यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तुम्बेवा गाउँपालिका–१ का २६ वर्षीय राजेन्द्र देवानलाई कात्तिक १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक १८ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको इन्स्पेक्टर अनिल पौडेलले बताए…

November 6, 2019  
बलात्कार गरेको कसुर ठहर, सजाय तोक्न बाँकी

४५ वर्षीया महिलालाई बलात्कार घटनाका आरोपित फिदिम नपा–१४ का ४५ वर्षीय धनसिङ् फागोसहित तीन जनाविरूद्ध कात्तिक ७ गते जिल्ला अदालतले कसुर ठहर हुने फैसला गरेको छ । कसुर ठहर हुनेमा फरार रहेका सोही ठाउँका ३२ वर्षीय मिलन फागो र २९ वर्षीय सोमकुमार फागो रहेका छन् । अदालतको न्यायाधीश माननीय मोहनराज…

October 26, 2019  
बलात्कार गरेको आरोपमा कसुर हुने ठहर

१२ वर्षीया बालिकालाई बालविवाह, शरीर बन्धक तथा बलात्कार गरेको आरोपमा पूर्पक्षमा रहेका हिलिहाङ गाउँपालिका–७ का २३ वर्षीय चक्र तामाङविरुद्ध अदालतले असोज ७ गते कसुर हुने ठहर गरेको छ । न्यायाधीश मोहनराज भट्टराईको इजलासले कसुर ठहर हुने फैसला गरेको अदालतका सूचना अधिकारी याम चौहानले बताए । मुद्दाको सजाय निर्धारणका लागि पुनः…

October 25, 2019  
यौन दुर्व्यवहार गरेको कसुरमा नौ महिना कैद सजायको फैसला

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा फिदिम नगरपालिका–४ का २६ वर्षीय लक्ष्मी थापालाई जिल्ला अदालतले असोज ८ गते नौ महिना कैद सजायको फैसला गरेको छ । न्यायाधीश मोहनराज भट्टराईको इजलासले कैद सजायसँगै १० हजार रुपियाँ जरिबाना र ३० हजार रुपियाँ पीडितले पाउने गरी क्षतिपूर्ति भराउन आदेश भएको अदालतका सूचना…

September 27, 2019  
बलात्कार गरेको कसुरमा पाँच वर्ष कैद सजायको फैसला

२५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा मिक्लाजुङ गाँउपालिका–१ का ३८ वर्षीय अवीरमान राईलाई जिल्ला अदालतले असोज ७ गते पाँच वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश मोहनराज भट्टराईको इजलासले कैद सजायसँगै पीडितले पाउने गरी ३० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको अदालतका सूचना अधिकारी याम चौहानले बताए । पीडित…

September 27, 2019  
बलात्कार गरेको कसुर ठहर

२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पूर्पक्षमा रहेका मिक्लाजुङ गाउँपालिका–३ का २९ वर्षीय प्रकाश फियाकविरूद्ध असोज ७ गते जिल्ला अदालतले कसुर ठहर हुने फैसला गरेको छ । न्यायाधीश मोहनराज भट्टराईको इजलासले कसुर ठहर हुने फैसला गरेको अदालतका सूचना अधिकारी याम चौहानले बताए । मुद्दाको सजाय निर्धारणका लागि पुनः पेश गर्न…

September 26, 2019  
बलात्कार गरेको कसुर ठहर

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पूर्पक्षमा रहेका फिदिम नगरपालिका–४ का २६ वर्षीय लक्ष्मी थापाविरूद्घ जिल्ला अदालतले असोज १ गते कसुर ठहर गरेको छ । न्यायाधीश मोहनराज भट्टराईको इजलासले कसुर ठहर गरेको अदातलका सूचना अधिकारी याम चौहानले बताए । मुद्दाको पुनः सजाय निर्धारणका लागि पेश गर्न समेत फैसलामा उल्लेख गरिएको…

September 19, 2019  
बलात्कार गरेको कसुरमा १४ वर्ष कैदको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा फिदिम नपा–६ का २४ वर्षीय प्रदिप मगरविरूद्ध भदौ ३१ गते जिल्ला अदालतले १४ वर्ष कैदको फैसला गरेको छ । न्यायाधीश मोहन भट्टराईको एकल इजलासले कसुरदारवाट पीडितलाई ५० हजार क्षतिपूर्ति भराउन समेत फैसला गरेको अदालतले जनाएको छ । आरोपित ०७५ चैत २८ गतेदेखि पूर्पक्षका लागि…

September 18, 2019  
प्रतिबन्धित नेकपाका जिल्ला सेक्रेटरी गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको जिल्ला सेक्रेटरी फाल्गुनन्द गाँउपालिका-४ का ४२ वर्षीय विजय नेम्वाङ्गलाई प्रहरीले भदौ २४ गते गिरफ्तार गरेको छ । आरोपितलाई सार्वजनिक सम्पत्तिको आगजनीमा संलग्न भएको प्रहरी अभिलेखमा देखिएकाले फिदिम नपा-१४ लुङरूपाबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर अनिल पौडेलले बताए । स्थानीय प्रशासनले सो…

September 12, 2019  
खुकुरी प्रहारी गरी घाइते बनाएको घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

कुम्मायक गाउँपालिका–१ की २० वर्षीया सीता दमाई र उनकी ५० वर्षीय आमा भीमकला दमाईलाई खुकुरी प्रहारी गरी घाइते बनाएको आरोपमा सीताकका पति दमक नगरपालिका २ का ३३ वर्षीय जीवन दर्नालविरूद्ध साउन ३१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको छ ।   पीडितका आफन्तले दिएको उजुरी दर्ता गरी फरार रहेका…

August 18, 2019