बलात्कार गरेको कसुरमा ६ वर्षकैदको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले पथरीशनिश्चरे नपा-७ का २२ वर्षीय दीपक रसाइलीलाई जेठ ७ गते ६ वर्षकैदको फैसला सुनाएको छ । न्यायाधीश नवराज दाहालको इजलाशले कैदसँगै २५ हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति भराउने फैसला सुनाएको श्रेष्तेदार नवराज दुलालले बताए । रसाइलीले विवाह गर्छु भन्दै बालिकालाई फकाएर आफ्नै घर…

May 23, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जहदा गाउँपालिका-५ का १८ वर्षीय रञ्जीतकुमार चौधरीलाई जेठ ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ ५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले जेठ ६ गते प्रहरीमा उजुरी गरेपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय मोरङकी इन्स्पेक्टर जमुना बस्नेतले…

May 21, 2018  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा विराटनगर मनपा-१४ का २४ वर्षीय सुरज चौधरीलाई वैशाख १० गते मोरङ प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले वैशाख ६ गते बलत्कार प्रयास गरेको आरोपमा पीडित पक्षले वैशाख १० गते इलाका प्रहरी कार्यालय रानीमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा…

April 24, 2018  
बलात्कार गरेको कसुरमा पाँच वर्ष६ महिना कैद सजायको फैसला

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको गरेको आरोपमा विराटनगर मनपा-२ का १८ वर्षीय नन्कीसम्सार भन्ने सम्साद मियालाई जिल्ला अदालत मोरङले वैशाख ६ गते पाँच वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ । न्यायाधीश राजुकुमार खतिबडाको इजलासले कैदसँगै २५ हजार रुपियाँ पीडितलाई भराउने समेत फैसला गरेको जिल्ला अदालत मोरङका श्रेष्तेदार नवराज…

April 20, 2018  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सप्तरीको राजविराज नपा-३ बेलहीका २६ वर्षीय मनिष मिश्रलाई वैशाख ५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई बलात्कार प्रयास गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालय मोरङमा वैशाख ५ गते उजुरी आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी अरुणकुमार बिसीले बताए…

April 19, 2018  
अज्ञात समूहद्वारा भारतीय दुतावासको सम्पर्क कार्यलयमा बम विष्फोट

विराटनगर महानगरपालिका-१३ स्थित भारतीय दुतावासको सम्पर्क कार्यालयलाई लक्षित गरेर अज्ञात समूहले वैशाख ३ गते बेलुका कुकर बम विष्फोट गराएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका एसपी अरूणकुमार बिसीले कार्यालयको पश्चिम पर्खाल छेउ रहेको चौरीमा साँझ ८ बजेर १५ मिनेट जाँदा बम विष्फोट भएको बताए । बम विष्फोटका कारण एम्बेसीको सम्पर्क…

April 17, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बुढीगङ्गा गाउँपालिका-१ का २५ वर्षीय पुरुषोतम पौडेललाई वैशाख ३ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले वैशाख १ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले वैशाख २ गते प्रहरीमा उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय मोरङकी इन्स्पेक्टर जमुना बस्नेतले…

April 16, 2018  
बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई कचनकवल ७ को पाठामारी नाकाबाट भारतको किशनगञ्ज जिल्लाको ठाकुरगञ्ज रेल्वेतर्फो बाटोबाट बेचबिखनका लागि भारत लैजान प्रयास गरेको आरोपमा प्रहरीले कचनकवल गाँउपालिका-७ का ३२ वर्षीय हर्कबहादुर लिम्बू र सोही ठाँउका २८ वर्षीय अम्मरबहादुर भुजेललाई चैत २९ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई मे ८ प ९९६ नम्बरको…

April 13, 2018  
अज्ञात समूहद्वारा पुराणवाचक स्वामीमाथि गोली प्रहार

पुराणवाचनका लागि विराटनगरमा आएका ५० वर्षीय स्वामी श्रीनिवास आचार्यलाई चैत २५ गते बिहान अज्ञात समूहको गोली प्रहारबाट घाइते भएका छन् । गोली लागेका आचार्यको उपचार विराटनगरस्थित न्यूरो अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी अरूणकुमार विसीले बताए । आचार्यको दाहिने कुममा गोली लागेको समेत एसपी बिसीले बताए । घाइते स्वामी…

April 8, 2018  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई चैत २१ गते गिरफ्तार गरेको छ । पीडित बालकलाई आरोपितले पटकपटक यौन दुर्व्यवहार गरेको र पछिल्लो पटक चैत २० गते यौन दुर्व्यवहार गरेको आरोपमा सोही दिन प्रहरीमा उजुरी आएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी…

April 5, 2018