जन माविका विद्यार्थीलाई मानव अधिकार अनुशिक्षण

वीरेन्द्रनगर नपा–६ स्थित जन नमूना माध्यामिक विद्यालयका कक्षा १० का विद्यार्थीहरुलाई मानव अधिकारको आधारभुत सिद्धान्त, संस्कृति, मानव अधिकारमैत्री व्यवहार र कर्तव्य विषयक अनुशिक्षण दिइएको छ । इन्सेक कर्णाली प्रदेशको पारस्परिक जवाफदेहिताː मानव अधिकार सुदृढिकरण कार्यक्रम अन्तर्गत भदौ १५ गते भर्चुअल मार्फत उनीहरुलाई सो बारेमा अनुशिक्षण दिइएको हो । मध्यपश्चिमाञ्चल विश्वविद्यालय…

August 31, 2020  
अमरज्योति माविका विद्यार्थीलाई मानव अधिकार अनुशिक्षण

वीरेन्द्रनगर नपा १२ स्थित अम्मरज्योति नमूना माविका कक्षा ९ का विद्यार्थीहरुलाई मानव अधिकारको सिद्धान्त र मानव अधिकार मैत्री व्यवहार विषयक अनुशिक्षण दिइएको छ । इन्सेक कर्णाली प्रदेशको पारस्परिक जवाफदेहिताː मानव अधिकार सुदृढिकरण कार्यक्रम अन्र्तगत भदौ १ गते भर्चुअल कार्यक्रममा उनीहरुलाई अनुशिक्षण दिइएको हो । मध्यपश्चिमाञ्चल विश्वविद्यालय मानविकी संकायका सहायक डिन…

August 17, 2020  
प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका दुई जना कार्यकतालाई प्रहरीले साउन २६ गते भेरीगंगा नगरपालिका -९ बाट गिरफ्तार गरेको छ । जिल्ला स्तरीय कार्यकर्ता भेरीगङ्गा नपा- ९ का ४५ वर्षीय कर्णबहादुर विसी र ४० वर्षीय सहवीर महरलाई घरबाटै गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीमगरले इन्सेक प्रतिनिधिलाई टेलिफोनमा…

August 14, 2020  
मानव अधिकार कार्ययोजना समीक्षा कार्यक्रम सम्पन्न

मानव अधिकार कार्ययोजना कार्यान्वयन गर्ने प्रमुख दायित्व राज्यको हुने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले साउन २९ गते भर्चुअल मार्फत वीरेन्द्रनगरमा आयोजना गरेको “मानव अधिकार सम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजना मस्यौदा समिक्षा” कार्यक्रमका सहभागीहरुले सो कुरा बताएका हुन । कर्णाली प्रदेश योजना आयोगका सदस्य डाक्टर दिपेन्द्र…

August 14, 2020  
घरेलु हिंसा पीडितलाई इन्सेकको सहयोग

इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले घरेलु हिंसा पीडित वीरेन्द्रनगर नपा ३ की २३ वर्षीया पुजा खनाललाई आर्थिक सहयोग प्रदान गरेको छ । इन्सेकद्वारा वीरेन्द्रनगरमा सञ्चालित पारस्पारिक जवाफदेहिताः मानव अधिकार सुदृढीकरण कार्यक्रम अन्र्तगत पीडित खनाललाई साउन २३ गते १५ हजार नगद सहयोग गरिएको इन्सेकका मानव अधिकार अधिकृत सोमप्रसाद चौधरीले बताउनुभयो ।…

August 8, 2020  
बजार व्यवस्थापन अनुगमन तथा उपभोक्ता हित संरक्षण सम्बन्धी ऐन संशोधन गर्ने प्रतिवद्धता

वीरेन्द्रनगर नगरपालिकाका कार्यवाहक प्रमुख मोहनमाया ढकालले नगरपालिकाले निमार्ण गरेको बजार व्यवस्थापन, अनुगमन तथा उपभोक्ता हित संरक्षण ऐन २०७६ लाई संशोधन गर्ने प्रतिवद्धता जनाउनु भएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले भर्चुअल मार्फत साउन १५ गते आयोजना गरेको वीरेन्द्रनगर नपा बजार व्यवस्थापन, अनुगमन तथा उपभोक्ता हित संरक्षण ऐन २०७६ को…

July 31, 2020  
मानव अधिकारमैत्री कानुन निमार्णमा जोड

जिल्लास्थित विभिन्न नागरिक संघसंस्थाका प्रमुख एवम प्रतिनिधीहरुले वीरेन्द्रनगर नगरपालिकाले आगामी दिनमा निमार्ण गर्ने कानुनहरु मानव अधिकार मैत्री हुनुपर्ने कुरामा जोड दिएका छन् । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले भर्चुअल मार्फत साउन ९ गते आयोजना गरेको वीरेन्द्रनगर नपाले तयार गर्दै गरेको मानव अधिकार कार्यान्वयन निर्देशिका मस्यौदाका लागि सुझाव संकलन कार्यशालामा सहभागीहरुले…

July 26, 2020  
लकडाउनमा प्रेस स्वतन्त्रता र मानव अधिकार संकुचित

कोरोना भाइरसका कारण जारी लकडाउनले मानव अधिकार र प्रेस स्वतन्त्रतालाई संकुचित बनाएको एक कार्यक्रमका सहभागीहरुले औंल्याएकाछन् । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले साउन १८ गते वीरेन्द्रनगरमा आयोजना गरेको कर्णाली प्रदेशको मानव अधिकारको अवस्था विषयक छलफल कार्यक्रमका सहभागीहरुले सो कुरा औंल्याएकाहुन् । राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश जुम्लाका प्रमुख रमेशकुमार…

July 26, 2020  
विपद जोखिम न्यूनीकरण ऐन संशोधन गर्ने प्रतिवद्धता

वीरेन्द्रनगर नगरपालिकाका कार्यवाहक प्रमुख मोहनमाया ढकालले नगरपालिकाले निमार्ण गरेको विपद जोखिम न्यूनीकरण ऐन २०७६ लाई आवश्यकताका आधारमा संशोधन गर्ने प्रतिवद्धता जनाउनु भएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले भर्चुअल मार्फत साउन ८ गते आयोजना गरेको वीरेन्द्रनगर नपा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७६ को समिक्षा र सुझाव संकलन…

July 23, 2020  
कोरोना सङ्क्रमित युवालाई प्रहरीद्वारा कुटपिट, छानबिनका लागि समति गठन

सिम्ता गाँउपालिका ६ स्थित बागेश्वरी माध्यमिक विद्यालयको क्वारेण्टाइनमा राखिएका कोरोना सङ्क्रमित २८ वर्षीय एक युवालाई प्रहरीले कुटपिट गरेको छ । आफसँगै बसेका अन्य साथीहरूसँग भागेर जान लागेको आरोपमा सिम्ता गाउँपालिका–८ का २८ वर्षीय युवालाई इलाका प्रहरी कार्यालय वादेपिपलका असई विजय पुन सहितको टोलीले कुटपिट गरेको हो । दुई साता अघिदेखि…

July 17, 2020