विभेद विरूद्धका अभियान्ता सामाजिक बहिष्करणमा,न्याय नपाएको गुनासो
जिल्ला समन्वय समितिको आयोजनामा जिल्ला न्यायधीश किशोर नेपालको प्रमुख अतिथ्यतामा छुवाछुत मुक्त तथा जातीय विभेद विरूद्धको अभियान अन्तरगत दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा ०७६ जेठ १८ गते सहभोज कार्यक्रमको आयोजना भयो । सोही सहभोज कार्यक्रममा आफूले जातीय विभेद नगर्ने भनी सार्वजनिक प्रतिबद्धता व्यक्त गर्दै दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ का ७६…
जातीय विभेदका घटनालाई प्राथमिकतामा राख्न इन्सेकलाई सुझाव
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० प्रकाशन पूर्व आयोजित वार्षिक समीक्षा कार्यक्रममा सरोकारवाला तथा अधिकारकर्मीहरूले जातीय विभेदका घटनालाई प्राथमिकतामा राख्न इन्सेकलाई सुझाव दिएका छन् । वर्ष पुस्तक प्रकाशन गर्नुअघि वर्ष पुस्तकमा समेटिने जिल्लाका घटनामा सम्वन्धमा पुस १५ गते दिक्तेलमा आयोजित कार्यक्रममा सहभागीहरूले इन्सेकको अभिलेखीकरणको काम महत्वपूर्ण हुँदै आएको र अझ…
जिल्ला अस्पतालमा दरबन्दी अनुसारका कर्मचारी नहुँदा सेवा प्रभावित
जिल्ला अस्पताल खोटाङमा दरबन्दी अनुसारका कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । कर्मचारी समायोजन भएर तोकिएको दरबन्दीमा जानु र समायोजनमा गएकाहरूको रिक्त पदमा सरकारले कर्मचारी नपठाउँदा सेवा प्रवाहमा समस्या भएको हो । अस्पतालमा हरेक विभागमा दुई जना कर्मचारीको दरबन्दी भए पनि यतिबेला एक जनाले सेवा प्रवाह गर्नुपर्ने समस्या छ…
खोटाङमा एकै रात चार ओटा स्काभेटरमा आगजानी
खोटाङस्थित मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–चखेवा सडकखण्ड कालोपत्रेका लागि प्रयोग भइरहेका चार ओटा स्काभेटरमा अज्ञात पक्षबाट आगजानी भएको छ । कालोपत्रे प्रक्रिया निर्माणस्थलमा राखिएका गोल्डेन गुड शेर्पा कन्ट्रक्सनको चारै ओटा स्काभेटरमा मङ्सिर १४ गते अज्ञात पक्षले आगजानी गरेको हो । सो सडकखण्डमा पर्ने दोर्पाको लप्सेखोला र पङ्खुखोलामा तीन ओटा र चखेवाभञ्ज्याङमा…
मौन अवधिमा सहमति विपरीतका गतिविधि
निर्वाचन आयोग ऐन, २०६३ को दफा २८ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आयोगले निर्वाचन आचार–संहिता २०७२ जारी गरेको छ । त्यसैगरी निर्वाचन आयोग ऐन, ०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आयोगले स्थानीय तह निर्वाचन आचार–संहिता, ०७३ जारी गरेको छ । आचार–संहिताको परिच्छेद २ मा उम्मेदवार,…
हलेसी क्षेत्रमा खाद्यान्न सङ्कट
असारपछिको लामो खडेरीका कारण वर्षे तथा हिउँदे अन्नबाली नफल्दा हलेसी क्षेत्रमा खाद्यान्न सङ्कट देखिएको छ । असारको खडेरी र त्यसपछि लागेको फौजी किराले मुख्य बालीको रूपमा रहेको मकै, कोदो तथा अन्य हिउँदेबाली समेत नफल्दा खाद्यान्न सङ्कट आइलागेको हो । खडेरीका कारण कोदोको बीउ, गहत, धान तथा मस्याङसमेत नफलेपछि खाद्यान्न सङ्कट…
शान्तिपुर्ण ढङ्गबाट मनोनयन दर्ता
साकेला गाउँपालिका–३ खिदिमाको वडाध्यक्ष पदमा हुने निर्वाचनका लागि चार उम्मेदवारले शान्तिपूर्ण ढङ्गबाट मनोनयनपत्र दर्ता गराएका छन् । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि २७ गते नेकपाका तर्फबाट शिवकला राई, नेपाली कांग्रेसका तर्फबाट शुक्रबहादुर तामाङ, समाजवादी पार्टीका तर्फबाट रमेश राई र राप्रपाका तर्फबाट इन्द्रबहादुर खड्काले मनोनयनपत्र दर्ता गराएका छन् ।…
अदालतको परमादेशको बेवास्ता गरेको पीडित पक्षको आरोप
जिल्ला प्रहरी कार्यालयको हिरासतमा थुनुवाको मृत्यु भएको घटनाका विषयमा अनुसन्धान अघि बढाउन परमादेश भएको दुई वर्ष बितिसक्दा समेत अदालतको आदेश कार्यान्वयन नभएको पीडित परिवारले आरोप लगाएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङको हिरासतमा राखिएकै अवस्थामा दिक्तेलरूपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका १८ वर्षीय किरण राई ‘भुदेउ’को ०७० असार २६ गते मृत्यु भएको…
सार्वजानिक यातायातमा छुट नपाएको ज्येष्ठ नागरिकको गुनासो, दुई व्यवसायीलाई मुद्दा दर्ता
सार्वजानिक यातायातमा ज्येष्ठ नागरिकले छुट पाउने व्यवस्था भए पनि खोटाङका ज्येष्ठ नागरिकहरूले सार्वजनिक यातायातमा सहुलियत नपाएको गुनासो गरेका छन् । सार्वजानिक यातायातका साधन प्रयोग गर्दा जिल्लाका ज्येष्ठ नागरिकहरूले अझै पनि छुट पाउन नसकेको ज्येष्ठ नागरिक समाजका अध्यक्ष दुर्गाप्रसाद घिमिरे बताए । सहुलियत नपाएको विषयमा जिल्ला प्रशासन लगायत सम्बन्धित निकायमा पटकपटक…
जिल्ला अस्पतालमा एक्स–रे मेसिन नहुँदा बिरामीलाई सास्ती
जिल्ला अस्पताल खोटाङमा भिडियो एक्स–रे मेसिन नहुँदा बिरामीलाई सास्ती हुने गरेको छ । अस्पतालमा भएको एक्स–रे मेसिन पटक–पटक बिग्रिरहँदा बिरामीलाई एक्स–रे गराउनका लागि जिल्ला वाहिर लैजानुपर्ने अवस्था रहेको स्थानीयको गुनासो रहेको छ । ढाडको समस्या भएको आफन्तलाई अस्पताल पुर्याउँदा एक्स–रे मेसिन विग्रिएको भन्दै अर्कै अस्पतालमा पठाइएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११…