बलात्कार कसुरमा ११ वर्ष कैद सजायको फैसला

१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा त्रियुगा नगरपालिका–११ डिएमगेटका २२ वर्षीय राकेश परियारलाई अदालतले माघ ९ गते ११ वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायधीश दीपक खनालको इजलासले कसुर ठहर गर्दै पीडितले पाउने गरी कसुरदारबाट क्षतिपूर्ति बापत २५ हजार रूपियाँ भराउन आदेश दिएको छ । आरोपितले ०७६ मङ्सिर ६…

January 24, 2020  
बलात्कार कसुरमा सात वर्ष कैद सजायको फैसला

२२ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा त्रियुगा नगरपालिका–७ गुण्टेचुहाडेका ४० वर्षीय भरत दनुवारलाई अदालतले माघ ९ गते ७ वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायधीश दीपक खनालको इजलासले कसुर ठहर गर्दै पीडितले पाउने गरी कसुरदारबाट क्षतिपूर्ति बापत १० हजार रूपियाँ भराउन आदेश भएको छ । आरोपितले ०७६ कात्तिक १७…

January 23, 2020  
हत्या कसुरमा ११ वर्ष कैद सजायको फैसला

चौदण्डीगढी नगरपालिका –७ लामीचौरकी ४५ वर्षीया गङ्गा दमाईको हत्या गरेको कसुरमा अदालतले सोही ठाँउका २० वर्षीय उमेश खत्रीलाई माघ ९ गते ११ वर्ष कैद सजायको फैसला गरेको छ । न्यायधीश मनोज केसीको इजलासले कसुर ठहर गर्दै कैद सजायसँगै १ लाख रूपियाँ जरिबानाको फैसला गरेको हो । आरोपितले ०७५ माघ २८…

January 23, 2020  
बलात्कार कसुरमा १२ वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कारको गरेको कसुरमा अदालतले त्रियुगा नगरपालिका–८ का २७ वर्षीय सत्य सदालाई पुस २९ गते १२ वर्ष कैद सजायको फैसला गरेको छ । न्यायधीश दीपक खनालको इजलासले कैद सजायसँगै पीडितले पाउने गरी १० हजार रूपियाँ क्षतिपूर्ति भराउन आदेश दिएको छ । आरोपितले ०७६ असोज २५ गते बलात्कार गरेको…

January 14, 2020  
क्षमता भन्दा तेब्बर बढी कैदी र बन्दीका कारण उपचारमा समस्या

जिल्ला कारागारमा कैदीबन्दीको चाँपका बढेसँगै बिरामीको संख्यामा बृद्धि भएको कारागार प्रशासनले जनाएको छ । जसका कारण बिरामी कैदी र बन्दीको समयमा उपचार गर्नमा समस्या भएको कारागारले जनाएको छ । क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दीका कारण ज्वरो, झाडापखाला, रूघाखोकी, हाईड्रोशिल, थाईराईड, छाला सम्वन्धी सरूवा रोगका कारण समस्या देखिएको छ । ५०…

January 13, 2020  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले जिल्ला सिराहा धनगढी नगरपालिका–१२ का २० वर्षीय श्रवण खड्कालाई पुस २२ गते गिरफ्तार गरेको छ । आरोपितले पुस २० गते बलात्कार गरेको आरोमा पीडित पक्षले आरोपित विरूद्ध पुस २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि गिरफ्तार गरिएको एसपी वीरबहादुर बुढामगरले बताउनुभयो । पीडित…

January 8, 2020  
बलात्कार कसुरमा १२ वर्ष कैद सजायको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा त्रियुगा नगरपालिका–१६ का २४ वर्षीय रामकुमार राईलाई अदालतले पुस १७ गते १२ वर्ष कैद सजायको फैसला गरेको छ । न्यायधीश दीपक खनालको इजलासले कैद सजायसँगै कसुरदारलाई पीडितले पाउने गरी २५ हजार रूपियाँ क्षतिपूर्ति भराउन आदेश दिएको छ । आरोपितले ०७६ कात्तिक ५ गते बलात्कार…

January 3, 2020  
बलात्कार कसुरमा १६ वर्ष कैद सजायको फैसला

दश वर्षीया बालिका बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका २८ वर्षीया विनोद भनिने जनार्दन लोहनीलाई अदालतले पुस १७ गते १६ वर्ष कैद सजायको फसैला गरेको छ । न्यायधीश दीपक खनालको इजलासले जिल्ला चितवन कठार नगरपालिका स्थायी घर भई कटारी नगरपालिका –४ मरूवामा बस्दै आएका कसुरदारलाई कैद सजायसँगै १० हजार…

January 2, 2020  
बालबालिकाको सुरक्षा र अधिकारका लागि सोच्न आवश्यकः सरोकारवाला

जिल्लामा सबैभन्दा बढी बालबालिका असुरक्षित रहेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) उदयपुरले सार्वजनिक गरेको तथ्याङ्कमा देखिएको छ । इन्सेकले प्रकाशन गर्ने नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि पुस १५ गते आयोजना गरिएको वार्षिक समीक्षा कार्यक्रममा प्रस्तुत गरिएको तथ्याङ्कले बालबालिका बढी असुरक्षित देखाएको हो । बालबालिकाको सुरक्षा सम्वेदनशील भएकाले…

December 31, 2019  
प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यसहित दुई जना कार्यकर्तालाई प्रहरीले पुस १ गते गिरफ्तार गरेको छ । प्रहरीले उदयपुरको कटारी नगरपालिका–६ रिस्कुस्थित धापडबाट पूर्व केन्द्रीय सदस्य तथा सगरमाथा व्यूरो इञ्चार्ज भोजपुर जिल्लाको षडानन्द गाउँपालिका–१३ बोयाका ४३ वर्षीय दिपेश राई भनिने देवान चाम्लिङ्ग र जिल्ला कमिटी सचिवालय…

December 18, 2019