प्रहरीले किटानी जाहेरी दर्ता नगरेको गुनासो
वीरेन्द्रनगर नपा-२४ की १७ वर्षीया इन्द्राकुमारी खड्कालाई अवलचिङ् गाविस-८ का २१ वर्षीय प्रेमबहादुर रानाले विवाह गरेको बाहानामा तीन वर्षअघि भारतमा पुर्याई बेपत्ता बनाएको भन्दै पटकपटक रानाविरूद्ध किटानी जाहेरी दिन जाँदा प्रहरीले दर्ता गर्न नमानेको इन्द्राकुमारीका बुबा टेकबहादुर खड्काले गुनासो गरेका छन् । विवाहको बाहानामा भारत लगेको केही दिनसम्म छोरीसँग सम्पर्क…
मध्यपश्चिमाञ्चल क्षेत्रका कारागारमा क्षमता भन्दा तेब्बर बन्दी, बसोबासमा समस्या
मध्यपश्चिमाञ्चल क्षेत्रका कारागारमा क्षमता भन्दा तेब्बर बढी कैदीबन्दी रहँदा बसोबासमा समस्या भएको छ । क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले दिएको तथ्याङ्क अनुसार मध्यपश्चिमाञ्चल क्षेत्रका १५ ओटा कारागारहरूको क्षमता ८ सय २० रहेपनि अहिले ती कारागारहरूमा २ हजार ५ सय कैदीबन्दी रहेका छन् । कारागारमा क्षमताभन्दा बन्दी धेरै हुँदा एउटै कोठामा २५/३०…