मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार
२० वर्षीया एक युवतीलाई बन्धक बनाएर यौन शोषण गरेको एवम् बेचबिखन तथा ओसारपसार गरेको आरोपमा देपालगाउँ गाविस-६ की २६ वर्षीया कालीका आचार्य र सोही ठाउँका ३५ वर्षीय गोविन्द उपाध्यायलाई प्रहरीले माघ २६ गते घरैबाट गिरफ्तार गरेको छ । घटनाका अन्य आरोपित भने अझै फरार रहेको प्रहरीले जनाएको छ । देपालगाउँ…
फुपूको हत्या गरेको आरोपमा भदो गिरफ्तार
वागचौर नपा-३ की ६० वर्षीया फुपू टिकी वलीलाई लाठीले हिर्काएर हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका १९ वर्षीय भदो भाइ दिपक भण्डारीलाई माघ २५ गते गिरफ्तार गरेको छ । घरमा रहेकी फुपूलाई माघ २५ गते लाठीले हिर्काइ हत्या गरी घरबाट करिब ३० मिटर टाढा खोल्सामा रूखका पातहरूले छोपेको अवस्थामा शव…
बलात्कार गरेको कसुरमा ११ वर्ष कैदको फैसला
१४ वर्षीया एक बालिकालाई बलात्कार गरेको ठहर गर्दै चादे करन्जी गाविस-२ का २६ वर्षीय सन्दिप खडकालाई जिल्ला अदालत सल्यानले माघ २५ गते ११ वर्षकैद र ५० हजार रुपियाँ क्षतिपूर्तिको फैसला सुनाएको छ । न्यायाधीश माधबेन्द्रराज रेग्मीको इजलासले मुलुकी ऐनको जबरजस्ती करणी महलको दफा १ अनुसार बलात्कारको कसुर ठहर गरी जबरजस्ती…
बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको प्रहरीले आरोपमा धनबाङ्ग गाविस-८ का ७४ वर्षीय जीवलाल बोहरालाई माघ २४ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी श्यामबहादुर खत्रीले बताए । पीडित बालिकालाई आरोपितले माघ ७ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले माघ २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडित…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नारायण नपा-४ का २३ वर्षीय चन्दु कटुवाललाई माघ २५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई ०७३ वैशाख १३ गते कब्जामा लिएर यौन दुर्व्यवहार गरेको मुद्दा दैलेख जिल्ला अदालतमा चलिरहेको छ । आरोपित फरार रहेकोले कात्तिक १० गते अदालतमा मुद्दा पुर्याएको जिल्ला…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सल्यानले दार्माकोट गाविस ८-का ४१ वर्षीय पहलबहादुर वलीलाई माघ २४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई २३ गते राति आरोपितले बलात्कार गरेको भन्दै पीडितका आफन्तले माघ २४ गते प्रहरीमा दिएको उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी…
सहुलियत दरको चामल ठेकेदारले २० रुपियाँ बढीमा विक्री वितरण गरेको आरोप
सहुलियत दरमा खाद्य संस्थानको श्रीकोट डिपोबाट सर्वसाधारणलाई विक्री गरिने खाद्यन्न ढुवानीको जिम्मा लिएका ठेकेदारले खत्याड भेगका सात गाविसका सर्वसाधारणलाई २० रुपियाँ बढीमा विक्री गरेको पाइएको छ । खप्त्याड भेगको सेरी, श्रीकोट, खमाले, गम्था, कोटडाँडा, सुकाढिक र हृयाँग्लु गाविसका स्थानीयवासीलाई संस्थानले विक्री गर्दै आएको खाद्यन्नको मुल्य भन्दा २० रुपियाँ बढी जोडेर…
औषधि र चिकित्सकको अभावका कारण बिरामीलाई जिल्ला बाहिर 'रिफर'
जिल्ला अस्पतालमा चिकित्सक र औषधिको अभाव भएपछि अस्पतालमा उपचारका लागि आएका बिरामीलाई जिल्ला बाहिर उपचार गर्न पठाउनु परेको जिल्ला अस्पतालले जनाएको छ । ठेहे गाविस-६ का ३५ वर्षीय विर्ष भण्डारी चाउकोमा चोट लागेपछि उपचारका लागि माघ २४ गते अस्पताल पुगेपनि अस्पतालमा चिकित्सक र औषधिको अभाव भएपछि अस्पतालले नेपालगञ्जस्थित भेरी अञ्चल…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
भेरीमालिका नपा-४ की २८ वर्षीया राधिका सुनारलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले राधिकाका ३० वर्षीय पति दलबहादुर सुनारलाई माघ २३ गते घरैबाट गिरफ्तार गरेको जनाएको छ । राधिकाको शव जिल्ला सदरमुकाम खलङ्गा नजिकै रहेको पासागाड खोलामा माघ २३ गते फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी भावेश रिमालले…
दण्डरहित शिक्षाको आवश्यकतामा सरोकारवालाको जोड
दण्डरहित शिक्षाको आवश्यकतामा जाजरकोटमा आयोजित एक कार्यक्रममा सरोकारवालाहरूले जोड दिएका छन् । राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जद्वारा माघ २१ र २२ गते जाजरकोटमा आयोजित अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूले सो कुरामा जोड दिएका हुन् । "विद्यालयमा बालबालिका माथि हुने दण्ड" विषयक अन्तरक्रिया कार्यक्रममा बालबालिकाको दण्डविहीन शैक्षिक विकासका लागि शिक्षक तथा…