स्वास्थ्य सेवा प्रदायक र सेवाग्राहीबिच छलफल सम्पन्न

इन्सेकले सञ्चालन गरेको जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम इएलपी अन्तर्गत जेठ ३१ गते विराटनगरमा सेवा प्रदायक निकाय र सेवाग्राहीबिच स्वास्थ्य अधिकारको सवाल र सेवाग्राहीको बुझाई विषयक अन्तरक्रिया सम्पन्न भएको छ । इन्सेक क्षेत्रीय कार्यालय विराटनगरको आयोजनामा जिल्ला तथा गाविस स्तरका स्वास्थ्य सेवा प्रदायक संस्था र सेवाग्राहीबिच छलफल भएको हो ।…

June 14, 2017  
खानेपानी र सेवाग्राहीबिच छलफल सम्पन्न

इन्सेकले सञ्चालन गरेको जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम इलपी अन्तर्गत जेठ ३० गते विराटनगरमा स्वच्छ खानेपानीको विषयमा अन्तरक्रिया सम्पन्न भएको छ । इन्सेक क्षेत्रीय कार्यालय विराटनगर र मानव अधिकार निगरानी समूहको आयोजनामा नेपाल खानेपानी संस्थान मोरङसग छलफल गरिएको हो । छलफलमा सहभागीहरूले विराटनगरमा खानेपानी वितरण राम्रो नभएको, पानीमा लेदो आउने…

June 13, 2017  
यौन दुर्व्यवहार गरेको कसुरमा तीन वर्षकैद सजायको फैसला

१४ वर्षीया एक बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत मोरङले जेठ २९ गते केरावारी गाउँपालिका-६ का १९ वर्षीय श्यामकुमार परियारलाई तीन वर्षकैद फैसला सुनाएको छ । न्यायाधीश पुष्पराज थपलियाको इजलासले परियारलाई तीन वर्षकैद सजायको फैसला गरेको जिल्ला अदालत मोरङका श्रेस्तेदार नवराज दुलालले बताए । पीडित बालिकालाई परियारले ०७३ फागुन…

June 13, 2017  
राजपाका कार्यकर्ताहरूद्वारा बन्द अवज्ञा गरेको आरोपमा सवारी साधनमा तोडफोड

निर्वाचन विरोधी आन्दोलनका कार्यक्रम सुरु गरेको राष्ट्रिय जनता पार्टी (राजपा) का कार्यकर्ताहरूले जेठ ३० गते विराटनगरमा तीन ओटा सवारी साधनमा तोडफोड गरेका छन् । आन्दोलनका कार्यक्रम अर्न्तगत जेठ ३० गते बन्दको आह्वान गरेको पहिलो दिन राजपाका कार्यकर्ताहरूले बन्दको अबज्ञा गरेको आरोपमा बा३ख ८३७४ नम्बरको माइक्रो बस, को१ह १६८३ नम्बरको ट्याम्पो…

June 13, 2017  
निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न अधिकारकर्मीको ध्यानाकर्षण

आसन्न स्थानीय तहको निर्वाचनमा बालबालिकाको प्रयोग नगर्नका लागि मोरङका राजनीतिक दलहरूलाई अधिकारकर्मीहरूले ध्यानाकर्षण गराएका छन् । विभिन्न पार्टीका कार्यालयमै गएर जेठ २९ गते अधिकारकर्मीहरूले निर्वाचनका सन्दर्भमा र निर्वाचनका कारण बालबालिकामा असर पर्ने खालका कार्यक्रम नगर्न ध्यानाकर्षण गराएका हुन् । इन्सेक क्षेत्रीय कार्यालय विराटनगर, बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) लगायत…

June 12, 2017  
बलात्कार प्रयास गर्नेलाई २ वर्ष ६ महिना कैद सजाय  

२८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको कसुरमा मोरङ मधुमल्ला-५ का ५० वर्षीय डल्ले भन्ने तुलबहादुर सुर्जे मगरलाई जिल्ला अदालत मोरङले जेठ २५ गते २ वर्ष ६ महिना कैद फैसला सुनाएको छ । न्यायाधीश प्रकाश राउतको एकल इजलासले मगरलाई सो सजाय सुनाएको जिल्ला अदालत मोरङ ७ नम्बर इजलासका नायव सुब्बा गोपालप्रसाद…

June 8, 2017  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले कटहरी गाउँपालिका-९ का २५ वर्षीय सन्तोष शर्मा बडहीलाई जेठ २४ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई बहडीले ०७३ पुस २४ गते बलात्कार गरेको आरोपमा पीडितका आफन्तले माघ ३ गते प्रहरीमा उजुरी दिएका थिए । घटनापश्चात खोजीमा रहेका आरोपित शर्मा बडहीलाई गिरफ्तार गरिएको…

June 8, 2017  
बलात्कार गरेको कसुरमा ६ वर्षकैदको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत मोरङले जेठ २४ गते जहदा गाउँपालिका-२ का २९ वर्षीय जितेन्द्रप्रसाद साहलाई ६ वर्षकैद फैसला सुनाएको छ । न्यायाधीश फडिन्द्रप्रसाद पराजुलीको इजलासले साहलाई ६ वर्षकैदसँगै १५ हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति भराउने निर्णय गरेको जिल्ला अदालत मोरङका श्रेस्तेदार नवराज दुलालले बताए । साहले बालिकालाई…

June 7, 2017  
गम्भीर प्रकृतीका मानव अधिकार उल्लङ्घनका घटनाका दोषीलाई कारबाहीः सदस्य झा 

सत्य निरूपण तथा मेलमिलाप आयोगकी सदस्य मञ्चलाकुमारी झाले १ नम्बर प्रदेशबाट आयोगमा परेका १ हजार उजुरीको छानबिन तीन महिना भित्रमा हुने बताइन् । आयोगले विराटनगरमा १ नम्बर प्रदेशस्तरीय स्थापना गरेको मुकाम कार्यलयको जेठ २१ गते उद्घाटन गर्दै उनले यहाँ गठित तीन सदस्यीय समितिले १ हजार उजुरीको आवश्यक छानबिन गरी माथिल्लो…

June 4, 2017  
जिल्लाजिल्लामा स्वच्छ निर्वाचनका लागि नागरिक अभियान गठन

दोश्रो चरणमा हुन गइरहेको स्थानीय तहको निर्वाचनलाई स्वच्छ र भयरहित बनाउने अभियानलाई सफल बनाउन सहयोग पुर्‍याउने तथा निर्वाचनको प्रभावकारी अनुगमन र पर्यवेक्षण गर्ने उद्देश्यले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को पहलमा पूर्वाञ्चलका १४ ओटा जिल्लामा जिल्ला अनुगमन समिति तथा स्वच्छ निर्वाचनका लागि नागरिक अभियान गठन गरिएको छ । इलाम जिल्ला…

May 31, 2017