क्षमता अभिवृद्धि तालिम सम्पन्न
इन्सेक मध्यमाञ्चल क्षेत्रीय कार्यालयको आयोजनामा बाल अधिकार चेतना समूहका सदस्यहरुका लागि आयोजित तीन दिने क्षमता अभिवृद्धि तालिम फागुन ४ गते सम्पन्न भएको छ । तालिमको समापन कार्यक्रममा इन्सेक मध्यमाञ्चल क्षेत्रीय कार्यालयका संयोजक कृष्ण गौतमले समाज तहबाट भइरहेको मानव अधिकारसम्बन्धी ज्यादती बाल सहभागिताले घटाउन सकिने उनको भनाइ थियो । सहभागीको तर्फाट…
मालपोत अधिकृतमाथि दुर्व्यवहार
मालपोत कार्यालय बाराका अधिकृत ५१ वर्षीय सुमन चौधरीलाई माघ १२ गते मखुण्डो लगाएर आएका दुई जनाले मोसो दलेर दुर्व्यवहार गरी भागेको पीडितले बताएका छन् । अमाव गाविस-२ बेलवा गाउँका चौधरी कार्यालयमै बसिरहेका बेला मखुण्डो लगाएर आएका दुई जनाले आफूहरू ऐलानी जग्गामा बस्दै आएकोले काम गरिदिनु भन्दै मोसो छरेर दुर्व्यवहार गरेको…
उपमहानगरपालिका घोषणाको माग गर्दै सात दिनदेखि अनशन
कलैया नगरपालिकालाई उपमहानगरपालिका बनाउन माग गर्दै उद्योग वाणिज्य सङ्घको अगुवाइमा सात दिनदेखि कलैयामा रिले अनशन जारी छ । व्यापारी-व्यवसायी, नगरबासी र स्थानीय राजनीतिक दलले रिले अनशन गर्दै आएका हुन् । स्थानीय प्रशासनमार्फत सरकारलाई ज्ञापन पत्र बुझाउँदै उनीहरू रिले अनशनमा बसेका हुन् । स्थानीय तह पुनर्संरचना आयोगले कलैयालाई नगरपालिकामै सीमित राखी…
बलात्कार गरी हत्या गरेको कसुरमा ३५ वर्षकैदको फैसला
कलैया नपा-८ की आठ वर्षीया कञ्चन ठाकुरलाई २२ महिना अघि बलात्कार गरी हत्या गरेको ठहरमा पिप्राविर्ता गाविस-३ घर भई कलैया नपा-८ मा बस्दै आएका ३० वर्षीय गुल्लु भन्ने अरबिन्दलाल दासलाई जिल्ला अदालत बाराले ३५ वर्षकैदको फैसला सुनाएको छ । न्यायाधीश सुर्यबहादुर थापाको इजलासले भदौ १९ गते दासलाई ३५ वर्षकैद सजाय…
सशस्त्र प्रहरी र स्थानीयबीच झडप, दुई सर्वसाधारण र एक प्रहरी घाइते
कवहीगोठ गाविस-८ मा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको रकम हिनामिना भएको विषयमा स्थानीयहरूबीच भएको छलफलको क्रममा विवाद भएपछि स्थिति नियन्त्रणमा लिन पुगेका सशस्त्र प्रहरी र गाउँलेबीच साउन २६ गते झडप भएको छ । झडपको क्रममा प्रहरीको कुटाइबाट कवहीगोठ गाविस-८ का २८ वर्षीय मन्जय साह कानुको अनुहारमा चोट लागेको छ…