विशेषज्ञ नहुँदा बलात्कार घटनाको अनुसन्धानमा समस्या
यौन जन्य घटनाबाट पीडित भएकाहरूको स्वास्थ्य परीक्षण गर्ने विशेषज्ञ डाक्टर नहुँदा बलात्कारका घटनाको अनुसन्धान नै प्रभावित हुने गरेको पाइएको छ । एक जिल्ला अस्पताल तथा चारवटा प्राथमिक स्वास्थ्य उपचार केन्द्रमा ११ डक्टर भएपनि बलात्कार घटनाको अनुसन्धान गर्ने एकै जना पनि डक्टर नभएको जिल्ला अस्पतालका डक्टर सुरेन्द्र आचार्यले बताए । 'कानुनी…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
पाँच वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई चैत २१ गते गिरफ्तार गरेको छ । पीडित बालकलाई आरोपितले पटकपटक यौन दुर्व्यवहार गरेको र पछिल्लो पटक चैत २० गते यौन दुर्व्यवहार गरेको आरोपमा सोही दिन प्रहरीमा उजुरी आएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी…
अदालत परिसरबाटै गिरफ्तार गरिएका नेकपाका कार्यकर्ता झापामाः आयोग
सुनसरीको जिल्ला अदालत परिसरबाट गिरफ्तार गरिएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पाँच जना कार्यकर्ताहरू झापामा रहेको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ । आयोगको क्षेत्रीय कार्यालय विराटनगरका मानव अधिकार अधिकृत सन्तोष आचार्यसहितको टोलीले चैत २० गते झापा प्रहरीको नियन्त्रणमा रहेका सो पार्टीका कार्यकर्ताहरूको अवस्था बुझेपछि यस्तो जानकारी दिएको हो ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई बलात्कार गरेको भनी पीडित पक्षले गरेको मौखिक उजुरीका आधारमा प्रहरीले ५८ वर्षीय हजुरबुवालाई चैत १९ गते गिरफ्तार गरेको छ । पीडितका आफन्तले दिएको लिखित उजुरी भने चैत २० गते मात्रै दर्ता गरी थप अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालयका डिसपी बामदेव गौतमले बताए । पीडित बालिकाको स्वास्थ्य…
अदालत परिसरबाटै पाँच जना गिरफ्तार
नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका पाँच जना कार्यकर्तालाई सुनसरी प्रहरीले जिल्ला अदालत परिसरबाटै चैत १८ गते गिरफ्तार गरेको छ । बन्दी प्रत्यक्षीकरण मुद्दामा कानुन व्यवसायीको जिम्मा रहनेगरी सुनसरी जिल्ला अदालतले रिहा गरे लगत्तै उनीहरूलाई प्रहरीले अदालत परिसरबाटै गिरफ्तार गरेको हो । न्यायाधीश विनोदकुमार गौतमको इजलासले गिरफ्तार गरिएका ६ जनामा नन्दु थापा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको छुट्टाछुट्टै घटनामा संलग्न रहेको आरोपमा प्रहरीले बेलवारी नपा-९ का ७२ वर्षीय फुदन ऋषिदेव र बेलवारी नपा-५ का ४१ वर्षीय टेकबहादुर लिम्बूलाई चैत १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पटकपटक बलात्कार गरेको आरोपमा पीडित पक्षले प्रहरीमा उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको…
कुटपिटबाट वडा अध्यक्षको मृत्यु, आरोपितविरूद्ध उजुरी दर्ता
हिलिहाङ गाउँपालिका-७ का ६३ वर्षीय वडा अध्यक्ष तिर्जराज तिम्सिनालाई कुटपिट गरी हत्या गरेको आरोपमा चैत १८ गते सोही ठाउँका ६० वर्षीय भीमबहादुर योक्पाङदेन र भीमका २७ वर्षीय छोरा सुवास योक्पाङदेनविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडितका आफन्तले दिएको उजुरी दर्ता गरिएको सो कार्यालयका इन्स्पेक्टर विज्ञान बस्नेतले बताए…
बलात्कारका कारण गर्भवती भएकी बालिका उपचार पाउनबाट वञ्चित
बलात्कारका कारण गर्भवती भएकी १३ वर्षीया बालिका विराटनगरस्थित कोशी अस्पताल भर्ना भएको चार दिनसम्म पनि अस्पतालको सेवा पाउनबाट वञ्चित भएकी छिन् । चैत १४ गते कोशी अस्पताल भर्ना भएपनि छोरीको उपचारबारे अस्पताल प्रशासनले कुनै जानकारी नदिएको पीडितकी ४० वर्षीया आमाले इन्सेक प्रतिनिधिलाई टेलिफोनमा जानकारी दिइन् । पीडितकी आमाले भनिन्-'गर्भ छिप्पिएकाले…
विशेषज्ञ डक्टर नहुँदा बिरामीले उपचार पाएनन्
जिल्ला अस्पताल इलाममा दरबन्दी अनुसारका विशेषज्ञ डक्टरहरू नहुँदा उपचार गर्न आउने विरामीलाई समस्या भएको छ । १६ जना डक्टरको दरबन्दीमध्ये अहिले जिल्ला अस्पतालमा पाँच मेडिकल अधिकृत, एक दन्तरोग विशेषज्ञ र १० विशेषज्ञ डक्टरको दरबन्दी छ । स्थायी दरबन्दीमा काम गर्ने डक्टर दुई जना मात्रै छन् । चार डक्टर करारमा कार्यरत…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले चैत १६ गते फालेलुङ गाउँपालिका-६ का ३० वर्षीय कमल गुरूङलाई गिरफ्तार गरेको छ । आरोपित सोही वडाका निर्वाचित वडा सदस्य हुन् । पीडित महिलाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकै दिन आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विज्ञान बस्नेतले बताए…