बेपत्ता पारिएका व्यक्तिहरूको तथ्याङ्क अझै अद्यावधिक गरिने

बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले सशस्त्र द्वन्द्वको क्रममा बेपत्ता पारिएका व्यक्तिहरूको तथ्याङ्क अझै अद्यावधिक गर्ने भएको छ । बेपत्ता पारिएको भन्दै आयोगमा धेरै सङ्ख्यामा निवेदन परेको हुँदा त्यससम्बन्धी अन्तिम छानविन गरी तथ्याङ्कलाई अद्यावधिक गर्ने आयोगले जनाएको छ । आयोगद्वारा वैशाख ९ गते दमौलीमा आयोजित सरोकारवालाहरूको बैठकमा आयोगका सहसचिव प्रेमकुमार श्रेष्ठले…

April 23, 2019  
विप्लव नेतृत्वको नेकपाका तीनजना कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका तीनजना कार्यकर्तालाई प्रहरीले चैत ११ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा व्यास नपा–१४ केशवटार घर भएका सो पार्टी निकट दलित मोर्चाका तनहुँ जिल्ला अध्यक्ष ५३ वर्षीय भेषबहादुर सुनार, व्यास नपा–६ सिसाघाट घर भएका अखिल क्रान्तिकारी लमजुङका जिल्ला अध्यक्ष एवम् पार्टीका जिल्ला सदस्य २५ वर्षीय…

March 26, 2019  
जातीय विभेद घटनाका आरोपित गिरफ्तार

भिमाद नपा–३ माझकोट सियाँलेको एक विवाह कार्यक्रममा जातीय विभेद गरेको आरोपमा प्रहरीले सोही ठाउँका चेतबहादुर मल्ल र अनीता पौडेललाई चैत ७ गते गिरफ्तार गरेको छ । इलाका प्रहरी कार्यालय भिमादका प्रहरीले मल्ल र अनीतालाई घरबाटै गिरफ्तार गरेको थियो । उनीहरुलाई सोही दिन जिल्ला प्रहरी कार्यालय दमौलीमा ल्याइएको र थप अनुसन्धान…

March 22, 2019  
शान्ति प्रक्रियामा आएको १२ वर्ष बिते पनि द्वन्द्व पीडितको समस्या उस्तै

सशस्त्र द्वन्द्व समाप्त भएर मुलुक शान्ति प्रक्रियामा आएको १२ वर्ष भइसकेपनि द्वन्द्व पीडितहरूको अवस्था अहिले पनि उस्तै रहेको तनहँुका द्वन्द्वपीडितहरूले गुनासो गरेका छन् । तत्कालिन समयमा सरकारले द्वन्द्वपीडित परिवारलाई सहयोगको आश्वासन दिएपनि द्वन्द्व पीडितहरूका समस्या अहिले पनि उस्तै रहेको सीता कैनीले बताइन् । राज्यले द्वन्द्व पीडितको गुनासो सुन्न छोडेको कारण…

March 22, 2019  
सरकारले बजेट नदिँदा दाताको भरमा बृद्धाश्रम !

सरकारबाट बजेट उपलब्ध नहुँदा तनहुँको देवघाट गाउँपालिका–५ मा रहेको देवघाट समाजकल्याण केन्द्र बृद्धाश्रम दाताको भरमा सञ्चालन भईरहेको छ । देवघाट क्षेत्र विकास समिति मातहतको उक्त बृद्धाश्रम सञ्चालनको लागि गत वर्षसम्म सरकारले बजेट उपलब्ध गराएको भएपनि चालु आर्थिक वर्षमा बजेट उपलब्ध नगराउँदा बृद्धाश्रम सञ्चालन गर्न कठिनाई भइरहेको बृद्धाश्रमका अध्यक्ष एवम् देवघाट…

March 21, 2019  
अपरिचित व्यक्तिहरुको समूहद्वारा विद्यालयको बसमा तोडफोड

शुक्लागण्डकी नपा–३ स्थित सहिद कृष्ण माविको बसमा अपरिचित व्यक्तिहरुको समूहले चैत १ गते राति तोडफोड गरेको छ । वडा अध्यक्ष रामकुमार श्रेष्ठको घर नजिकैको खाली जग्गामा पार्किङ गरिराखिएको ग १ ख ६६३८ नम्बरको सो बसमा नजिनेका मान्छेहरुको समूहले तोडफोड गरेका थिए । तोडफोडबाट बसका सम्पुर्ण सिसाहरु फुटेको विद्यालय व्यवस्थापन समितिका…

March 16, 2019  
पुनर्निर्माण सुस्त हुँदा विद्यार्थी अझै टहरामै !

भुकम्पपछिको पुनर्निर्माण कार्य सुस्त हुँदा विद्यार्थीहरू अझै टहरामै बसेर अध्ययन गर्न बाध्य छन् । भिमाद नगरपालिका–४ बराहापानी स्थित बालनिकेतन आधारभुत विद्यालयमा बालबालिकाहरू अझै पनि टहरामा बसेर अध्ययन गर्न बाध्य भएका हुन् । सो विद्यालयमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन एकाई (शिक्षा)ले तीन कोठे भवनको निर्माण सुरू गरेपनि पूरा…

March 10, 2019  
भवनको अभावमा एउटै कोठामा तीन कक्षाका विद्यार्थी राखेर पढाउनु पर्ने बाध्यता

घिरिङ गाउँपालिका–४ साभुङ कोटको राजपुर प्राविमा भवनको अभावमा एउटै कोठामा तीन ओटा कक्षा एकै ठाउँमा राखेर पढाउनु पर्ने बाध्यता रहेको छ । उक्त विद्यालयको एउटा कोठामा कक्षा १, २ र ३ का विद्यार्थीहरू राखेर पढाउनु पर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक डम्बरसिंह थापाले बताए । त्यसैगरी अर्काे एउटा कोठामा कक्षा ४…

March 8, 2019  
जनशक्तिको अभावले अस्पताल पाँच महिनादेखि बन्द हुँदा सेवाग्राही मर्कामा

शुक्लागण्डकी नपा–११ साँखेस्थित फूलबारी अस्पताल पाँच महिनादेखि बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । जनशक्ति अभाव भन्दै पाँच महिनादेखि अस्पताल बन्द हुँदा सो क्षेत्रका स्थानीयबासी स्वास्थ्य उपचारबाट समेत वञ्चित भएका छन् । दसँैपछि सो अस्पतालका सम्पुर्ण सेवाहरू पुर्ण रूपमा बन्द भएको स्थानीयले बताए । शुक्लागण्डकी नपा–११ का वडा अध्यक्ष दलबहादुर…

February 16, 2019  
इन्सेकको पहलमा गाउँपालिकाले उपलब्ध गरायो छात्राहरूको लागि सेनेटरी प्याड

म्याग्दे गाउँपालिकाले गाउँपालिका भित्रका आधारभूत र मावि तहमा अध्ययन गर्ने छात्राहरूको लागि हालै सेनेटरी प्याड उपलब्ध गराएको छ । गाउँपालिकाका नौ ओटै वडा आधारभुत र मावि तहका विद्यालयमा अध्ययन गर्ने छात्राहरूको लागि ५ हजार प्याकेट सेनेटरी प्याड उपलब्ध गराइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दयाराम तिवारीले बताए । गाउँपालिकाका आधारभुत र…

February 11, 2019