वडाध्यक्षद्वारा इञ्जिनियरमाथि कुटपिट गरेको आरोप

राष्ट्रिय गौरव आयोजनाको नक्साङ्कन परिर्वतन गर्न नमानेको आरोपमा चौदण्डी नगरपालिका-६ का वडाध्यक्ष कमलध्वज राईले इञ्जिनियरमाथि जेठ ९ गते कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । राईले राष्ट्रिय गौरवको आयोजना धरानदेखि सिन्धुली हुँदै हेटौँडा जोड्ने सडक खण्डको नक्साङ्कन परिर्वतन गर्न नमान्दा इन्जिनियरद्वय सन्दिप विष्ट र किशोर केसीमाथि कुटपिट गरेका हुन्…

May 24, 2018  
बलात्कार गरेको कसुरमा १० वर्षकैदको फैसला

नौ वर्षीया बालिकालाई बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका ताप्लि गाउँपालिका-२ लेखगाउँका २१ वर्षीय शम्भु भनिने यम्वरबहादुर राईलाई जिल्ला अदालतले वैशाख ३० गते १० वर्षकैद र ३० हजार रुपियाँ क्षतिपुर्ति भराउने गरी फैसला सुनाएको छ । न्यायाधीश तिर्थराज केसीको इजलासले पीडित बालिकालाई आरोपितले बलात्कार गरेको ठहर गर्दै यस्तो फैसला सुनाएको…

May 14, 2018  
बलात्कार गरेको कसुरमा ५ वर्षकैदको फैसला

तीन वर्षीया बालिकालाई बलात्कारको आरोपमा पुर्पक्षका लागि बालसुधारगृह विराटनगरमा रहेका १५ वर्षीय बालकलाई जिल्ला अदालतले वैशाख १३ गते ५ वर्षकैद र २० हजार रुपियाँ क्षतिपुर्ति भराउने गरी फैसला सुनाएको छ । न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले आरोपितलाई कसुरदार ठहर गर्दै यस्तो फैसला सुनाएको हो । बालकसँगै पीडितका वुवालाईसमेत अदालतले दण्डित…

April 27, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कटारी नपा-३ ताराघारी च्याङगाका ५० वर्षीय साइला भन्ने भालु बिकलाई वैशाख १२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख १२ गते बलात्कार गरेको आरोपमा प्रहरीमा पीडित पक्षले मौखिक उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय कटारीका डिएसपी मेघराज…

April 27, 2018  
बलात्कार गरेको कसुरमा पाँच वर्ष कैदको फैसला

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षाका लागि बालसुधार गृह विराटगरमा रहेका १५ वर्षीय बालकलाई जिल्ला अदालतले वैशाख ६ गते पाँच वर्ष कैद र क्षतिपुर्ति बापत ५० हजार रुपियाँ उपलब्ध गराउने गरी फैसला सुनाएको छ । न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले बलात्कारको ठहर गर्दै बालकको हकमा कैद सजाय घटाइ यस्तो…

April 20, 2018  
सामूहिक बलात्कार गरेको ठहर गर्दै १० वर्षकैदको फैसला

४८ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका तीन जना आरोपित मध्येका एक ताप्लि गाउँपालिका-५ का ४५ वर्षीय भागिराम परियारलाई जिल्ला अदालतले वैशाख ५ गते बलात्कार गरेको ठहर गर्दै १० वर्षकैद र क्षतिपुर्ति बापत ३० हजार रुपियाँ पीडितलाई उपलब्ध गराउने गरी फैसला सुनाएको छ । न्यायाधीश तिर्थराज…

April 19, 2018  
बेवारिसे बम विष्फोट हुँदा एक बालक घाइते

त्रियुगा नगरपालिका-१३ तरकारी लाइन जाने बाटोमा चैत २८ गते साँझ ५ बजे बेवारिसे बम विष्फोट हुँदा सोही ठाँउका १४ वर्षीय बालक पारस राई घाइते भएका छन् । झोलामा राखी सडक छेउमा फालिएको बेवारिसे बम खेलाउने क्रममा विष्फोट हुँदा राई घाइते भएका हुन् । पीडित बालकको पेटमा बमको छर्रा लागेको र…

April 11, 2018  
उद्योगलाई लक्षित गरी ग्यास सिलिण्डर बम विष्फोट, १ करोडको क्षति

त्रियुगा नगरपालिका-७ चुहाडेमा अज्ञात समूहले चैत २५ गते वम विस्फोठन गराउँदा १ करोड बराबरको क्षति भएको छ । बिहान ७ बजेको समयमा जेआईसी शर्मा लामा जेभी क्रसर उद्योगलाई लक्षित गरी उक्त समूहले ग्यास सिलिण्डर बम विष्फोट गराएको हो । विष्फोटनबाट क्रसर उद्योगको स्क्रीन मेसिनको कन्वेयर बेल्ट र मोटर जलेर नष्ट…

April 8, 2018  
बलात्कार गरेको कसुरमा १० वर्षकैदको फैसला

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका चौदण्डीगढी नपा-८ का २२ वर्षीय श्रीलाल बिकलाई जिल्ला अदालतले चैत १४ गते बलात्कार गरेको ठहर गर्दै १० वर्षकैद र क्षतिपुर्तिबापत ३० हजार रुपियाँ जरिबानाको फैसला गरेको छ । न्यायाधीश तिर्थराज केसीको इजलासले यस्तो फैसला सुनाएको हो । ०७३ माघ २७…

March 29, 2018  
जनप्रतिनिधिद्वारा कर्मचारीमाथि हातपात

सेक्टर वन कार्यालय कटारीका वरिष्ठ वन अधिकृत नारायण श्रेष्ठमाथि जनप्रतिनिधिले कार्यकक्षमै दुर्व्यवहार गरेको भन्दै पीडितले जिल्ला प्रशासन कार्यालयमा चैत १२ गते निवेदन दिएका छन् । चैत १० गते उदयपुर प्रतिनिधिसभा क्षेत्र नं. २ का सांसद सुरेशकुमार राई, प्रदेशसभाका सांसद कला घले, कटारी नगरपालिका मेयर ज्ञानेन्द्र श्रेष्ठबिच भनाभन चलिरहँदा कटारी नपा…

March 26, 2018