बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरी गर्भ बोकाएको आरोपमा प्रहरीले भोक्राहा नरसिंह गाउँपालिका–६ का ५० वर्षीय राजकुमार शाहलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चार महिना अगडि ललाफकाई बलात्कार गरेको पीडित पक्षको आरोप छ । कसैलाई भने मारिदिने भन्दै धम्की दिएकाले बालिका चुपचाप बसेकोमा पेटमा बच्चा बसेपछि वाकवाकी लाग्न थालेकाले…

February 19, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कोशी गाँउपालिका–७ का २२ वर्षीय वीरेन्द्र मेहतालाई प्रहरीले माघ २९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई धाकधम्की दिएर गत भदौमा पटकपटक बलात्कार गरेको र भदौ ११ गते अन्तिम पटक बलात्कार गरी बालिकालाई गर्भवती बनाएको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध माघ २३ गते जिल्ला प्रहरी…

February 13, 2019  
अज्ञात पक्षद्वारा धारिलो हतियार प्रहार गरी वृद्धको हत्या

रामधुनी नगरपालिका–१ झुम्काका ८४ वर्षीय नरबहादुर क्षेत्रीको अज्ञात पक्षले माघ २९ गते धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । शरीरको विभिन्न भागमा धारिलो हतियारले काटेको अवस्थामा शव पीडितको घर नजिकै माघ २९ गते स्थानीयले फेला पारेपछि इलाका प्रहरी कार्यालय पकलीमा खबर गरेको इन्स्पेक्टर जितेश दहालले बताए ।…

February 13, 2019  
यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इनरूवा नगरपालिका–२ का २८ वर्षीय एक युवकविरूद्ध पीडित पक्षले प्रहरीमा माघ २१ गते उजुरी दिएको छ पीडित बालिकालाई आरोपितले माघ २० गते साँझ बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले २१ गते प्रहरीमा उजुरी दिएपछि सो उजुरी दर्ता गरी अनुसन्धान थालेको जिल्ला प्रहरी…

February 4, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले इटहरी उपमहानगरपालिका–२० का २२ वर्षीय प्रकाश खड्का, २० वर्षीय सुवास बिक र ४० वर्षीय भीमबहादुर परियारलाई माघ १४ गते गिरफ्तार गरेको छ । पीडित बालिका माघ ८ गते विद्यालयको कक्षाकोठामा बेहोस् भए पश्चात स्वास्थ्य परीक्षणका क्रममा बालिका तीन महिनाको गर्भवती भएको खुलेपछि पीडित…

January 31, 2019  
छोरी जन्माएको आरोपमा घर निकालामा परेकी महिला दुई महिने शिशु सहित न्यायको खोजीमा

दुहवी नगरपालिका–२ की २२ वर्षीया रोशन खातुन छोरी जन्माएको कारणले घरबाट निकालिएकी छन् । इटहरी उपमहानगरपालिका–१४ की खातुनको विवाह तीन वर्ष अगाडि दुहवी नपा–२ का कुरमान मियाँसंग भएको थियो । पीडितले लगातार रूपमा दुई छोरी जन्माएको भन्दै कुटपिटसहित शारीरिक र मानसिक यातना दिँदै घरबाट निकाला गरीदिएको पीडित महिलाका बुवा सलिम…

January 28, 2019  
बलात्कारबाट गर्भवती बनेकी बालिकालाई न्याय दिलाउन इन्सकेको पहल

बलात्कारबाट गर्भवती भएकी १६ वर्षीया बालिकालाई न्याय दिलाउन इन्सेक सुनसरी प्रतिनिधिले पुस २५ गते बालिकाको अनुरोधमा प्रहरीमा आरोपितविरूद्घ उजुरी दर्ता गराई न्याय दिलाउन पहल गरेका छन् । आरोपितले कसैलाई भने मारी दिने धम्की दिएका कारण ६ महिनासम्म चुपचाप लागेर बस्न बाध्य भएको पीडितले इन्सेक प्रतिनिधिलाई बताइन् । पेटमा ६ महिनाको…

January 12, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार 

२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले झापाको मेचीनगर नगरपालिका–११ स्थायी घर भई सुनसरीको महेन्द्रनगर बस्दै आएका १९ वर्षीय बलबहादुर विष्टलाई पुस २६ गते गिरफ्तार गरेको छ । प्रहरीका अनुसार घटनाका अर्का आरोपित २६ वर्षीय रविन लिम्बू फरार रहेका छन् । पीडित महिलालाई आरोपितहरूले पुस २४ गते सामूहिक बलात्कार गरेको…

January 11, 2019  
वडाध्यक्षले यौन दुर्व्यवहार गरेको आरोप

२६ वर्षीया महिलालाई भोक्राहा नरसिंह गाँउपालिका–२ का वडाध्यक्ष ४५ वर्षीय आलम मियाँले पुस २२ गते आफूमाथि यौन दुर्व्यवहार गरेको पीडित महिलाले आरोप लगाएकी छन् । पीडितलाई आरोपितले पुस २२ गते संवेदनशील अङ्गमा छोएर लछारपछार गरी बलात्कार प्रयास तथा यौन दुर्व्यवहार गरेको पीडितले इन्सेक प्रतिनिधिसँग बताएकी छन् । आरोपितले भने आफूमाथि…

January 8, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई पुस १९ गते बलात्कार गरेको आरोपमा प्रहरीले इनरूवा नगरपालिका–४ का १९ वर्षीय आशिष चौधरीलाई प्रहरीले पुस २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध पुस २२ गते प्रहरीमा उजुरी दिएपछि अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्र फुयाँलले…

January 8, 2019