पाल्पा

बन्दले गरी खानेलाई पिरलो !

तानसेन नगरपालिका– १ गैरागाउँमा डेरा गरि बस्दै आएका ५४ वर्षीय कुल बहादुर लाम्काहा अरू दिन झैं फागुन ३० गते पनि बिहान ७ नबज्दै काधमा नाम्लो बोकेर बजारतिर निस्किए । उनको हरेक दिनको दैनिकी यसै गरि सुरू हुन्छ । बजार सुनसान, गाडी चलेकै छैनन् । कामको खोजीमा उनी १० बजेसम्म तेर्सो सडक वरिपरि घुमिरहे तर एउटा पनि काम पाएनन् अन्ततः निराश भएर....

Post Update :March 15, 2019,  
सेवाप्रदायक र सेवाग्राहीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश ५ कार्यालय नेपालगञ्ज र मानव अधिकार निगरानी समूह बगनासकाली गाउँपालिका–७ खानीगाउँको आयोजनामा फागुन २६ गते खानीगाउँमा इएलपी परियोजना अन्तर्गत सेवाप्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न सम्पन्न गरिएको छ । मानव अधिकार निगरानी समूहका सदस्य, जनप्रतिनिधि, बाल अधिकार चेतना समूहका प्रतिनिधि तथा सेवाप्रदायक निकाय....

Post Update :March 11, 2019,  
उपाध्यक्षका कार्यकक्ष नै इजलाश, न्याय सम्पादनमा कठिनाई

बगनासकाली गाउँपालिकामा २०७४ कात्तिक महिनादेखि हालसम्म देवानी प्रकृतिका ३३ ओटा मुद्दा दर्ता भए । जसमध्ये चार ओटा मुद्दा सम्बन्ध विच्छेदका भएकाले जिल्ला पठाइएयो । २९ ओटा मुद्दा भने सिमा विवाद, झैझगडा, पारिवारिक बेमेलका रहेकोमा सबै मुद्दाहरू मिलापत्रबाटै टुङ्ग्याइएको गाउँपालिका उपाध्यक्ष एवम् न्यायकि समिति संयोजक सरस्वती चिदीले बताइन् । तर, न्याय सम्पादनका लागि छ....

Post Update :March 10, 2019,  
नाम्लो, दाम्लोबाट आम्दानी गर्दै पाल्पा कारागारका कैदी बन्दीहरू

पाल्पा कारागारका पुरूष कैदी बन्दीहरूले कारागार भित्रै नाम्लो र दाम्लो बाटेर राम्रो आम्दानी गर्दैै आएका छन् । कारागारमा रहेका पुरूष बन्दीहरूले बुनेका नाम्लो तथा दाम्लोहरू तानसेन बजारका साथै बुटवल, चितवन र काठमाडौँका साथै विभिन्न मेला महोत्सवहरूमा विक्री गर्ने गरेको कारागारका बन्दी प्रेम कुमालले बताए । कारागारमा १ सय भन्दा बढी बन्दीहरूले बिहानदेखि साँझसम्म दाम....

Post Update :February 6, 2019,  
इन्सेक आवद्ध मानव अधिकार निगरानी समूहको पहलमा घर घरमा स्वास्थ्यकर्मी अभियान सुरू

बगनासकाली गाउँपालिका–७ खानीगाउँमा ज्येष्ठ अपाङ्ग तथा अशक्त नागरिकहरूका लागि घरघरमा स्वास्थ्य सेवा कार्यक्रम माघ १८ गतेबाट सुरू भएको छ । खानीगाउँ स्वास्थ्य चौकीको आयोजना, बगनासकाली गाउँपालिकाको समन्वय र इन्सेक आवद्ध मानव अधिकार निगरानी समूहको सहयोगमा अभियान सुरू भएको हो । यो कार्यक्रम सञ्चालनका लागि मानव अधिकार निगरानी समूहले यसअघि सरोकारवालाहरूसितको अन्तरक्र....

Post Update :February 3, 2019,  
इन्सेकको पहलमा गठन गरिएको युवा समूहले अदुवा विक्रीबाट ५० हजार आम्दानी गर्‍यो

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) को पहलमा गठन भएको जिल्ला स्तरीय बेद युवा समूहले सामुहिक अदुवाखेतीमार्फत उत्पादित अदुवा विक्रीबाट ५० हजार रुपियाँ आम्दानी गरेको छ । इन्सेकको इएलपी कार्यक्रम अन्तर्गत बेद माध्यमिक विद्यालय बगनासकाली–९ बराङ्दीमा गठन गरिएको युवा समूहले समुदाय स्तरमा रचनात्मक अभियानमा चलाउँदै आएको छ । जसका कारण य....

Post Update :January 13, 2019,  
बलात्कार घटनाका आरोपित गिरफ्तार

४७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रैनादेवी छहरा गाउँपालिका–३ का ४८ वर्षीय हिरासिंह नेपालीलाई पुस १५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले पुस ४ गते बलात्कार गरेको भन्दै पीडित महिलाले पुस १३ गते प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी विनोद घिमिरेले बताए ....

Post Update :December 31, 2018,  
बलात्कार घटनाका आरोपित गिरफ्तार

४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रिब्दीकोट गाउँपालिका–४ का ४२ वर्षीय मिनबहादुर बगालेलाई पुस ६ गते गिरफ्तार गरेको छ । पीडित मकिलालाई आरोपितले गत वैशाख २७ गतेबाट पटकपटक बलात्कार गर्दै आएको र आठ महिनाको गर्भ समेत रहेको भन्दै पीडितले पुस ६ गते प्रहरीमा उजुरी दिएकी छन् । ....

Post Update :December 21, 2018,  
बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३७ वर्षीय ठुलोबुवालाई मङ्सिर २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर ९ गते बलात्कार गरी फरार रहेको भन्दै पीडित पक्षले मङ्सिर  १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । ....

Post Update :December 8, 2018,  
जीर्ण भवनमा जोखिम मोल्दै पुरूष बन्दीहरू

पाल्पा कारागारका पुरूष बन्दीहरू जोखिम मोलेर बस्न बाध्य भएका छन् । ०७० सालबाट पुरूष बन्दी गृहको निर्माणको काम सुरू भएपनि हालसम्म निर्माण कार्यले पुर्णता पाउन सकेको छैन । १९८३ सालमा निर्माण गरिएको कारागारका पुराना भवनहरू अधिकांश जीर्ण र भत्किने अवस्थामा रहेका छन् । ०७२ साल वैशाखको भुकम्पका कारण....

Post Update :November 27, 2018,  






Top