लकडाउनमा प्रेस स्वतन्त्रता र मानव अधिकार संकुचित

कोरोना भाइरसका कारण जारी लकडाउनले मानव अधिकार र प्रेस स्वतन्त्रतालाई संकुचित बनाएको एक कार्यक्रमका सहभागीहरुले औंल्याएकाछन् । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले साउन १८ गते वीरेन्द्रनगरमा आयोजना गरेको कर्णाली प्रदेशको मानव अधिकारको अवस्था विषयक छलफल कार्यक्रमका सहभागीहरुले सो कुरा औंल्याएकाहुन् । राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश जुम्लाका प्रमुख रमेशकुमार…

July 26, 2020  
विपद जोखिम न्यूनीकरण ऐन संशोधन गर्ने प्रतिवद्धता

वीरेन्द्रनगर नगरपालिकाका कार्यवाहक प्रमुख मोहनमाया ढकालले नगरपालिकाले निमार्ण गरेको विपद जोखिम न्यूनीकरण ऐन २०७६ लाई आवश्यकताका आधारमा संशोधन गर्ने प्रतिवद्धता जनाउनु भएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले भर्चुअल मार्फत साउन ८ गते आयोजना गरेको वीरेन्द्रनगर नपा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७६ को समिक्षा र सुझाव संकलन…

July 23, 2020  
कोरोना सङ्क्रमित युवालाई प्रहरीद्वारा कुटपिट, छानबिनका लागि समति गठन

सिम्ता गाँउपालिका ६ स्थित बागेश्वरी माध्यमिक विद्यालयको क्वारेण्टाइनमा राखिएका कोरोना सङ्क्रमित २८ वर्षीय एक युवालाई प्रहरीले कुटपिट गरेको छ । आफसँगै बसेका अन्य साथीहरूसँग भागेर जान लागेको आरोपमा सिम्ता गाउँपालिका–८ का २८ वर्षीय युवालाई इलाका प्रहरी कार्यालय वादेपिपलका असई विजय पुन सहितको टोलीले कुटपिट गरेको हो । दुई साता अघिदेखि…

July 17, 2020  
घरेलु हिंसा पीडितलाई इन्सेकद्वारा सहयोग

इन्सेकद्वारा सञ्चालित मानव अधिकार सुदृढीकरण कार्यक्रम अन्तर्गत इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले असार ३० गते दुईजना घरेलु हिंसा पीडित महिलाहरूलाई आर्थिक सहयोग प्रदान गरेको छ । घरेलु हिंसाबाट पीडित वीरेन्द्रनगर नपा ४ की २९ वर्षीया कमला भण्डारी खडका र भेरीगंगा नपा १ घर भई वीरेन्द्रनगर नपा ४ मा बस्दै आएकी…

July 14, 2020  
मानव अधिकार रक्षकहरूलाई तालिम

इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले असार २६ गते भर्चुअल मार्फत मानव अधिकारको वकालतका बारेमा मानव अधिकार रक्षकहरूलाई तालिम सञ्चालन गरेको छ । वीरेन्द्रनगर नगरपालिकाको मानव अधिकार सुदृढीकरणमा टेवा पुर्‍याउन र मानव अधिकार रक्षकहरूलाई मानव अधिकारका सवाल तथा वकालतका बारेमा सचेत बनाउने उद्देश्यले तालिम प्रदान गरिएको इन्सेक प्रदेश संयोजक नारायण सुवेदीले…

July 10, 2020  
बलात्कार पीडितको उपचारमा इन्सेकको सहयोग

बलात्कार पीडित चार वर्षीया बालिकाको उपचारका लागि इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले असार १९ गते आर्थिक सहयोग प्रदान गरेको छ । पीडित बालिकाको उपचार तथा कानुनी प्रक्रियामा सहयोग पु¥याउने उद्देश्यले पीडितका अभिभावकलाई १५ हजार रुपिँया सहयोग प्रदान गरिएको इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका संयोजक नारायण सुवेदीले बताउनुभयो । ०७७ जेठ…

July 4, 2020  
क्षमता विकास कार्यशाला सम्पन्न

इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजनामो हिंसा निगरानी समुहका सदस्यहरूको क्षमता विकासका लागि मानव अधिकार सिद्धान्तहरूका सैद्धान्तिक बुझाई विषयक कार्यशाला सम्पन्न गरिएको छ । भर्चुअल मार्फत असार १५ गते गरिएको कार्यक्रममा सहभागीहरूले लकडाउनको समयमा घरेलु हिंसा र बलात्कारका घट्नाहरू नरोकिएको, पीडितहरू न्यायिक प्रक्रियामा पुग्न नसकेको भन्दै चिन्ता व्यक्त गरेका थिए…

June 30, 2020  
मानव अधिकारको प्रत्याभूति हुने गरी कानुन निमार्णमा जोड

वीरेन्द्रनगर नगरपालिकाले मानव अधिकारको प्रत्याभूति हुनेगरी कानुन निमार्ण गर्नुपर्नेमा जोड दिएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले भर्चुअल बैठक मार्फत असार १४ गते आयोजना गरेको मानव अधिकारको सुदृढिकरणमा जनप्रतिनिधी र कर्मचारीहरूको भुमिका तथा दायित्व विषयक कार्यशालामा सहभागीहरूले सो कुरामा जोड दिएका हुन । कार्यक्रममा वीरेन्द्रनगर नपाकाका प्रमुख प्रशासकीय अधिकृत…

June 29, 2020  
कोरोना भाइरससम्बन्धी कर्णाली प्रदेशको अवस्था (वैशाख १ गते)

कोरोना भाइरस प्रकोप न्यूनीकरणका लागि जिल्ला-जिल्लामा भएका प्रयास सम्बन्धमा इन्सेकका जिल्ला प्रतिनिधिमार्फत प्राप्त सूचनाको आधारमा जिल्लागत अवस्था विश्लेषण यसप्रकार छ । इन्सेक हुम्ला जिल्ला प्रतिनिधि नन्द सिंहका अनुसार सिमकोट गाउँपालिका-२ की ३५ वर्षीया डल्ली सुनार स्वास्थ्य सेवा कार्यालयको प्रसुती गृहमा गर्भ जाँच गराउन आउने क्रममा बाटोमै सुत्केरी हुनुभएको छ ।…

April 13, 2020  
कोरोना भाइरससम्बन्धी कर्णाली प्रदेशको अवस्था (चैत ३० गते)

कोरोना भाइरस प्रकोप न्यूनीकरणका लागि जिल्ला-जिल्लामा भएका प्रयास सम्बन्धमा इन्सेकका जिल्ला प्रतिनिधिमार्फत प्राप्त सूचनाको आधारमा जिल्लागत अवस्था विश्लेषण यसप्रकार छ । इन्सेक हुम्ला जिल्ला प्रतिनिधि नन्द सिंहका अनुसार सिमकोटमा रहेको क्वारेन्टाइन स्थलमा बस्दै आएका व्यक्तिहरूको चैत २९ गतेबाट र्‍यापिड डाग्नोस्टिक टेस्ट सुरु भएको रानीवनस्थित क्वारेन्टाइनका सूचना अधिकारी प्रजित बोहराले बताउनुभएको…

April 12, 2020