जनप्रतिनिधिद्वारा कर्मचारीमाथि हातपात

सेक्टर वन कार्यालय कटारीका वरिष्ठ वन अधिकृत नारायण श्रेष्ठमाथि जनप्रतिनिधिले कार्यकक्षमै दुर्व्यवहार गरेको भन्दै पीडितले जिल्ला प्रशासन कार्यालयमा चैत १२ गते निवेदन दिएका छन् । चैत १० गते उदयपुर प्रतिनिधिसभा क्षेत्र नं. २ का सांसद सुरेशकुमार राई, प्रदेशसभाका सांसद कला घले, कटारी नगरपालिका मेयर ज्ञानेन्द्र श्रेष्ठबिच भनाभन चलिरहँदा कटारी नपा…

March 26, 2018  
'भवन छ-उपचार छैन, दरबन्दी छ-विशेषज्ञ छैनन्'

सर्वसाधरणसँग प्रत्यक्ष सरोकार राख्ने निकाय भौतिक संरचना भएर मात्र पुग्दैन । त्यहाँबाट प्राप्त हुने सेवासुविधा, दक्ष जनशक्ति, प्रशासनिक चुस्त दुरूस्तता र सेवाग्राहीसँग गर्ने बानी व्यहोरा पनि उत्तिकै महत्व रहन्छ । अझ भन्नुपर्दा प्रभावकारी सेवासुविधा नै महत्वपूर्ण विषय हो । यी सेवासुविधा विस्तार गर्न सकेमात्र सर्वसाधरणको सेवामा पहुँच र राहत पुग्छ…

March 17, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले त्रियुगा नपा-१४ साउने बरगाछीस्थित सिरूडाँडाका ३९ वर्षीय शिब राईलाई चैत १ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले फागुन २८ गते बलात्कार गरेको आरोपमा प्रहरीमा उजुरी आएकाले अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी नवराज भट्टले जानकारी दिए । पीडित…

March 15, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले फागुन २५ गते सुनसरीको बराहा नपा-८ स्थायी घर भई बेलका नपा-९ रामपुरमा बसोबास गर्दै आएका ६२ वर्षीय बृद्ध सुडिलाल चौधरीलाई फागुन २५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई फागुन २५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि…

March 10, 2018  
बलात्कार प्रयास गरेको ठहरमा १ वर्ष ६ महिना कैदको फैसला

३३ वर्षीया महिलालाई बलात्कारको प्रयास गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका खोटाङ राजापानी-५ स्थायी घर भई उदयपुरको रौतामाई गाउँपालिका-४ सल्लेमा कृषि पेशा गर्दै आएका ५४ वर्षीय रामबहादुर राई र रौतामाई-४ कै ५५ वर्षीय डम्बरबहादुर मगरलाई जिल्ला अदालतले कात्तिक १४ गते १ वर्ष ६ महिना कैदको फैसला सुनाएको छ । न्यायाधीश…

February 27, 2018  
बहुविवाह गरेको कसुरमा १ वर्षकैद र ५ हजार जरिबानाको फैसला

बहुविवाहको आरोपमा धरौटीमा रिहा भएका रौतामाई गाउँपालिका-१ लाफागाउँका २८ वर्षीय ठाकुरकुमार राउत र २३ वर्षीया गोमा थापालाई जिल्ला अदालतले पुस २० गते कसुरदार ठहर गर्दै १ वर्षकैद र ५/५ हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ । न्यायाधीश तिर्जराज केसीको इजालासले दुवैको हकमा यस्तो फैसला सुनाएको हो । राउतले २५ वर्षीया…

January 4, 2018  
डाक्टर नभएपछि सुरक्षाकर्मीबाट उपचार

स्वास्थ्य क्षेत्र सबैभन्दा बढी सम्वेदनशील मानिन्छ । उपचारका लागि आएका बिरामीले १ सेकेण्ड उपचार पाएनन् भने ज्यानै जान सक्छ । त्यसकारण पनि यो क्षेत्र सम्वेदनशील मानिएको हो । यसै शिलशिलामा पुस ११ गते बेलुका उदयपुरको जिल्ला अस्पतालमा यस्तै दृष्य देखियो । जुन लापरबाहीको पराकाष्ट हो । पुस ११ गते दिउँसो…

December 27, 2017  
शान्ति सुरक्षा भरपर्दो बनाउन सरकार कमजोरः अध्यक्ष प्याकुरेल

सरकारले निर्वाचन केन्द्रीत शान्ति सुरक्षा व्यवस्था भरपर्दो गर्न नसकेको इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले आरोप लगाएका छन् । स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले गाईघाटमा मङ्सिर १५ गते आयोजना गरेको मानव अधिकार र निर्वाचन विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष प्याकुरेलले शान्ति सुरक्षा व्यवस्थित गर्न सरकार चुकेको आरोप लगाएका हुन् । निर्वाचनको मुखमा सिडियो/प्रहरी…

December 1, 2017  
घाइते उम्मेदवारलाई हेलिकोप्टरबाट काठमाडौँ लगियो

मङ्सिर १३ गते बिहान अज्ञात समूहले थापेको एम्बुसमा परी गम्भीर घाइते भएका नेपाली काङ्ग्रेस उदयपुरका उम्मेदवार नारायणबहादुर कार्कीसहित दुई जनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको छ । मध्यान्न १२:३० बजे उम्मेदवार कटारी नगरपालिका-७ रिस्कुका कार्की र गम्भीर घाइते उदयश्री वहुमूखी क्याम्पस कटारीकी नेविसङ्घका सभापति कटारी-३ की २३ वर्षीया मीरा…

November 29, 2017  
एम्बुस विष्फोटनमा उम्मेदवार घाइते, घाइतेलाई थप उपचारका लागि काठमाडौँ लाने तयारी

नेपाली काङ्ग्रेस उदयपुरका उम्मेदवार नारायण कार्कीलाई लक्षित गरी अज्ञात समूहले मङ्सिर १३ गते बिहान थापेको एम्बुस पडकँदा उम्मेदवारसहित चार जना घाइते भएका छन् । उदयपुरगढी गाउँपालिका-६ नेपालटार बजारमा आयोजना गरिएको चुनावीसभालाई सम्बोधन गर्न जाँदै गरेका प्रतिनिधिसभा निर्वाचन क्षेत्र-२ का काङ्ग्रेसका उम्मेदवार कार्कीलाई लक्षित गरी सोही वडाको दनुवारबेसीमा थापिएको एम्बुस विष्फोट…

November 29, 2017