समयमै पाठ्यपुस्तक नपुग्दा दिद्यार्थीहरु मर्कामा

हिमाल पारिको जिल्ला मनाङको विद्यालयहरुमा पाठ्यपुस्तक समयमा नपुग्दा विद्यार्थीहरुमा मर्कामा परेका छन । नासो गाउँपलिका–५ थोचे स्थित प्रकाश ज्योति माविमा फागुन १ गते देखि शैक्षिक सत्र सुरु भएपनि अहिले सम्म पाठ्यपुस्तक नआएको विद्यालयका प्रधानाध्यापक पद्मराज पन्थीले बताउनुभयो । पुस्तक फेरिएको भएर पनि यहि दिन आउँछ भन्ने टुंगो नभएको पन्थीको भनाइ…

March 17, 2020  
मानव अधिकार संरक्षणमा उच्च सतर्कता अपनाउँछौँः प्रजिअ पौडेल

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि मनाङ जिल्लामा आयोजित समीक्षा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले जिल्लामा मानव अधिकार संरक्षणमा उच्च सतर्कता अपनाइएको बताउनुभयो । हिमाली जिल्ला मनाङमा जिल्ला प्रशासनमा यो वर्ष अभद्र व्यवहारका कुनै पनि मुद्दा नरहेको पौडेलको भनाइ छ । कार्यक्रममा सशस्त्र प्रहरी बलका डिएसपी रमेश…

December 28, 2019  
नेपाल मानव अधिकार वर्ष पुस्तक–२०१८ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मनाङले नेपाल मानव अधिकार वर्ष पुस्तक–२०१८ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा मङ्सिर २५ गते सदरमुकाम चामेमा सम्पन्न गरेको छ । कार्यक्रमा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले थोरै जनसङ्ख्या भएको मनाङ जिल्लामा मानव अधिकार उल्लङ्घनका घटनाको उजुरी आफूमाझ नआएको बताए । यस्तै जिल्ला न्यायाधीश…

December 13, 2017