बलात्कार घटनाका आरोपित गिरफ्तार
२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले खोटेहाङ गाउँपालिका–३ सावाँकटरेका ६० वर्षीय मानबहादुर मगरलाई पुस २४ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पुस २३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध पुस २४ गते जिल्ला प्रहरी कार्यालयमा मौखिक उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि…
प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार
नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको कार्यकर्ता भएको आरोपमा प्रहरीले सोलुखुम्बु, सोताङ गाउँपालिका–४ का २२ वर्षीय बागध्वज भनिने केवी तामाङलाई मङ्सिर ३० गते हतियारसहित गिरफ्तार गरेको छ । साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाको सेखुवास्थित खलेबारी जङ्गलमा टेन्ट टाँगेर सेल्टर लिइरहेको अवस्थामा नेपाल प्रहरी र शसस्त्र प्रहरीको संयुक्त टोलीले तामाङलाई गिरफ्तार गरेको…
ढुङ्गा प्रहार गरी पत्नीको हत्या, आरोपित पति फरार
दिक्तेलरूपाकोट मझुवागढी नगरपालिका–२ तालखर्ककी ४४ वर्षीया ज्ञानकुमारी पुरीको ढुङ्गा प्रहारबाट असोज २३ गते मृत्यु भएको छ । घरायसी विवादका ४२ वर्षीय पति डम्बरबहादुर गिरीले लोहोरोले प्रहारबाट ज्ञानकुमारीको मृत्य भएको प्रहरीले जनाएको छ । ढुङ्गा प्रहारबाट घाईते हुनु भएकी ज्ञानकुमारीको उपचारका लागि काठमाडौँ लैजाने क्रममा खोक्सेली भन्ने ठाउँमा मृत्यु भएको मृतकका…
यौन दुर्र्यवहार घटनाका आरोपितद्वय गिरफ्तार
१६ वर्षीया बालिकालाई यौन दुर्र्यवहार गरेको आरोपमा प्रहरीले दिक्तेलरूपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका २५ वर्षीय धनजीत राई र ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलका ३३ वर्षीय चन्द्र राईलाई असोज २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितद्वयले असोज २२ गते यौन दुर्र्यवहार गरेको आरोपमा पीडितले सोही दिन आरोपितद्वयविरूद्ध सामुदायिक प्रहरी सेवा केन्द्र दिक्तेल…
बलात्कार घटनाका आरोपित गिरफ्तार
बोलाई सम्बन्धी अपाङ्गता भएकी ४८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका ४२ वर्षीय एक पुरूषलाई साउन २५ गते गिरफ्तार गरेको छ । आरोपितले पीडित महिलालाई ०७६ फागुन १३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध साउन २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
बोलाई सम्बन्धी अपाङ्गता भएकी ४८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका ४२ वर्षीय एक पुरूषलाई साउन २५ गते गिरफ्तार गरेको छ । आरोपितले पीडित महिलालाई ०७६ फागुन १३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध साउन २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित…
वास्तविक मजूदरलाइ नभई हुनेखानेलाई राहत बाँडिएको गुनासो
दिक्तेलरूपाकोट मझुवागढी नगरपालिकाले लक डाउनको समयमा मजदूरहरूलाई वितरण गरेको राहत वास्तविक मजदूरहरूले नपाएको गुनासो गरेका छन् । नगरपालिकाले ज्यालादारी मजदूर बाहेक अन्य आयश्रोत नभएका परिवारलाई पहिचान गरेर खाद्यान्न वितरण गर्ने भनिए ५ नम्बर वडा लफ्याङकाकतिपय वास्तविक ज्यालादारी मजदूरले खाद्यान्न नपाएको गुनासो गरेका छन् । लक डाउनका कारण काम गर्न नपाउँदा…
कुटपिट घटनाका आरोपित गिरफ्तार
हलेसी तुवाचुङ नगरपालिका–२ की ३७ वर्षीया तुलसी कार्कीलाई कुटपिट गरेको आरोपमा प्रहरीले सोही ठाँउका ३५ वर्षीय विनोद राइलाई गिरफ्तार गरेको छ । हलेसी तुवाचुङ नगरपालिकास्थित प्रारम्भिक बाल विकास केन्द्रकी सहयोगी कार्कीलाई आरोपितले चैत ६ गते कुटपिट गरेको आरोपमा चैत ७ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी बामदेव गौतमले बताउनुभयो…
वडाध्यक्ष र व्यवस्थापन समिति अध्यक्षबीचको विवादका कारण शैक्षिक वातावरण धुमिल
नेपालको संविधान २०७२ को भाग ३ धारा ३१ मा शिक्षा सम्बन्धी हकको व्यवस्था छ । प्रत्येक बालबालिकालाई शिक्षाको पहुँच हुने र शान्त वातावरणमा शिक्षा पाउनु प्रत्येक बालबालिकाको मौलिक हक भनेर ब्याख्या गरिएको छ । त्यसैगरी नेपाल सरकारले ०६८ जेठ ११ गते विद्यालयलाई शान्ति क्षेत्रका रूपमा घोषणा गरेको छ । विद्यालय…
पारिश्रमिक दिने कबोल मिति गुज्रिएको विरोधमा कामदारद्धारा काममा अवरोध
निर्माण कम्पनीले कबोल गरेको मितिमा पारिश्रमिक नदिएपछि मजदूरले निर्माण कार्यमा प्रयोग हुने यन्त्र उपकरणको चाँबी नियन्त्रणमा लिई प्रहरीमा बुझाएका छन् । जिल्ला प्रशासन कार्यालयमा ०७६ पुस २० गते निर्माण कम्पनी र मजदूरबीच भएको सहमति बमोजिम पारिश्रमिक नपाएपछि खोटाङको महुरे–राजापानी सिमपानी (२२ किलोमिटर) सडक कालोपत्रे गर्ने कामदारले चाँबी पुस २५ गते…