बगानका मजदुरद्वारा राजपत्रमा उल्लेख गरिएको ज्याला नपाएको गुनासो 

सरकारले नीजिकरण गरेका इलामका चार ओटा चिया बगानमा कार्यरत मजदुरहरूले राजपत्रमा प्रकाशित गरिएको दैनिक ज्याला पाउन नसकेका गुनासो गरेका छन् । चिया विकास निगम अन्तर्गतका कन्याम, इलाम, सोक्तिम र चिलिमकोट चिया बगानमा कार्यरत मजदुरहरूले राजपत्रमा प्रकाशित दैनिक ज्याला नपाएको गुनासो गरेका हुन् । बगान व्यवस्थापन पक्षले बगानमा कार्यरत मजदुरहरूलाई दैनिक…

October 27, 2016  
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा माइपोखरी गाविस-७ का १८ वर्षीय सन्तोष र्राईविरुद्ध कात्तिक ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ । पीडित बालिकालाई इलाम नपा- ८ मा डेरा गरी बस्दै आएका राईले कात्तिक ६ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले उजुरी दिएका हुन् । आरोपित फरार रहेकाले…

October 24, 2016  
बलात्कार घटनाको आरोपमा उजुरी दर्ता

३२ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा फाकफोक गाविस-१ का २४ वर्षीय कमल चेम्जोङविरुद्ध पीडित महिलाले कार्तिक १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । पीडित महिलालाई आरोपितले असोज ११ गते बलात्कार गरेको प्रहरीमा दिइएको उजुरीमा उल्लेख छ । बलात्कार घटनाका आरोपित फरार रहेकोले खोजी कार्य सुरु गरिएको जिल्ला…

October 17, 2016  
बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १२ वर्षीय एक बालकलाई गिरफ्तार गरेको छ  । पीडित बालिकालाई आरोपित बालकले असोज ७ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले असोज १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरी आएपछि अनुसन्धानका लागि आरोपित बालकलाई असोज १० गते नै गिरफ्तार गरिएको…

September 27, 2016  
बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया र चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा साँखेजुङ् गाविस-४ का प्रजापति भनिने ५५ वर्षीय प्रेमप्रसाद लुईंटेललाई प्रहरीले असोज ५ गते गिरफ्तार गरेको छ । पीडित बालिकाहरूलाई असोज १ गते आरोपितले बलात्कार गरेको आरोपमा पीडितका अभिभावकले असोज ४ गते प्रहरीमा उजुरी दिएका थिए । उजुरी आएपछि अनुसन्धानका लागि आरोपितलाई…

September 22, 2016  
बलात्कार घटनाका आरोपित गिरफ्तार

६८ वर्षीया बृद्ध महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४८ वर्षीय एक व्यक्तिलाई असोज ५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असोज २ बलात्कार गरेको आरोपमा पीडित स्वयम्ले असोज ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । पीडित महिलाको स्वास्थ्य परीक्षण असोज ४ गते जिल्ला अस्पतालमा गरिएको प्रहरीले…

September 21, 2016  
अर्धवार्षिक परीक्षासम्म पनि विद्यार्थीले किताब पाएनन्

इलामको देऊमाई नगरपालिकास्थित भगवती उच्च माध्यमिक विद्यालयका कक्षा ७, ८, ९ र १० का विद्यार्थीहरूले अहिलेसम्म पुरै किताब पाएका छैनन् । असोज ५ गतेबाट अर्धवार्षिक परीक्षा सुरु हुने भएपनि हालसम्म पुस्तक नपाएको विद्यार्थीहरूले गुनासो गरेका छन् । समयमा नै पुस्तक दिनका लागि पटकपटक विद्यालयलाई ध्यानाकर्षण गराउँदा पनि विद्यालयले 'अभाव छ…

September 20, 2016  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया एक युवतीलाई बलात्कार गरेको आरोपमा इलाम माइपोखरी–३ का २२ वर्षीय सुमन राईलाई प्रहरीले भदौ ३० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई भदौ २३ गते बलात्कार गरेको भन्दै आरोपितविरुद्ध भदौ २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको इन्स्पेक्टर रुद्र चूडालले जानकारी दिए । पीडित महिलाको स्वास्थ्य परीक्षण भदौ…

September 15, 2016  
बलात्कार घटनाको उजुरी दर्ता

१२ वर्षीया एक पूर्ण अपाङ्गता भएकी बालिकालाई भदौ २५ गते बलात्कार भएको आरोपमा भदौ २८ गते प्रहरीमा उजुरी दर्ता भएको छ । उठेर हिँड्न नसक्ने, बोल्न र मान्छे चिन्न नसक्ने ती बालिकालाई कसले बलात्कार गरेको हो सो कुरा थाहा नभएको  पीडित बालिकाकी आमाले बताएकी छन् । ‘बाटोमै घर छ । दिउँसो…

September 14, 2016  
आशय करणी गरेको ठहरमा तीन महिना कैदको फैसला

आठ वर्षीय एक बालिकालाई आशय करणी गरेको आरोपमा पूर्पक्षका लागि थुनामा रहेका महमाइ गाविस-८ का ५१ वर्षीय तेजप्रसाद लकान्द्रीलाई जिल्ला अदालतले तीन महिना कैद र पाँच हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ । न्यायाधीश नवराज दाहालको इजलासले भदौ २६ गते पीडित बालिकालाई करणी गर्ने मनसाय राखेको भन्दै मुलुकी ऐनको आशय…

September 11, 2016