जुम्ला

कैदीबन्दीका लागि पुस्तकालय, कर्णाली सरकारको अभियान

कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेशका १० जिल्लाका कारागारमा रहेका कैदीबन्दीका लागि पुस्तकालय बनाउने अभियान सुरू गरेको छ । प्रहरी प्रशासन, विभिन्न सामाजिक सङ्घसंस्था, इन्सेक जिल्ला प्रतिनिधि मानदत्त रावल, महिला अधिकारकर्मी लक्ष्मीकन्या बुढा, पत्रकार डिबी बुढालगायतका व्यक्ति यो अभियान सफल पार्न जुटेका हुन् । ....

Post Update :January 12, 2019,  
आधा किताव पढेर वार्षिक परीक्षा !

कर्णाली प्रदेशका हिमाली जिल्ला जुम्लालगायत अन्य जिल्लामा फागुनदेखि शैक्षिक सत्र सुरू हुने मङ्सिरमा वार्षिक परीक्षा लिने राज्यले व्यवस्था गरेको छ । पुस माघ जाडो विदा हुने गर्दछ । राज्यले बालबालिकाका लागि निशुल्क शिक्षा प्राप्त हुने हकको संवैधानिक व्यवस्था गरेको भएपनि तर हरेक वर्ष आधा किताब पढे....

Post Update :January 5, 2019,  
पुरूषवादी समाज भएका कारण लैङ्गिक विभेद कायमै !

विद्यमान लैंगिक हिंसा तथा लिङ्गका आधारमा गरिने विभेदको प्रमुख चपेटामा महिला र बालबालिका परेका छन् । देशमा शासन व्यवस्था र समय फेरिए पनि जुम्लामा अँझैसम्म लिङ्गका आधारमा छोराछोरीबीच गरिने विभेदका कारण किशोरीहरू समस्याबाट मुक्त हुनसकेका छैनन् । ....

Post Update :December 29, 2018,  
विष्फोटक पदार्थ बेवारिसे अवस्थामा फेला

तिला गाउँपालिका-७ स्थित ओडारमा विष्फोटक पदार्थ बेबारिसे अवस्थामा पुस ८ गते फेला परेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका इन्स्पेक्टर प्रकाश केसीका अनुसार कर्णाली प्रदेश प्रहरी व्यूरोले विशेष सुराकीको आधारमा विष्फोटक पर्दाथ फेला परेको हो । ....

Post Update :December 25, 2018,  
छोरी जन्माएको आरोपमा पत्नीलाई घर निकाला

लगातार ६ जना छोरी जन्माएको आरोपमा कनकासुन्दरी गाउँपालिका-६ लुड्की २६ वर्षीया झनमाया रोकायालाई पति गङ्गाराम रोकायाले घरबाट निकाला गरेको पीडितले आरोप लगाएकी छन् । २६ वर्षीया झनमायाले आफू ६ महिनाको गर्भवती अवस्थामा पति गङ्गाराम रोकायाले छोरीसहित घर निकाला गरेको आरोप लगाएकी हुन् । ....

Post Update :December 24, 2018,  
नेपाल मानव अधिकार वर्ष पुस्तकको प्रकाशन पूर्व समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ को प्रकाशन पूर्व वार्षिक समीक्षा मङ्सिर ७ गते खलङ्गामा सम्पन्न गरिएको छ । सङ्कलित घटना २०१९ को मानव अधिकार वर्ष पुस्तकमा प्रकाशन गर्ने इन्सेक जुम्लाका जिल्ला प्रतिनिधि मानदत्त रावलले बताए । ....

Post Update :November 25, 2018,  
अज्ञात पक्षबाट नगरपालिकाको गाडीका आगजनी, गाउँपालिका तोडफोड

चन्दननाथ नगरपालिकाको गाडी अज्ञात पक्षले आगजनी गरेको छ । चन्दननाथ नगरपालिकाको कार्यालय परिसरमा पार्किङ गरी राखिएको क १ झ १ नम्बरको गाडी गए राति आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । राति सवा १ बजे नगरपालिकाका सुरक्षा गार्ड विष्णुप्रसाद न्यौपानेले गाडीमा आगो लागेको थाहा पाएपछि....

Post Update :November 18, 2018,  
न्यायलयसम्म पुग्दैनन् मानव अधिकार उल्लङ्घका घटना

पछिल्लो समय ग्रामीण क्षेत्रमा मानव अधिकार उल्लङ्घनका घटना दैनिक जसो बढ्दै गएका छन् । घरेलु हिंसा, जातीय विभेद, बलात्कार जस्ता जघन्य अपराधका घटनाले डर लाग्दो रूप लिइरहेको छ । मानव अधिकार हनन्का घटना बढ्दै गए पनि पीडित पक्षको अझै न्यायलय सम्म पहुँच पुग्न सकेको छैन् भने मानव अधिकार हनन्का घटनामा संलग्न व्यक्ति, समूहलाई कानुनको दायरा....

Post Update :November 15, 2018,  
साढे दुई वर्षदेखि औषधालय डाक्टरविहीन, सेवाग्राही मर्कामा

तत्कालीन् कर्णाली आयुर्वेद औषधालय साढे दुई वर्षदेखि डक्टरविहीन हुँदा सेवाग्राही प्रभावित भएका छन् । डाक्टर रमेश केसी सरुवा भएपछि केही महिनामा डाक्टर विवेक गुप्ता अस्थायी रूपमा आएपनि नियमित एक महिना पनि काम नगरिकन गएपछि औषधालय डाक्टरविहीन अवस्थामा रहेकाले सेवाग्राही मर्कामा परेका हुन् । उक्त औ....

Post Update :November 12, 2018,  
एकैदिनमा तीन जना महिला बलात्कृत, जिल्लामा स्वास्थ्य परीक्षण नहुँदा अनुसन्धानमा समस्या

बलात्कार जस्ता घटनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा स्वास्थ्य परीक्षण गर्ने सेवा सुविधा नहुँदा अनुसन्धानमा प्रभाव पर्ने भएको छ । बलात्कार घटना अनुन्धानको प्रमुख विषय भनेकै पीडित र पीडकको स्वास्थ्य परीक्षण नै हो । यही विषय जुम्लामा नभएपछि घटना अनुन्धानमा प्रभावित हुने र पीडित न्याय प्राप्तिबाट वञ्चित हुने धेरै सम्भावना रहेको छ । ....

Post Update :November 10, 2018,  






Top