रभावित

लगातारको वर्षापछि आएको बाढी र डुबानका कारण रौतहटको स्वास्थ्य क्षेत्र प्रभावित बन्न पुगेको छ । बाढीका कारण जिल्लाका अधिकांश सरकारी स्वास्थ्य संस्थाहरू डुबानमा परेका कारण स्थानीयले प्राथमिक उपचार समेत पाएका छैनन् । माधवनारायण नगरपालिकाका-७ लौकाहा हेल्थपोष्टका सहइन्चार्ज नागेन्द्र पटेलले स्वास्थ्य संस्था डुबानमा परेका कारण स्थानीयले प्राथमिक उपचार पनि पाउन नसकेको…

July 31, 2019  
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

२० वर्षीया महिलालाई असार ३१ गते बलात्कार गरेको आरोपमा प्रहरीले बारा जिल्ला महागढिमाई नपा–२ का ५० वर्षीय राजेन्द्र साह कानुविरूद्ध पीडितकी दिदीले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा साउन १ गते उजुरी दर्ता गराएकी छिन् । पीडित महिलालाई आरोपित कानुले खाजा खुवाउने बहाना बनाई चन्द्रनिगाहपुर स्थित एक होटलमा लगी डर, धम्की देखाई…

July 20, 2019