विद्यालयमा स्वच्छ पिउने पानीको व्यवस्था गर्न माग

सरकारले हरेक विद्यालयमा स्वच्छ पिउने पानीको व्यवस्था गर्नुपर्ने इलाममा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले इलाममा सञ्चालन गरेको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल परियोजनाको असार २५ गते फिल्टर वितरण कार्यक्रममा सहभागीले स्वच्छ पिउने पानीको व्यवस्था गरीदिन सरकारसँग माग गरेका हुन्…

July 10, 2018  
मानव अधिकार अभियानको कदरस्वरूप इन्सेकलाई सम्मान

मानव अधिकार मञ्च नेपाल इलामले मानव अधिकारको क्षेत्रमा उच्च योगदान गरेको भन्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)लाई सम्मान गरेको छ । मञ्चले आफ्नो २० औँ वाषिर्कोत्सवका अवसरमा असार २३ गते इन्सेकलाई संस्थागत सम्मान गरेको हो । इन्सेकले प्रकाशन गर्ने नेपाल मानव अधिकार वर्षपुस्तक र जिल्लामा गरिरहेको कामको अधिकारका क्षेत्रमा उच्च…

July 7, 2018  
बलात्कार गरेको कसुरमा ४ वर्ष ६ महिना कैदको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तारेखमा रहेका १४ वर्षीय बालकलाई जिल्ला अदालतले ४ वर्ष ६ महिना कैदको सजाय सुनाएको छ । न्यायधीश इन्द्रकुमार चोङ्गटेन्लीको इजलासले असार १९ गते आरोपित बालकविरूद्ध मुलुकी ऐन जबरजस्ती करणी महलको ३(३) बमोजिम हुने सजाय र हाडनातासम्बन्धी महलको २(२) बमोजिम कसुर ठहर गर्दै त्यसको आधा…

July 3, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १२ वर्षीय बालकलाई असार ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार ३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार ४ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएको थियो । गिरफ्तार गरिएका बालकविरूद्ध जिल्ला अदालतमा जबरजस्तीकरणीसम्बन्धी मुद्दा दर्ता गरी बालकलाई सुधारका लागि…

June 22, 2018  
बालक हत्याका आरोपित दशवर्षपछि गिरफ्तार

दश वर्षअघि माइजोगमाई-३ नामसालिङका १४ वर्षीय मुकेस तामाङलाई गोली हानी हत्या गरेको आरोपमा फरार रहेका माइजोगमाई-३ नामसालिङका खड्गबहादुर पुलामी मगरलाई प्रहरीले असार ६ गते गिरफ्तार गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले मगरलाई पाँचथरको फालेलुङ गाउँपालिका-२ बाट गिरफ्तार गरी असार ७ गते इलाम ल्याइएको…

June 22, 2018  
बलात्कार पीडित बालिकाको उद्धार

आफ्नै बावुबाट बलात्कृत भएकी १२ वर्षीया बालिकासहित बावुकै कुटपिटका कारण पीडित अर्की सात वर्षीया गरी दुई बालिकाको उद्धार जेठ २७ गते गरिएको छ । ३० वर्षीय बावुबाट पीडित बनेका दुवै बालिकालाई घटनापछि मानव अधिकार मञ्च नेपाल इलामको आकस्मिक आवास गृहमा राखिएको थियो । घटनापछि घरमा बस्ने वातावरण नभएपछि दुवै बालिकालाई…

June 11, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रोङ गाउँपालिका-६ का २५ वर्षीय भुवन लुहागुनलाई जेठ २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ २१ गते बलात्कार गरेको आरोपमा पीडितका आफन्तले जेठ २२ गते इलाका प्रहरी कार्यालय पशुपतिनगरमा उजुरी दिएका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ २१ गते…

June 7, 2018  
हिंसाका घटनाका कारण खोज्नु आवश्यकः सरोकारवाला

दिनहुँ जसो हुने मानव अधिकार उल्लङ्घन, महिला तथा बालबालिका माथिको दुव्र्यवहारको कारण खोज्न जरूरी रहेको जेठ २३ गते इलाममा आयोजित नेपाल मानव अधिकार वर्ष पुस्कतकको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रमका सहभागीले बताएका छन् । इलाममा भइरहेका बलात्कार, सम्वन्ध विच्छेद, घरेलु हिंसा र आत्महत्याका घटना गम्भीर रहेको र अस्वभाविक ढङ्गले यस्ता…

June 7, 2018  
बलात्कार प्रयास घटनाका आरोपितलाई २ वर्ष ६ महिना कैदको फैसला

१९ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका चुलाचुली गाउँपालिका–१ का २९ वर्षीय झटारे देवेश भनिने देवराज राईलाई जिल्ला अदालतले जेठ २२ गते २ वर्ष ६ महिना कैद हुने सजाय सुनाएको छ । न्यायाधीश इन्द्रकुमार चोङ्गटेन्लीको इजलासले मुलुकी ऐन जबरजस्ती करणी महलको ५ नम्बर बमोजिम कसुर गरेको…

June 7, 2018  
बलात्कार प्रयास घटनाका आरोपीलाई अढाइ वर्षकैद

१९ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा पुपर्क्षका लागि थुनामा रहेका चुलाचुली गाउँपालिका-१ का २९ वर्षीय झटारे देवेश भनिने देवराज राईलाई जिल्ला अदालतले जेठ २२ गते २ वर्ष ६ महिना कैद हुने सजाय सुनाएको छ । न्यायधीश इन्द्रकुमार चोङ्गटेन्लीको इजलासले मुलुकी ऐन जबरजस्ती करणी महलको ५ नम्बर बमोजिम कसुर गरेको…

June 6, 2018