पत्नी हत्या गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला

बेलका नगरपालिका –५ की ३३ वर्षीया सञ्जु पुलामीको हत्याको गरेको कसुरमा जिल्ला अदालतले ३५ वर्षीय पनि तिर्थराज पुलामी मगरलाई फागुन २२ गते १० वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायधीश मनोज केसीको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै एक लाख रुपियाँ जरिबाना भराउन आदेश दिएको छ । आरोपितले…

March 5, 2020  
बलात्कार गरेको कसुरमा नौ वर्ष कैद सजायको फैसला

अपाङ्गता भएकी ३५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले त्रियुगा नगरपालिका–१६ का ४३ वर्षीय भीमबहादुर तामाङलाई फागुन २२ गते नौ वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायधीश मनोज केसीको इजलासले कसुर गरेको ठहर गर्दै बलात्कार कसुरमा आठ वर्ष र अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको कसुरमा थप एक वर्ष…

March 5, 2020  
बलात्कार र सम्बन्ध विच्छेदका मुद्दा बढ्दै

उदयपुरमा बलात्कार, सम्बन्ध विच्छेद र लागुऔषधका घटना बढी रहेको जिल्ला अदालतको तथ्याङ्कले देखाएको छ । न्यायपालिकाको चौथोँ पञ्चवर्षीय रणनीतिक योजना कार्यक्रम अन्र्तगत फागुन २१ गते अधिकारकर्मीसँग गरिएको अन्तरक्रिया कार्यक्रममा जिल्ला अदालतका न्यायधीश दीपक खनालले जिल्लामा बलात्कार,सम्बन्ध विच्छेद र लागू औषधका घटना प्रतिदिन बढेको बताउनुभयो । उहाँले ‘चार आर्थिक वर्षको तथ्याङ्क…

March 4, 2020  
प्रतिबन्धित नेकपाका सुनसरी इञ्चार्ज अदालत परिसरबाटै पुन: गिरफ्तार

कटारी नगरपालिका–४ का ३७ वर्षीय लक्ष्मण पौडेललाई प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको सुनसरी जिल्ला इञ्चार्ज भएको आरोपमा फागुन १२ गते जिल्ला अदालत उदयपुर परिसरबाटै पुन: गिरफ्तार गरेको छ । सर्वोच्च अदालतको आदेशपछि  जिल्ला अदालतमा कानुनी र कागजी प्रक्रिया पुरागरी फागुन १२ गते दिउँसो ३ः३० बजे गेटबाट बाहिरिएका पौडेललाई…

February 25, 2020  
बलात्कार घटनाका आरोपित गिरफ्तार

७२ वर्षीया वृद्धालाई बलात्कारको गरेको आरोपमा प्रहरीले कटारी नगरपालिका – ३ हडैयाका ३३ वर्षीय वंशराज सदालाई फागुन ८ गते गिरफ्तार गरेको छ । आरोपितले फागुन ८ गते जङ्गलमा घाँस काट्न गएको अवस्थामा बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध सोही दिन इलाका प्रहरी कार्यालय कटारीमा उजुरी दिएपछि गिरफ्तार गरेको डिएसपी…

February 21, 2020  
ज्येष्ठ नागरिकको हत्या गरेको कसुरमा आजीवन कैद सजायको फैसला

बेलका नगरपालिका–८ का ६५ वर्षीय ज्येष्ठ नागरिक सलेशमान राईको हत्या गरेको कसुरमा जिल्ला अदालतले दुई जनालाई फागुन ४ गते आजीवन कैद सजायको फैसला गरेको छ । न्यायधीश दीपक खनालको इजलासले हत्या गरेको कसुर ठहर गर्दै भोजपुर हतुवागढी गाँउपालिका–९ का २५ वर्षीय सामयुल राई र २७ वर्षीय आइमान राईलाई कैद सजायको…

February 16, 2020  
बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला

४० वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा अदालतले उदयपुरगढी गाँउपालिका–५ का २६ वर्षीय टिक भनिने टेकबहादुर राइलाई माघ २३ गते सात वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायधीश मनोज केसीको इजलासले कसुर ठहर गर्दै पीडितले पाउने गरी कसुरदारबाट ५० हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश दिएको छ । आरोपितले ०७६ जेठ…

February 6, 2020  
बलात्कार गरेको कसुरमा नौ वर्ष कैद सजायको फैसला

२१ वर्षीया शारिरीक अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको कसुरमा अदालतले त्रियुगा नगरपालिका–७ चुहाडेका ५२ वर्षीय धनबहादुर दनुवारलाई माघ २३ गते नौ वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायधीश मनोज केसीको इजलास कसुर गरेको ठहर गर्दै पीडितले पाउने गरी कसुरदारबाट ५० हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश दिएको छ । आरोपितले…

February 6, 2020  
बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला

१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा अदालतले त्रियुगा नगरपालिका–१५ का ५१ वर्षीय कृष्णबहादुर दनुवारलाई माघ २३ गते १८ वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायधीश दीपक खनालको इजलासले कैद सजायसँगै पीडितले पाउने गरी दश हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश दिएको छ । आरोपितले ०७६ असार ५ गते बलात्कार गरेको…

February 6, 2020  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ४५ वर्षीय बाबुलाई माघ २० गते गिरफ्तार गरेको छ । आरोपितले माघ १६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले माघ २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि गिरफ्तार गरेको एसपी वीरबहादुर बुढामगरले बताउनुभयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा माघ २० गते…

February 3, 2020