यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा गौशाला नगरपालिका-९ का १८ वर्षीय  विपिन रामलाई प्रहरीले माघ ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ ९ गते यौन दुर्व्यवहार गरेको आरोपमा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । आरोपितलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । पीडत…

January 23, 2018  
महोत्तरीका सबै मतदान केन्द्र अति सम्वेदशील

जिल्ला सुरक्षा समितिको मङ्सिर ११ गते बसेको बैठकले जिल्लाका चार ओटै निर्वाचन क्षेत्रका २ सय ५८ मतदान स्थलका ४ सय २६ ओटै मतदान केन्द्र अति सम्वेदनशील रहेको निर्णय गरेको छ । महोत्तरीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले महोत्तरीका सबै मतदानस्थल सम्वेदनशील रहेको र सबै मतदाता तथा उम्मेदवारको सुरक्षा पहिलो प्राथमिकता…

November 28, 2017  
मानवबेचबिखन घटनाको आरोपी गिरफ्तार

सिन्धुपाल्चोकका २० वर्षीया तीन जना र सिन्धुलीकी २२ वर्षीया एक जना गरी चार जना युवतीलाई कुवेत पठाइदिने प्रलोभन देखाएर भारत लैजाँदै गरेको आरोपमा प्रहरीले सर्लाही जिल्ला हरिवन नपा-८ का २६ वर्षीय टेकबहादुर कालिकोटेलाई कात्तिक २४ गते गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालयका एसपी कुबेर कडायतले दिएको जानकारी अुनसार कात्तिक…

November 11, 2017  
सीमा नाका सिल, ढुक्क भएर मतदान गर्न प्रमुख निर्वाचन आयुक्तको आह्वान

स्थानीय तहको तेश्रो चरणको निर्वाचन सुरक्षाका लागि भारतको सितामढी र मधुवनी जिल्लासँगै जोडिएका महोत्तरीका सीमा बन्द गरिएको छ । दुवै देशका सुरक्षा निकायसँगैको समन्वयमा ७२ घण्टा (तीन दिन) का लागि सीमा नाका बन्द गरिएको प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले जानकारी दिए । महोत्तरीका १५ स्थानीय तहमध्ये पाँच ओटाको सीमा भारतसँगै…

September 17, 2017  
अज्ञात समूहद्वारा बर्दिवास नपा स्थित कङ्क्रिट उद्योगमा आगजनी

अज्ञात समूहले बर्दिवास नपा-२ स्थित एक कङ्क्रिट उद्योगमा भदौ २८ गते राति आगजनी गरेको छ । मध्यराततिर आएको अज्ञात समूहले बर्दिवास नगरपालिका-२ हङकङ डाँडामा सञ्चालित सोनामाई कङ्क्रिट उद्योगको भ्याकुम लोडरमा आगजनी गरी क्षति पुर्‍याएको प्रहरीले जनाएको छ । उद्योग सञ्चालक प्रदीप खड्काका अनुसार आगजनीबाट ६० लाख रूपियाँभन्दा बढि मूल्यको क्षति…

September 15, 2017  
सचेत मतदाता र प्रष्ट उम्मेदवार भए निर्वाचन स्वच्छ हुन्छः अध्यक्ष प्याकुरेल

स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको आयोजनामा भदौ २९ गते जिल्ला सदरमुकाम जलेश्वरमा नागरिक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुबोधराज प्याकुरेलले स्वच्छ निर्वाचनका लागि चेतनशील मतदाता र स्वच्छ उम्मेदवार अपरिहार्य भएकोमा नेपालको पर्रि्रेक्ष्यमा मतदाताहरू चेतनशील भएपनि उम्मेदवारहरू स्वच्छ हुन नसकेको बताए ।…

September 14, 2017  
अज्ञात समूहद्वारा ग्याँस सिलिण्डर विष्फोट

गौशाला नगरपालिका-८ स्थित उखुबारीमा अज्ञात समूहले भदौ २६ गते राति ग्याँस सिलिण्डर विष्फोट गराएको प्रहरीले जनाएको छ । स्थानीय उमेश महतोको उखुबारीमा सो सिलिण्डर विष्फोट गराइएको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कुवेर कडायतले घटनास्थलमा ग्याँस सिलिण्डरको माथिको गोलो रिङ, कपडा र मोटरसाइकलको टायर जलेको अवस्थामा भेटेको बताए ।…

September 12, 2017  
महोत्तरीमा दलहरूद्वारा आचारसंहिता उल्लङ्घन

प्रदेश नं २ मा आसन्न स्थानीय तहको निर्वाचन जित्ने दाउपेचमा लागेका राजनीतिक दलहरूद्वारा महोत्तरीमा आचारसंहिताको व्यापक उल्लङ्घन भइरहेको छ । आचारसंहिता उल्लङ्घन गर्नेमा नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, राजपा, सङ्घीय समाजवादी फोरम र नेपाल लोकतान्त्रिक फोरमलगायत छन् । १० नगरपालिका र पाँच गाउँपालिका गरी १५ स्थानीय तह…

September 12, 2017  
महोत्तरीका २ सय ३२ मतदानस्थल संवेदनशील

स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा महोत्तरी जिल्लाका २ सय ५८ मध्ये २ सय ३२ मतदानस्थल संवेदनशील रहेका जिल्लास्थित सुरक्षा निकायले जनाएका छन् । त्यसमध्ये पनि १ सय ३५ ओटा मतदानस्थल अति संवेदनशील र ९७ ओटा मतदानस्थल संवेदनशील रहेका छन् । महोत्तरी जिल्लाका २६ ओटा मतदानस्थल मात्रै सामान्य रहेका जनाइएको छ…

September 7, 2017  
बर्दिवास नगरपालिका कम्पाउण्ड बाहिर बम विष्फोट

बर्दिवास नगरपालिका कम्पाउण्ड बाहिर भदौ २० गते राति बालुवा राखिएको ठाउँमा अज्ञात समूहले बम विष्फोट भएको छ । टिफिन भित्र तार, विष्फोटक पदार्थ, बम पडकाउने स्विच, बालुवा र पावर सकेटलगायत जोडिएको सो बम पड्किएको जिल्ला प्रहरी कार्यालयका एसपी कुवेर कडायतले बताए । फष्ट राइफल गणका मेजर भरत विष्टले विष्फोटक पदार्थले…

September 6, 2017